Development Bank


सिन्धु विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1705380121sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको गत पुस २९ गते  बसेको समितिको बैठकले सेयरधनीलाई लाभांश  वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब र नगद...

महालक्ष्मी विकास बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

1705283408823-mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।  बैंकले गत पुस २८ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित ६.४० प्रतिशत नगद लाभांस(कर सहित)  पुस २८ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, १०% लाभांश पारित

1705237101garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको १७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले कम्पनीको अधिकृतपूँजी बृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आव २०८०/८१ को लागि लेखापरीक्षक...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

1705209400lamsal.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।  बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो । लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख...

कामना सेवा विकास बैंकको ब्याजदरमा कटौति,कतिले घट्यो ?

1705029190823-1699417115ksbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि ब्याजदरमा कटौति गर्न सुरु गरेका छन् ।  यसै क्रममा कामना सेवा विकास बैंकल पनि ब्याजदरमा कटौति गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपको ब्याजदरमा ६.२५ प्रतिशतले कटौति गरेको छ ।  बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ ।...

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न,लाभांशको प्रस्ताव पारित

1704976866LBBL-16th.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(पौष २६ गते) बैंकको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  उक्त  सभाले गत आव २०७९/८० का लागि ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर सहित कुल ८.५० प्रतिशत लाभांश  बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यस्तै सभाले आव २०७९/८० को बार्षिक प्रतिबेदन...

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

1704602650rightshare.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले बोर्डबाट गत पुस १९ गते  हकप्रद निष्कासनका लागि अनुमति पाएको बताएको छ । बोर्डले कम्पनीलाई १स्१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।  कम्पनीले २६ लाख...

नेप्सेले फुकुवा गर्‍यो मुक्तिनाथ विकास बैंकको सेयर कारोबार

1703662896nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको दोस्रो बजारमा सेयर कारोबार  बुधबारदेखि फुकुवा गरेको छ । कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो । साथै कम्पनीले आगामी...

७ विकास बैंकले गरे लाभांश घोषणा, कुनको सबैभन्दा धेरै ?

1703484025c.jpg
काठमाण्डौ । बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी छ।   विभिन्न विकास बैंकमध्ये हालसम्म सात ओटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । ती कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन्  ।   यसैगरी, दुई वटा विकास बैंकले भने गत आवको मुनाफाबाट लाभांश नदिने बताएका छन् । साइन...

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

1703220322muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले...

गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस कति ?

1703132889d.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  जसअनुसार कम्पनीले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत  नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

ज्योति विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1703047071jyoti.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।   साथै कम्पनीले गत आवको नाफा...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

1703046579d.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।  सो बैठकले ६.४० प्रतिशत  नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित...

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पनि पारित

1702205251agm.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनसहित ०.२६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।  साथै सभाले गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पनि पारित गरेको छ । हाल कम्पनीले...

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

1701923288kapil.jpg
काठमाण्डौ ।ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि उनी कम्पनीको कायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी कम्पनीको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध