Cooperative


कालभैरव सहकारीका सञ्चालक पक्राउ, १ अर्ब २१ करोड हिनामिना गरेको आरोप

1704782907sahakari.jpg
काठमाण्डौ । प्रहरीले बचतकर्ताको बचत फिर्ता नगरेपछि कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय...

कोशी प्रदेशमा सहकारी क्षेत्रको कुल कर्जा घट्यो,कस्तो छ बचतको अवस्था ?

1704441642sahakari.jpg
काठमाण्डौ । कोशी प्रदेशमा सहकारी क्षेत्रको कुल कर्जामा ४.८ प्रतिशतको गिरावट आएको छ ।  नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार समिक्षा वर्षमा कोशी प्रदेशबाट सहकारी क्षेत्रले प्रवाह गरेको कुल कर्जा ४.८ प्रतिशतले घटेको हो । २०७९ असार मसान्तको...

चार करोड ठगी आरोपमा रियल गोर्खा बचत सहकारीका अध्यक्ष पक्राउ

170427956625457.jpg
काठमाण्डौ ।  रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।  कठायतविरुद्ध ४ करोडभन्दा बढी ठगी गरेको भन्दै १३७ जना भन्दा बढी बचतकर्ताले उनीविरुद्ध...

1695556604Online-Ad.gif

शिव शिखर सहकारीका बचतकर्तासँग रकम दाबी माग, ३५ दिनभित्र माग दाबी पेश गर्नुपर्ने

1704263658shiva.jpg
काठमाण्डौ।सरकारले सर्बसाधारणको ठूलो परिमाणको रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग  पाउनु पर्ने रकमको विवरण मागेको छ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो। आवेदन...

गुराँस लघुवित्तको साधारण सभा आज,सेयरधनीको हात खाली हुने

1704247517gurans.png
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । संस्थाले लाभांशको अजेण्डा बिना नै आफ्नो वार्षिक साधारणसभा गर्न गईरहेको हो । सभा आज बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आयोजना हुन लागेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश बाँड्ने छैन...

मर्जरको प्रस्ताव पारित गर्न श्रृजनशिल लघुवित्तले डाक्यो विशेष साधारण सभा

1704106545823-1692673209shrijan.png
काठमाण्डौ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते शनिबारका दिन विशेष साधारण सभा डाकेको हो ।  सभा सिराहा गोलबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । सभामा सभामा श्रृजनशिल र मानुषि लघुवित्तबीच गाभ्नेरगाभिने सम्बन्धी...

मानुषी लघुवित्तले डाक्यो विशेष साधारण सभा,मर्जरको प्रस्ताव पारित गरिने

1703988450Manushi-Laghubitta.png
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थाको गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २८ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा काभ्रे जिल्लाको बनेपा नगरपालिकामा रहेको पुतली घर रिसोर्टमा बिहान १०.३० बजे आयोजना हुनेछ । सभामा मानुषि र श्रृजनशिल...

नयाँ सहकारी दर्ता गर्न सरकारले लगायो रोक, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा पनि प्रतिबन्ध

1700824231sa.jpg
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ सहकारी दर्ता गर्न रोक लगाएको छ । गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालाई कार्य क्षेत्र बनाएर बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरि संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी...

स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान

1693554481doco.jpg
काठमाण्डौ । सहकारी विभागले स्रोतको सुनिश्चिता भएपछि मात्रै सहकारी संस्थाहरुलाई नयाँ पुँजीगत अनुदान उपलब्ध गराउने भएको छ।  विभागले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।  गत आर्थिक वर्षमा सहकारी संघसंस्थाहरुले पुँजीगत अनुदानका लागि प्रस्ताव पेस गरेका थिए। विभागले नै सूचना प्रकाशित गरी प्रस्ताव पेस गर्न सहकारी...

समस्याग्रस्त १३ सहकारी संस्थाहरुको विवरण सार्वजनिक (सूचीसहित)

1693383207doco.jpg
काठमाण्डौ । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ।  विभागले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ।  विभागले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी २०७५...

काठमाण्डौ महानगरपालिकाद्वारा दुई सहकारी संस्था खारेजी

1692608195ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले २ वटा सहकारी संस्था खारेजी गरेको छ।  काठमाण्डौ महानगरपालिकाले आज एक सूचना जारी गर्दै २ वटा सहकारी खारेजी गरिएको जानकारी गराएको हो।  महानगरको नगर कार्यपालिकाको कार्यालयका अनुसार काठमाण्डौ महानगरपालिका–५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र काठमाण्डौ–७ स्थित सुकस बचत तथा ऋण...

हंसको सहकारी शिक्षा तथा मोबाइल बैंकिङ सेवा अभिमुखीकरण

1691932552IMG1964.jpg
भरतपुर । चितवनको भरतपुरस्थित हंस बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुका लागि एकदिने सहकारी शिक्षा तथा मोबाइल बैंकिङ सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रम वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसाथ गराउनका लागि संस्थाका जीतपुर सेवा केन्द्रका सदस्यहरुलाई...

विन बहुउद्देशीय सहकारीको १४औं व्यापार मेला हुँदै, महिला उद्यमीका उत्पादन प्रदर्शनी हुने

1691556853wean-trade-fair.jpg
काठमाण्डौ । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ। विन बहुउद्देश्यीय सहकारीले यही साउन २६, २७ र २८ गते १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो।  महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहनेछन्। मेलामा सहकारीका सदस्य महिला तथा अन्य...

रु. १० करोडभन्दा बढी कारोबार गर्ने सहकारी तत्काल गोएएमएलमा जान निर्देशन

1691415448doc.jpg
काठमाण्डौ । सहकारी विभागले १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारी संस्थाहरु तत्काल गोएमएलमा जानुपर्ने निर्देशन दिएको छ।  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सोअन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि सहभागी विभागले सोमबार एक परिपत्र जारी गर्दै १० करोड रुपैयाँ बढीको कारोबार गर्ने सहकारी संस्थाहरुलाई...

समस्याग्रस्त घोषित पशुपति सहकारीका सञ्चालक र कर्मचारीलाई भुक्तानीसम्बन्धी कार्य नगर्न निर्देशन

16905469701.jpg
काठमाण्डौ । समस्याग्रस्त घोषित पशुपति सेभिङ एन्ड क्रेडिट को–आपरेटिभको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारी अधिकार स्वतः निलम्बन भएको छ।  सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत साउन १ को निर्णयबाट पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो। योसँगै सम्पत्ति व्यवस्थापन तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध