 
                     
                                
                             
                                    काठमाण्डौ । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न दरखास्त आिह्वान गरेको छ।
बैंकले आज एक सूचना जारी गर्दै चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म १७९ जना कर्मचारी भर्ना दरखास्त आह्वान गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आहवान गरेको छ।
इच्छुकले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ।
दरखास्त पेस गर्ने अन्तिम मिति असार ७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरी असार १४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19