Hotel


महासंघ र कानून मन्त्रीबीच भेट, होटल व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगमा राख्न माग

1704427373MinistryMeeting.jpg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेटवार्ता गरेको छ । संघकोे पर्यटन तथा हवाई यातायात समितिले मन्त्रि गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह गरेका हुन् । भेटका क्रममा समितिले होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी सोही...

आम्दानी घट्दा सोल्टी होटलको नाफामा संकुचन, साढे ३२%ले बढ्यो रिजर्भ

1699764070soaltee.jpg
काठमाण्डौ । आम्दानी घटेसँगै सोल्टी होटलको नाफामा संकुचन आएको छ।  सोल्टी होटल आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार होटलले १० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा...

आम्दानी बढे पनि सिटी होटल घाटामा, साढे १४%ले बढ्यो खर्च

1699760304city-hotel.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटी होटलले घाटा व्यहोरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  सिटी होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष होटलको कुल आम्दानी १०...

1695556604Online-Ad.gif

चन्द्रागिरी हिल्सको नाफामा ६३.०७%को बढोत्तरी, ईपीएस पनि बढ्यो

1699590238cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ६३.०७ प्रतिशतले बढोत्तरी भएको छ।  यो अवधिमा...

बजार अनुगमनमा सक्रिय हुँदै उपभोक्ता संरक्षण विभाग, एकैदिन करिब ५ लाख जरिवाना

1697699115banijya.jpg
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँ नजिकिएसँगै बजार अनुगमनमा सक्रिय भएको छ । विभागले बुधबार बजार अनुगमनका क्रममा  विभिन्न स्थानका व्यापारिक फर्म तथा पसलमा छड्के चेक जाँच गर्दा ४ लाख ८७ हजार ५०० रुपैयाँ  जरिवाना गरेको हो । विभागले बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही...

ओरियन्टल होटेल्सको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1695090363oriential.png
काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।  होटेल्स कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३७.७३ रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार सेयरधनीहरुलाई ५ करोड ९३ लाख ७३...

मुख्य सूचकहरुमा सोल्टी होटेलको आकर्षक प्रगति, ८३.४०%ले बढ्यो नाफा

1692248501soalte-holtel.jpg
काठमाण्डौ । सोल्टी होटेलले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म होटेलले ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म होटेलले २९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको...

कालिञ्चोक दर्शनको नाफामा उछाल, ईपीएसमा सुधार

1692158312kdl.png
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९–८०मा आकर्षक प्रगति गरेको छ।  आज सार्वजनिक चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको नाफा १ करोड ८४ लाख रुपैयाँ थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा २१३६.५६ प्रतिशतले बढी...

आम्दानी बढ्दा चन्द्रागिरी हिल्सको नाफामा उछाल, ईपीएसमा छलाङ

1692073041chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफामा ७९६.४१ प्रतिशतले बढोत्तरी भएको छ। यो...

आम्दानी बढे पनि सिटी होटेल घाटामा, ईपीएस पनि ऋणात्मक

1692065723city.jpg
काठमाण्डौ । सिटी होटेलले आर्थिक वर्ष २०७९–८०मा चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा होटेलले २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटेलले ४ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  होटेलले सेवा प्रवाहबाट ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको...

नेपाल भित्रियो ‘रमडा’, इटहरीमा पाँचतारे होटेल सञ्चालन गर्ने

1687522781IMAGE2WyndhamHotelsandResortsdebutitsupscalebrandRamadabyWyndhamItahariNepal.jpeg
इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ।  व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो। रमडाको मातृ कम्पनी विंडहाम होटेल्स एन्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटेल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा शुक्रबार...

नर्भिकमा बढ्दो उमेरका महिलाको आईभीएफ सफलता दर उच्च, फेरि ५२ वर्षीया महिलाले जुम्ल्याहा जन्माइन्

1682855104IMG-20230430-WA0013.jpg
काठमाण्डौ । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन्।  थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आईभीएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्।  बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने...

‘हिमालयन बैंकको संरचनामै सिभिलका कर्मचारीको समायोजन हुन्छ’, सेवासुविधा पनि समान हुने

1675857997himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकसँग एकीकृत कारोबारको अन्तिम संघारमा रहेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमात्र उत्रिएका छन्।  सम्झौताविपरीत एक तह घटुवा गरेर आफूहरुलाई हिमालयन बैंकसँग गाभनेर एकीकृत कारोबारको गर्न लागिएको भन्दै सिभिलका कर्मचारी रुष्ट बनेका हुन्। बैंकबाट गत सोमबार बेलुका पद घटुवाको सर्कुलर पठाएपछि...

तारागाउँ रिजेन्सी होटेल्सको लाभांश घोषणा

1673439024taragoun.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार पैयाँको ८.४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावबमोजिम कम्पनीले १५...

नेपालमा विश्वप्रसिद्ध चेन होटेल ब्रान्ड मर्क्युअरको पहिलो होटेल सञ्चालनमा आउँदै

1672203183MercureKathmandu.jpg
काठमाण्डौ । होटेल व्यवस्थापनका लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटेल सञ्चालन हुने भएको छ।  एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका १०० बढी देशका ५ हजार ३०० बढी होटेलको व्यवस्थापन हेरिरहेको उक्त ग्रुपले काठमाण्डौमा निर्माणाधीन द मेट्रोपोलिटन होटेलको व्यवस्थापन हेर्ने भएको हो। एकोरले मर्क्युअर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध