वाणिज्य बैंक


स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

1705647537c.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।    कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्वस्था भएको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७४/७५ देखिको नगद लाभांश एक महीनाभित्र...

माछापुच्छ्रे बैंकको नाफा २१.४५% ले घट्यो,खूद ब्याज आम्दानीमा पनि गिरावट

1705640092823-1589253485machha-MBL-fb.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको खूद नाफा २१.४५ प्रतिशतले घटेको छ । आज सार्वजनिक चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा २१.४५ प्रतिशतले घटेको हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड २५ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालू आवको समिक्षा अवधिसम्म ८० करोड ५३ लाख...

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित

1705476887manoj.jpg
काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमामा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व पनि हुन् । उनले...

1695556604Online-Ad.gif

नेपाल बैंकको साधारण सभा सम्पन्न

1705289954img060112KKXtbFa9.jpg
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त...

कुमारी बैंकले गर्‍यो लाभांश नदिने निर्णय,साधारण सभा माघ २८ गते

1705282017823-1704939275kbl1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लगानीकर्तालाई लाभांश नदिने भएको छ ।  बैंकको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो ।  उक्त बैठकले आगामी माघ २८ गतेका लागि बैंकको २३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । सभा काठमाण्डौमा रहेको त्रिभुवन आर्मी अफिसर्स...

हिमालयन बैंकको साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन

1705233286himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंकको ३१ औं साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को  प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी...

लक्ष्मी सनराइज बैंकको साधारणसभाले पारित गर्‍यो लाभांश, अध्यक्षमा रमण नेपाल नियुक्त

1705035444agm.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ ।    सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।  यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि पारित गरेको छ ।   साथै सभाले संस्थापक सेयरधनीको...

एनआईसी एशिया बैंक आज र भोलि खुला रहने

1705033278823-1697334880nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंक आज र भोलि खुला हुने भएको छ । आज(पुस २७ गते) पृथ्वी जयन्ती र भोलि शनिबारका दिन सार्वजनिक बिदा भएतापनि बैंकले बैंकिङ कारोबार सञ्चालन गर्ने जनाएको हो ।   बैंकले एक सूचना जारी गर्दै पुस २७ र २८ गते सार्वजनिक बिदाका दिन बैंकका समपूर्ण शाखा कार्यालय खुला रहने जनाएको छ ।  बैंकले यी दिन बिहान ११ बजेदेखि दिउँसो २...

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

1705031437nmb1.jpg
काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको पुस २६ गते सम्पन्न २८ औँ साधारणसभाबाट गोयललाई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै सभाले गोयलसहित अन्य चार जना सञ्चालक चयन गरेको छ ।  अध्यक्ष चयन भएसँगै गोयलले सोहि दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको सपथ लिएका छन्...

कुमारी बैंक सार्वजनिक बिदामा दुई दिन खुला रहने

1705030040823-1704939275kbl1.jpg
काठमाण्डौ । कुमारी बैंकको बैंकिङ कारोबार सार्वजनिक बिदाको दुई दिन पनि सञ्चालन हुने भएको छ । आज(पुस २७ गते) र भोलि शनिबारका दिन सार्वजनिक बिदा भएतापनि कुमारी बैंक भने खुला हुने भएको हो ।  बैंकले एक सूचना जारी गर्दै पुस २७ र २८ गते सार्वजनिक बिदाका दिन बैंकका समपूर्ण शाखा कार्यालय र विस्तारित काउन्टरहरु खुला रहने जनाएको छ ।  पुस २७ गते...

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

1704716301branch.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले २ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।  बैंकले देशका ७७ वटै जिल्ला तथा तीन...

सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1704711603mou.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्...

एनआईसी एशिया बैंकको ३ करोड ३५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

1704436437nepse.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा को बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले साधारणसभाबाट पारित भएको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता नस सेयर सूचीकृत भएको भएको हो । सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।  ...

एसबिआई बैंकको लाभांस सेयरधनीहरुको खातामा जम्मा

1704340188823-1605242689sbi.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस १३ गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट पारित ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खाता तथा डिम्याट खातामा जम्मा गरेको हो।  बैंकले पुस १३ गतेपश्चात सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा...

वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकले गर्‍यो २५३ कर्मचारीलाई सम्मान

1704283484ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ ।  बैंकले १७ औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो । बैंकद्वारा आयोजित कार्यक्रमकामा बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध