पृथक पाटो


फिल्मी शैलीमा गुडिरहेको ट्रकबाट १५ सय थान आईफोन चोरी,कसरी घट्यो घटना ?

1705047629iphone.jpg
काठमाण्डौ । सिनेमाहरु प्रायः वास्तविक जीवनमा घट्ने घटनाहरुबाट प्रेरित भएर बन्ने गर्छन । तर केहि घटनाहरु भने फिल्मबाट प्रेरित हुन्छन् । हामीले विभिन्न चलचित्रमा हेर्दै आईरहेको चोरीको घटनालाई स्मरण गराउने गरी भारतमा गुडिरहेको ट्रकबाट झण्डै १० करोड भारु(१६ करोड नेरु)बराबरको आईफोन चोरी भएको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालमा...

विश्वमै धेरै सार्वजनिक विदा दिने देश बन्यो नेपाल

1704204811holi.jpg
काठमाण्डौ । अरु कुरामा पछाडि भए पनि वार्षिक रुपमा सार्वजनिक विदा दिने मामलामा नेपाल विश्वकै टप देशमा परेको छ ।  वार्षिक रुपमा सबैभन्दा धेरै दिन सार्वजनिक विदा दिने देशको सूचीको पहिलो नम्बरमा नेपाल परेको हो ।  वल्र्ड अफ स्टाटिस्टिकले जनवरी २, २०२४(आज, मंगलबार) सार्वजनिक गरेको नयाँ र संसोधित सूचीमा नेपाल विश्वमै सबैभन्दा धेरै विदा...

१.७६ अर्ब डलरको चिट्ठा दाबी गर्न कोहि नआएपछि.....

1704027640jackpot.jpg
काठमाण्डौ। संसारमा मान्छे पैसाका लागि दिन रात नभनिकन दौडिरहेका हुन्छन् ।  भनिन्छ, पैसालाई भगवान महादेवले पनि तेस्रो आँखाले हेर्छन् । तर अमेरिकाको क्यालिफोर्नियामा एक चिट्ठा (ज्याक पट) जित्ने व्यक्ति यतिखेर चिट्ठामा परेको रकम नै लिन नआएपछि सर्बत्र खैलाबैला भइरहेको छ । ती व्यक्ति  विगत दुई महिनादेखि  १.७६ अर्ब अमेरिकी डलर दाबी...

1695556604Online-Ad.gif

चिया पिउन छाडिदिनू, बन्नुहुनेछ करोडपति ! (फर्मूलासहित)

1703930352tea.jpg
काठमाण्डौ । चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हो । यो कुरा थाहा पाएर पनि अक्सर नेपालीहरुले दिनको सुरुवात चियाको चुस्कीबाटै गर्छन् ।  घरमा एकाबिहानै उठेर चिया पिउनु आम नेपालीको घरको नियमित कार्यजस्तै भइसकेको छ ।  कामकाजी मानिसहरुले त दैनिक चिया केही कप पिउँदा समेत धित मर्दैन । घरबाट अफिस वा काममा हिँडेपछि पनि चियाको चुस्कीको...

इरानमाथि अमेरिकाको नयाँ प्रतिबन्ध, दियो यस्तो चेतावनी

1697689416america.jpg
काठमाण्डौ। अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ट्विटमा भनेका छन्, ‘आज अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र ड्रोन कार्यक्रम रोक्न नयाँ प्रतिबन्ध लगाएको छ।’ इरानमाथिको संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध बुधबार समाप्त भएको छ। जसलाई ध्यानमा राख्दै अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा...

युट्युबका लागि स्कुल छाडे, आमाले घरबाट निकालिन्, आज संसारकै ठूला युट्युबर, करोडौँ डलरको कमाइ

1697423515mr.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा ठूलो युट्युबर जिमी डोनाल्डसनका सब्सक्राइबरको संख्या २० करोड पुगेको छ। उनीअघि एउटामात्र युट्युब च्यानलले यो उपलब्धि हासिल गरेको थियो। भारतमा टी–सिरिजको युट्युब च्यानलका सब्सक्राइबरको संख्या २५.१ करोड छ। अनलाइन संसारमा जिमी डोनाल्डसन मिस्टरबिस्ट भनेर चिनिन्छन्। उनले करिब एक दशकअघि १२ वर्षको उमेरमा...

एउटा खोजले बदल्यो यो देशको भाग्य, ५ वर्षमै चारगुणाले बढ्यो अर्थतन्त्र

1694612489sagarmatha.gif
काठमाण्डौ । नेपालको आर्थिक वृद्धिदर निकै सुस्त छ । छिमेकी भारत र चीन आर्थिक रुपमा निकै अगाडि बढिसक्दा नेपाल अझै पनि द्रूत आर्थिक वृद्धिको बाटोमा पुग्न सकेको छैन । के तपाईलाई थाहा छ संसारको सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र कुन हो ? जवाफ हो गुयाना हो।  यो देश सन् २०१८ यता विश्वको सबैभन्दा द्रुत गतिमा बृद्धि हुने अर्थतन्त्र भएको छ।...

एकैसाथ १६ कम्पनीमा काम, अफिसै नगई नियमित तलब, कसरी यी युवतीले बनाइन् सबैलाई मूर्ख ?

1694148697china.jpg
काठमाण्डौ । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या बढिरहेको छ। साना देशमात्र होइन विश्वका ठूला अर्थतन्त्रहरुमा यतिबेला बेरोजगारी दर निकै बढेको छ।  नेपालकै कुरा गर्ने हो भने रोजगारीको अभावमा बर्सेनि लाखौँ युवा विदेशिने गरेका छन्। यसका बाबजुद नेपालमै एकै व्यक्ति दुईभन्दा बढी कार्यालयमा ...

३०० रुपैयाँ तलब थाप्ने व्यक्ति कसरी बने जेट एयरवेजको मालिक ? रोचक स्टोरी

1693750772jet.jpg
नयाँदिल्ली । समयले जोकसैलाई पनि बाटो देखाउन सक्छ। जेट एयरवेजका संस्थापक नरेश गोयल हाल ईडीको हिरासतमा छन्। उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन् ।  ईडीले उनीमाथि बैंकहरुले जेट एयरवेजलाई दिएको ६००० करोड भारु बराबरको ऋणको ठूलो हिस्सा दुरुपयोग गरिएको आरोपमा लगाएको छ ।  नरेश गोयल १८ वर्षको उमेरमा खाली हात दिल्ली पुगेका थिए...

आइडियाको कमाल: मन्दिरले फालेको फूलले बनायो मालामाल, खडा भयो रु. ३२० करोडको कम्पनी

1693058602mnbbl.png
नयाँ दिल्ली ।, फूलहरू करोडौं मानिसहरूको आस्था र भक्तिको प्रतीक हो। दिनहुँ मानिसले मन्दिरमा हजारौं टन फूल चढाउँछन्, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी फूलहरू मन्दिरमा चढाएपछि के हुन्छ ? भारतमा हरेक दिन मन्दिरमा चढाइने झण्डै ८० करोड टन फूल नदीमा बगाइन्छ। नदीमा बग्ने यी फूलहरूले प्रदूषण बढाउँछन्।  कानपुर निवासी अंकित अग्रवाल आफ्ना...

मान्छेबाट कुकुर बने यी युवक, मानिसले जस्तै खान छाडे, खोरमा बस्न थाले (भिडियोसहित)

1690874041dog-man.jpg
काठमाण्डौ । जापानका एक व्यक्ति आजकल आफ्नो अनौठो शौकका कारण चर्चामा छन्।  टोको सानलाई कुकुर बन्ने मन थियो। जसलाई पूरा गर्न उनले कुकुरको जस्तै पोसाक बनाए। पहिरन लगाएर उनी अहिले कुकुरजस्तै बाँचिरहेका छन्। जुन देखेर वरपरका मानिसहरु छक्क पर्ने गरेका छन्।  टोकोले कुकुर हुनुको एउटा पनि अनुभव गुमाउन चाहँदैनन्। त्यसैले उनले अहिले मान्छे...

यी ३ डरले आफ्नै व्यवसायी सुरु गर्न सक्दैनन् प्रायः मानिस, यस्ता छन् समाधानका उपाय

1687761996startup.png
काठमाण्डौ । जागिर गर्दा हरेक व्यक्तिको मनमा कुनै न कुनै बेला यो सोच आउँछ कि आफ्नो व्यवसाय सुरु गर्नुपर्छ । यसो गर्ने केही मानिस पनि छन्। तर, धेरैजसो मानिसले त्यसो गर्ने हिम्मत जुटाउन सक्दैनन्। किनकि आफ्नै व्यवसाय वा स्टार्टअप सुरु गर्न विभिन्न कारणले मानिसहरु डराउने गर्छन्।  यस्ता मुख्य ३ डर असफल हुने डर कुनै पनि व्यवसाय सुरु...

यस्ता छन् विश्वका उत्कृष्ट १० बस्न लायक सहर

1687517706vienna.jpeg
काठमाण्डौ । सन् २०२३ का विश्वका उत्कृष्ट बस्न लायक १० सहरका नाम सार्वजनिक भएको छ।  इकोनोमिक इन्टेलिजेन्स युनिट नामक संस्थाले १७३ वटा देशमा सर्वेक्षण गरेर विश्वका उत्कृट बस्न लायक सहरहरुको नामावली सार्वजनिक गरेको हो। सर्वेक्षण प्रतिवेदनअनुसार यसपालि पनि बस्न लायक सहरमा अस्ट्रियाको भियाना पहिलो नम्बरमा परेको छ। संस्थाले...

‘गभर्नर अफ दि इयर’ अवार्डबाट भारतका शक्तिकान्त दास सम्मानित, कोरोनाकालमा गरेका थिए यस्तो कमाल

1686745625governor.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दास ‘गभर्नर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन्।  लन्डन सेन्ट्रल बैंकिङले गभर्नर दासलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।  दासले रिजर्भ बैंकको गभर्नर पद सम्हालेपछि धेरै ठूलो निर्णय लिएका छन्। हालै उनले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेका छन्।  लन्डन...

पक्राउ पर्ने सम्भावना बढेपछि अदालतमा आत्मसमर्पण गर्ने तयारीमा डोनाल्ड ट्रम्प

1680235013doland.jpg
काठमाण्डौ । पोर्न स्टारसँगको सम्बन्धका विषयमा परेको मुद्दामा पक्राउ पर्ने सम्भावना बढेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारी गरेका छन्।  यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई रकम भुक्तानीको मामिलामा चलेको हो। यस मामिलामा ट्रम्पले कस्तो आरोपको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध