नयाँ जागिर


दुई बैंक र एक क्यापिटल कम्पनीमा रोजगारीको अवसर

1704872676vacancy-announcement.png
काठमाण्डौ । देशका १  वाणिज्य बैंक १ विकास बैंक र १ क्यापिटल कम्पनी गरी कुल ३ कम्पनीमा रोजगारीको अवसर खुलेको छ । ज्योति विकास बैंक,एभरेष्ट बैंक र सिटिजन्स् क्यापिटलमा  रोजगारीको अवसर खुलेको हो ।  सिटिजन क्यापिटलले डेप्युटी सीईओ पद/म्यानेजर स्टाफ लेभल का लागि एक जना माग गरेको छ । यो पदका लागि वित्त,अर्थशास्त्र वा व्यवस्थापनमा...

नेपाल लाइफले माग्यो कर्मचारी,न्यूनतम योग्यता कति ?

1704016655vacancy12.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) कार्यालयका लागि एक जना अफिसर माग गरेको हो ।  उक्त पदका लागि सीए,एसीसीए,फाइनान्समा एमबीए वा व्यवस्थापनमा स्नाकोत्तोर गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  इच्छुक आवेदकले अनलाइन फर्म भर्नुपर्नेछ र त्यहाँ भनेबमोजिमका...

ग्लोबल आइएमई क्यापिटलको सीईओमा दरखास्त आह्वान

1696403161global.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको सीईओ पदमा दरखास्त खुलेको छ।  ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै सीईओ पदमा दरखास्त खुला गरेको हो। क्यापिटल मार्केट र इन्भेस्टमेन्ट बैंकिङमा दक्षता रहेका योग्य नेपाली नागरिकले सीईओ पदमा दरखास्त दिन सक्नेछन्।  सम्बन्धित विषयमा दक्षता र योग्यता हासिल...

1695556604Online-Ad.gif

नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला

1689923965nurse.jpg
काठमाण्डौ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला गरिएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि शुक्रबारदेखि आवेदन खुला गरेको हो। मन्त्रालयद्वारा जारी सूचनाअनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा १०० जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको छ। बेलायत जान इच्छुकले...

अपर तामाकोशी हाइड्रोपावरमा जागिर खुल्यो, ४४ जनालाई अवसर

1689510900upper.jpg
काठमाण्डौ। अपर तामाकोशी हाइड्रोपावरमा विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।  कम्पनीले प्राविधिक, प्रशासन र लेखामा तेस्रो तहदेखि आठौँ तहसम्म कर्मचारी पदप्रर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले जुनियर मिस्त्रीदेखि वरिष्ठ इन्जिनियरसम्म ४४ जना कर्मचारी भर्ना गर्नका लागि दरखास्त खुलाएको छ।  इच्छुक...

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ९३२ जनालाई अवसर

1689305372apf.jpg
काठमाण्डौ । सशस्त्र प्रहरी बलमा नयाँ भर्नाका लागि आज असार २९ गतेबाट दरखास्त खुला गरिएको छ।  सशस्त्र प्रहरी बलले प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त खुला गरेको हो। कुल ९३२ जनाका लागि भर्ना खुला गरिएको छ।  सशस्त्र प्रहरी बलले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो। कुल संख्यामध्ये खुलातर्फ ५०२ जना, अमर÷अशक्त...

राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्या कर्मचारी भर्नाका लागि दरखास्त आह्वान, प्लस टु गरेकालाई विशेष अवसर

1687489920rastirya.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।  बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। जसअनुसार सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाइएको छ।  बैंकले कुल ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त...

एनआईसी एसिया लघुवित्तमा जागिर खुल्यो, प्लस टु गरेकालाई विशेष अवसर

1687319913nic.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  संस्थाले खुला प्रतिस्पर्धाबाट प्रशिक्षार्थी सहायकदेखि सहायक प्रबन्धकसम्म कर्मचारी भर्ना लागेको हो। संस्थाले विभिन्न पदमा १५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।  संस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १००...

नेपाल बैंकमा जागिर खुल्यो, ४६ जनालाई अवसर

1686887637newjob.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।  बैंकले सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। यी पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिनेछ।  बैंकले बागमती, गण्डकी, लुम्बिनी र कणाली प्रदेशमा रहेका शाखाहरुका लागि ३३ जना सहायक पद (चौथो...

कृषि विकास बैंकमा जागिर खुल्यो, १७९ जनालाई अवसर

1685678282adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न दरखास्त आिह्वान गरेको छ।  बैंकले आज एक सूचना जारी गर्दै चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म १७९ जना कर्मचारी भर्ना दरखास्त आह्वान गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आहवान गरेको छ।  इच्छुकले...

नेपाली सेनाको सैन्य पदमा ठूलो संख्यामा जागिर खुल्यो, कक्षा ८ पास भए हुने

1682047995nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले सैन्य पदमा एकैपटक ४ हजार ५०० जना नयाँ भर्ना गर्न लागेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा विभिन्न २८ भर्ना केन्द्रमार्फत सैन्य पदमा भर्ना खुलाइएको छ।  नेपाली सेनाले सैन्य पद नयाँ भर्नाका लागि कुल संख्यामधये २२५ कोटा सैनिक तालिम वा आफ्नो...

नेपाली सेनामा जागिर खुल्यो, ६२१ जनालाई अवसर

1680839228nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगिताबाट पुजारीदेखि एमबीबीएस डा.सम्म पदपूर्ति गर्न सेनाले दरखास्त खुलाएको छ।  इच्छुक उम्मेदवारले आज चैत २४...

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नयाँ भर्ना खुल्दै, के–के चाहिन्छ योग्यता ?

1680145001birthsh.jpg
काठमाण्डौ । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि यही चैत १८ गतेबाट आवेदन खुला गरिने भएको छ।  विगतका वर्षहरुमा जस्तै २०२४ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा नयाँ भर्ना खुला गर्न लागिएको हो। इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन्।  अनलाइनमार्फत...

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, २४ जना अवसर

1679021821rbcl1.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  कम्पनीले चौथो तहदेखि नवौ तहसम्म २४ जनाका लागि जागिर खुलेको हो। कम्पनीले प्रशासन सहायकदेखि प्रशासन व्यवस्थापकसम्म खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।  इच्छुक उम्मेदवारले आउँदो चैत २३ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्।...

नेपाली सेनामा ४२४ जनाका लागि जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्ने भए हुने

1677829281nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  नेपाली सेनाले आज एक सूचना प्रकाशित गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। नेपाली सेनाले विभिन्न स्थानका लागि बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा ४२४ जना भर्ना दरखास्त आह्वान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध