बजार

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर,

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण नाजुक रहेको...
छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

काठमाण्डौ ।छिमेक लघुवित्त वित्तीय संस्थाको कामू प्रमुख कार्यकारी...
माछापुच्छ्रे बैंकको १ करोड कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

माछापुच्छ्रे बैंकको १ करोड कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम

काठमाण्डौ ।  माछापुच्छ्रे बैंक लिमिटेडको १ करोड कित्ता बढी...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समूहको सेयर...


Commodity

करेन्ट विरुद्ध वाईवाई, नक्कल नगर्न करेन्ट चाउचाउलाई उच्च अदालतले दियो आदेश

1703836656wai-wai.jpg
काठमाण्डौ । उच्च अदालत पाटनले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न अन्तरिम आदेश दिएको छ ।  वाईवाई चाउचाउ जस्तै देखिने खोलमा करेन्ट चाउचाउ बिक्री गरेको भन्दै यशोदा फूड्सविरुद्ध परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।  ग्राहकलाई झुक्काउने गरी वाईवाईको जस्तै खोल प्रयोग गरेको भन्दै सीजी ग्रूपले यशोदा फूड्सविरुद्ध मुद्दा दायर गरेको थियो ।  उक्त मुद्दाको फैसला गर्दै उच्च अदालत पाटनको पुस ११ गतेको संयुक्त इजलासले यशोदा फूड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो । यस्तै अदालतले करेन्ट...

जीरा बेचेरै भारतीय किसान धमाधम करोडपति, २५ हजारको मूल्य ६१ हजारमाथि

1681320067jeera.jpg
काठमाण्डौ । तातो तेलमा हाल्ने बित्तिकै रंग परिवर्तन हुने जीराको मूल्यले भारतमा अहिले तहल्का मच्चाइरहेको छ । नेपाली बजारमा पाइने जीरा समेत भारतबाटै आयात हुने भएकोले मूल्यले आकाश छुने लगभग निश्चित देखिएको छ ।  भारतीय बजारमा दुई दिनअघि प्रतिक्विन्टल ५० हजार रुपैयाँमा मूल्यमा पुगेको जिरा बुधबार नयाँ कीर्तिमान कायम गर्दै पहिलो पटक ६१ हजार ३ सय ५१ रुपैयाँमा बिक्री भयो । भारतीय मिडियाहरुकाअनुसार नागौर जिल्लाको धनना गाउँका कृषक पत्रम चौधरीले यो मूल्यमा जीरा बिक्री गर्दा उनको आँखा सुनजस्तै चम्किरहेको थियो । मेर्टा मण्डीका व्यापारीदेखि किसानसम्मले पत्याउन...

हिमालयन डिस्टिलरीको नाफा सामान्य बढ्यो, ईपीएसमा पनि सुधार

1668493147himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट १ अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा उत्पादन बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले आम्दानी १२.२९ प्रतिशतले बढेको छ।  समीक्षा अवधिमा कम्पनीको...
1695556604Online-Ad.gif

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, केमा कति बढ्यो ?

1667479215noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टीतेल ४.०१ रुपैयाँ र हवाई इन्धनमा ४.७७ रुपैयाँ बढेर आएको छ। एलपी ग्यासको मूल्य भने केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ। गत आइतबार नै पेट्रोलियम पदार्थ मूल्य बढेर आएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  योसँगै निगमलाई १५ दिन (पाक्षिक)मा प्रतिलिटर डिजेलमा १२.१४ रुपैयाँ र खाना पकाउने ग्यासमा २२८.८४ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा...

चिनी निर्यातमा लगाइएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याउने भारतको निर्णय

1667116965sugar.jpg
काठमाण्डौ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ।  भारत सरकारले सन् २०२३ अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  यसअघि भारत सरकारले गत जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णयको समयावधि भोलि सकिँदै थियो।  रोयटर्सलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार भारत विश्वकै सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक हो । चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय लम्बिँदा भारतबाट चिनी आयात गर्ने मुलुकहरुमा अभाव सिर्जना हुने र मूल्य बढ्न अनुमान गरिएको छ।  नेपालमा पनि ठूलो...

नेप्से-प्राविधिक

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

1705653781main.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ । चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ । जसअनुसार यो साता ६६.८३  अंकले बजार बढेको छ । अघिल्लो साता  पनि बजार करिब ४० अंकले बजार बढेको थियो ।    यो साता चार दिनको कारोबारमा ३१.४२  अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता भने २५.४७ अर्ब रुपैयाँ मात्रै भएको थियो । जसअनुसार यो साता कारोबार र सूचक दुबैमा बढोत्तरी आएको छ । योसँगै लगातार दुई साता दोस्रो...

नेप्सेको चार्टमा सप्लाई जोनमा शुटिङ स्टार, कति- कतिमा छ अबको बलियो सपोर्ट ?

1705496863ta.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा करिब ६१ अंकको उत्तार चढाव आएको छ ।   यो दिन कारोबार खुलेको चार घण्टाको कारोबारमा बजार पहिलो दुई घण्टा २ हजार २१५ विन्दुसम्म बढेको थियो भने त्यसपछिको दुई घण्टामा बजारमा करेक्सन देखियो । यो दिन नेप्से उपसमूह अन्तर्गत हेर्दा लगभग सबै समूहमा बजारमा अन्तिम दुई घण्टामा बिक्री दबाब परेको देखिएको छ। पछिल्लो पटक २ हजार २५ को विन्दुलाई आधार बनाएर बढेको बजार यो दिन २ हजार २१५ विन्दुसम्म पुगेको थियो । तर बजार २ हजार २०० भन्दा माथि टिक्न नसकेर फेरि २ हजार १६३ विन्दुमा बन्द भएको छ । यो दिन कारोबार र भोलुमलाई हेर्ने हो भने...

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्यान्डल, म्याक्डीमा पनि बुलिस क्रसओभर

1705410570ta.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन मंगलबार दोस्रो बजारमा उच्च कारोबारसहित ५४ अंकभन्दा बढीले कारोबार भएको छ।    योसँगै नेप्सेको चार्टमा आज बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । बोलिङगर ब्यान्डमार्फत् यो दिनको बजारलाई नियाल्दा क्यान्डल अपर ब्यान्डसँगै हिंड्न खोजेको देखिन्छ । म्याक्डीमार्फत् बजारलाई नियाल्दा आज लामो समयपछि बुलिस क्रस ओभर बनेको छ । हिस्टोग्राम पनि सकारात्मक बनेको छ ।     यसले बढ्दो बजारलाई संकेत गर्छ । आरएसआई डेली बेसमा ओभर बट जोन ७२ मा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस...

मनी फ्लो इन्डेक्समा ‘तमोर हाइड्रो’ मा देखियो वियरिस डाइभर्जेन्स, आधारभुत रुपमा कस्तो ?

1705307606main.jpg
अर्जुन तिमिल्सिना काठमाण्डौ । सानिमा मिडिल तमोर कम्पनी सानिमा ग्रूप र गैरआवासीय नेपाली(एनआरएन) द्वारा सञ्चालित सानिमा कम्पनीको भगिनि संस्था हो ।  यो जलविद्युत् कम्पनीको उत्पादन तापलेजुङ जिल्लाको तमोरखोलामा अवस्थित छ । कम्पनीले ७३ मेगावट विद्युत् उत्पादन गर्ने लाइसेन्स पाएको छ  । दोस्रो बजारमा उक्त कम्पनीको सेयर कारोबार ‘तमोर’ स्टक संकेतमा भइरहेको छ । आधारभूत पक्ष : चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो वित्तिय विवरण अनुसार कम्पनीको चुक्तापूँजी ३ अर्व ३३ करोड २५ लाख रुपियाँ छ । कम्पनीको जगेडा कोष भने ८ करोड ४५ लाख रुपैयाँ नकारात्मक छ । खूद मुनाफा पनि ९०...

यसअघि २ साता घटेको बजारमा यो हप्ता ‘बुलिस इन्गल्फिङ’ प्याट्रन, आगामी कारोबारमा के होला ?

17050506991.jpg
अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच कारोबार दिनमा बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ । अघिल्लो साता २ हजार ४९.२८ अंकमा बन्द भएको बजार यो साता २ हजार ८८.९९ मा बन्द भएको छ। यस हिसावले यो साता ३९.७ अंकले बजार बढेको छ । अघिल्लो साता भने बजार १९.६२  अंकले बजार घटेको थियो । यो साता पाँच कारोबार दिनमा २५.४७  अर्ब रुपैयाँको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता भने १८.१५ अर्ब रुपैयाँ मात्रै भएको थियो । यस हिसावले यो साता कारोबार र सूचक दुबैमा बढोत्तरी आएको छ । यो साता बजार पूँजीकरण ३२ खर्व ८१ अर्ब रुपैयाँ पुगेको छ।...

Gold

बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको कारोबार

1705642188gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ । यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य  १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै यो दिन चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलामा १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।   त्यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा...

सुनको मूल्य प्रतिऔंस १३ डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

1705634668gold2.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । यो अवधिमा सुनको मूल्य ०.६८ प्रतिशत अर्थात १३.६५ डलरले बढेको हो ।  यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२३.४४ डलर कायम भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य ०.५७ प्रतिशतले बढ्दै प्रतिऔंस २२.७३ डलर कायम भएको छ ।  नेपाली बजारमा भने छापावाल सुनको मूल्य  १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । ...

घट्यो सुनचाँदीको भाउ, यस्तो छ आजको कारोबार

1705555345gold.jpg
काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ ७०० रुपैयाँले घटेको छ ।छापावाला सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यो दिन तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन चाँदीको मूल्य चाहिं १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।   अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ । यो दिन...

घट्यो सुन र चाँदीको मूल्य,यस्तो छ आजको कारोबार

1705469598gold.jpg
काठमाण्डौ ।नेपाली बजारमा बुधबार पहेंलो धातु सुन र चाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको  छ । यस्तै बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । यो दिन...

सुनको मूल्यमा पहिरो,एकैदिन २५ डलरले घट्यो

1705461097823-1704338950823-1703989910golddd.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १.२६ प्रतिशत अर्थात २५.८८ डलरले घटेको हो ।  यो गिरावट सँगै सुनको मूल्य प्रतिऔंस २०२८.४४ डलरमा झरेको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १.२९ प्रतिशतले घट्दै प्रतिऔंस २२.८७ डलर कायम भएको छ ।  अघिल्लो दिन सुनको मूल्य मूल्य प्रतिऔंस २०४९.५१ डलर थियो ।  नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।    ...

Nepse

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

1705662108comparision.jpg
काठमाण्डौ । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् ।    योसँगै अबधितोपत्र दोस्रो बजारमा सूचीकृत पुनर्बीमा कम्पनीको संख्या दुई पुगेको छ ।  हिमालयन रि-इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत पश्चात् लगानीकर्ताहरुमा दुई पुनर्बीमा कम्पनीमध्ये कुनमा लगानी गर्दा बढी फाईदा भन्ने चासोको विषय बनेको छ ।    नेपाल रि-इन्स्योरेन्स चाहिं सरकारी स्वामित्वको बीमा कम्पनी हो भने हिमालयन रि पब्लिक कम्पनी हो । नेपाल रिइन्स्योरेन्सको सेयर तीन वर्षअघि नै दोस्रो बजारमा सूचीकृत...

ओटिसि बजारमार्फत ६३.६५ करोडको कारोबार,नेपाल हस्टिट्यालिटीको सबैभन्दा धेरै

1705573505otc.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नेप्सेको ओटिसि बजारमा ६३ करोड ६५ लाख बढीको कारोबार भएको छ ।  नेप्सेले आज जारी गरेको तथ्यांक अनुसार चालू आवको दोस्रो त्रैमासमा ओटिसि बजारमार्फत ६३ करोड ६५ लाख ७ हजार ३२८.८ रुपैयाँबराबरको कारोबार भएको हो । यो अवधिमा २२ वटा कम्पनीले ओटिसि बजारमा कारोबार गरेका थिए ।  नेपाल हस्पिट्यालिटी एन्ड होटेलले दोस्रो त्रैमाससमा सबैभन्दा धेरै कारोबार गरेको छ । कम्पनीले दोस्रो त्रैमासमा ओटिसि बजारमार्फत २५ करोड ४४ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार गरेको छ । त्यस्तै त्रिशक्ति सेक्युरिटिजले १० करोड १९ लाख ८५...

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द,विद्युतीय प्रणाली अद्यावधिक गर्ने योजना

1705571311823-1704869379nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बिहीबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो। दोस्रो चरणको विद्युत मर्मतसम्भार कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६  गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ । साथै उसले उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गर्दै विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताएको छ ।  यसअघि पनि विद्युत मर...

७.२४ अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार,बजारमा उत्साह कायमै

1705571147nepse.png
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ७.२४ अंकले घटेर २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९३.६२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९८ वटा कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।   आजको बजारबारे बजार जानकार तथा अर्थशास्त्री सूर्यनारायण पौडेलले बजारले करेक्सन लिएको बताएका छन् । उनी भन्छन्, ‘आज भोलुम पनि राम्रो आएको  छ।आज क्यान्डल पनि राम्रो बनेको छ ।आधारभूत रुपमा हेर्दा खेरि बैंकिङ...

दोहोरो अंकले घटेको बजारमा करिब १० अर्बको कारोबार, किन टिक्न सकेन २२०० माथि ?

1705484804nepse.png
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार बजार १२.१० अंकले घटेर २ हजार १६३.०६ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ३९६.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ।   आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘लगातार बढेको बजारमा यो नाफा बुक हो ।करेक्सन आउनु पर्ने थियो र यसलाई स्वभाविक रुपमा मान्न सकिन्छ ।केहि दिन करेक्सन आयो भने बजारले नयाँ फड्को मार्न शक्ति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध