काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।
बैंकले गत पुस २८ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित ६.४० प्रतिशत नगद लाभांस(कर सहित) पुस २८ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको बैंकले जनाएको छ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न बैंकले आह्वान गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19