स्ट्यान्डर्ड चार्टर्ड बैंकले कन्टुरको सहकार्यमा राष्ट्र बैंकका लागि गर्यो ‘ब्लकचेन नलेज सेयरिङ सेसन’

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कन्टुरको सहकार्यमा राष्ट्र बैंकका लागि गर्यो ‘ब्लकचेन नलेज सेयरिङ सेसन’

काठमाण्डौ । डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ।  गत शुक्रबार आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर...

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन

नेपाल लाइफको पोखरामा आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन

काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ।  आज सोमबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका...

बजार घट्दा कारोबार बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

बजार घट्दा कारोबार बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौ । आइतबार ५३ अंकले बढेको सेयर बजारमा सोमबार १७ अंकको गिरावट आएको छ। कारोबार तथा भोलुमको हिसाबले आज बजार घट्दा कारोबार बढेको छ।  चार घन्टाको कारोबारको पहिलो प्रहरमा बढेको बजार त्यसपछि घटेको थियो। आवरली बेसका आधारमा...

रावा इनर्जीको आईपीओ करिब २० गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

रावा इनर्जीको आईपीओ करिब २० गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन (जेठ २२ गते)सम्म करिब २० गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  यो कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको छ। यो आईपीओमा आज जेठ २२...

रिडी पावरद्वारा विशेष साधारणसभा आह्वान, ५०% हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा

रिडी पावरद्वारा विशेष साधारणसभा आह्वान, ५०% हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले विशेष साधारणसभा आउँदो असार ८ गते आयोजना गर्ने निर्णय गरेको...

घ्यु-तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार दर बढाइएकोमा उद्योगी असन्तुष्ट, सच्याउन माग

घ्यु-तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार दर बढाइएकोमा उद्योगी असन्तुष्ट, सच्याउन माग

काठमाण्डौ । सरकारले बजेटमार्फत बजेटमार्फत घ्यु–तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल बढाएकोमा उद्योगीहरुले असन्तुष्टि जनाएका छन्।  नेपाल वनस्पति घ्यु–तेल उद्योग उत्पादन संघले सोमवार काठमाण्डौमा पत्रकार...

‘एनआईसीसीआई डे’को उपलक्ष्यमा पहिलो संस्करणको न्युजलेटर अनावरण, द्विपक्षीय व्यापार बैठक सम्पन्न

‘एनआईसीसीआई डे’को उपलक्ष्यमा पहिलो संस्करणको न्युजलेटर अनावरण, द्विपक्षीय व्यापार बैठक सम्पन्न

काठमाण्डौ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक– एनआईसीसीआई दिवस–२०२३ को घोषणा गरिएको छ।  यस...

कोशी प्रदेशका ४ स्थानमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम

कोशी प्रदेशका ४ स्थानमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम

मोरङ । कोशी प्रदेशका ४ स्थानमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो।  साक्षरता...

फियर एन्ड ग्रिडमा बुलिस सेन्टिमेन्ट रहेको ओरियन्टल होटल्सको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिडमा बुलिस सेन्टिमेन्ट रहेको ओरियन्टल होटल्सको आगामी यात्रा कस्तो ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । र्‍याडिसन होटेल एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो। यो होटेल एसिया, अफ्रिका, युरोप र मध्यपूर्वमा फैलिएको छ।  नेपालमा ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन) काठमाण्डौको लाजिम्पाटमा रहेको...

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन्। इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन...

विश्व वातावरण दिवसमा मुक्तिनाथ फाउन्डेसनले टोखामा गर्यो वृक्षरोपण

विश्व वातावरण दिवसमा मुक्तिनाथ फाउन्डेसनले टोखामा गर्यो वृक्षरोपण

काठमाण्डौ । विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिनाथ फाउन्डेसनले काठमाण्डा जिल्लाको टोखा नगरपालिका–१ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडो फलफूलको बिरुवा वृक्षरोपण गरेको छ। हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण...

NRB
बैंकहरुमा रु. १.४७ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १.४७ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा...

अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजारमा नाफा बुक, नेप्सेमा दोहोरो अंकको करेक्सन

अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजारमा नाफा बुक, नेप्सेमा दोहोरो अंकको करेक्सन

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजारमा आज १७.३८ अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक १९०१.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक...

NRB
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव, असार १० भित्र पठाउनुपर्ने

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव, असार १० भित्र पठाउनुपर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ।  केन्द्रीय बैंक आज एक सूचना प्रकाशित गरी आगामी आर्थिक वर्षका लागि राय–सुझाव माग गरेको हो। नेपाल राष्ट्र बैंक ऐन,...

नेशनल लाइफको वार्षिक साधारणसभाबाट १४.५% लाभांश अनुमोदन

नेशनल लाइफको वार्षिक साधारणसभाबाट १४.५% लाभांश अनुमोदन

काठमाण्डौ । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको आज (जेठ २२ गते) सम्पन्न ३५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित १४.५ प्रतिशत लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न...

तेल उत्पादन घटाउने साउदी अरबको घोषणा, इन्धनको मूल्य बढ्न सक्ने

तेल उत्पादन घटाउने साउदी अरबको घोषणा, इन्धनको मूल्य बढ्न सक्ने

काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा थप कटौती गर्ने घोषणा गरेको छ।  साउदीले आउँदो जुलाईदेखि कम्तीमा एक महिनाका लागि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक...

मध्य बानेश्वरमा सामसङले खोल्यो नयाँ सर्भिस सेन्टर

मध्य बानेश्वरमा सामसङले खोल्यो नयाँ सर्भिस सेन्टर

काठमाण्डौ । सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।  सर्भिस सेन्टरको उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का थप १२ खेल सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का थप १२ खेल सम्पन्न

काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन्।  ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो। लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन्।  तीन...

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसमा ‘बृहत वृक्षरोपण’ सम्पन्न

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसमा ‘बृहत वृक्षरोपण’ सम्पन्न

काठमाण्डौ । ‘बिट द प्लास्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्न गर्ने हेतुले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत...

आजबाट सुरु हुँदैछ एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स, के–के ल्याउँदैछ नयाँ प्रडक्ट ?

आजबाट सुरु हुँदैछ एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स, के–के ल्याउँदैछ नयाँ प्रडक्ट ?

काठमाण्डौ । टेक कम्पनी एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी–२३) आज जुन ५ बाट सुरु हुँदैछ।  जुन ९ सम्म चल्ने यो इभेन्टमा एप्पलको लोयल कस्टमरका लागि विशेष हुनेछ। किनकि यो इभेन्टमा नयाँ हार्डवेयरको...

सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सास्थित शाखा कार्यालय बिरुवागुठीले बीमा दावी रकम भुक्तानी गरेको छ।  पर्साको वीरगन्ज महानगरपालिका–२८ बगही टोलमा रहेको केन्द्र नं. ३३ की सदस्य लालकुमारी देवीको...

जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा नेपाल–भारतबीच बलियो सहमति निर्माण : प्रधानमन्त्री

जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा नेपाल–भारतबीच बलियो सहमति निर्माण : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत क्षेत्रमा सहकार्य गर्ने सन्र्दभमा नेपाल र भारतबीच बलियो सहमति निर्माण भएको बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका बारेमा जबाफ दिँदै...

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित

काठमाण्डौ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार सम्पन्न विशेष साधारणसभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ। सभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध...

अवसर इक्विटी हिम पर्वत हाइड्रोपावरमा रु. ३९.०६ करोड लगानी गर्ने

अवसर इक्विटी हिम पर्वत हाइड्रोपावरमा रु. ३९.०६ करोड लगानी गर्ने

काठमाण्डौ । नेपाल पहिलो प्राइभेट इक्विटी फन्ड ‘अवसर इक्विटी डाइभर्सिफाई फन्ड’ले हिम पर्वत हाइड्रोपावरको जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।  अवसर इकिवटी र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता भएको हो।...

सुन-चाँदीको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको भाउ आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५०...

ट्विटरलाई टक्कर दिने योजनामा मार्क जुकरबर्ग, ल्याउँदैछन् नयाँ सोसल मिडिया एप

ट्विटरलाई टक्कर दिने योजनामा मार्क जुकरबर्ग, ल्याउँदैछन् नयाँ सोसल मिडिया एप

काठमाण्डौ । एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। योसँगै मस्क सामाजिक सञ्जालको बजारमा प्रवेश गरे पनि अहिले मेटाले उनीसँग प्रतिस्पर्धा गर्ने योजना बनाएको छ।  केही समयता मेटाको नयाँ प्लेटफर्म छलफल भइरहेको छ। यो...

करिब १५ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

करिब १५ लाख कित्ता सेयर बिक्री गर्दै कुमारी बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंकले करिब १५ लाख कित्ता सेयर आज जेठ २२ गतेबाट बिक्रीमा राखेको छ।  बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।  यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका...

आजसम्म कायम सेयरधनीहरुले जाल्पा सामुदायिक लघुवित्तको लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले जाल्पा सामुदायिक लघुवित्तको लाभांश पाउने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २२ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज...

बिक्रीमा राखिएको कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन

बिक्रीमा राखिएको कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयरमा खरिद आवेदन दिने आज जेठ २२ गते अन्तिम दिन रहेको छ।  गत जेठ १६ गतेबाट कुमारी बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर...

भारतको यूपीआई र नेपालको एनपीआई इन्टिग्रेट गरी अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने

भारतको यूपीआई र नेपालको एनपीआई इन्टिग्रेट गरी अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने

काठमाण्डौ । एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र...