mahalaxmi bikas bank

महालक्ष्मी विकास बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

1705283408823-mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।  बैंकले गत पुस २८ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित ६.४० प्रतिशत नगद लाभांस(कर सहित)  पुस २८ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

1705209400lamsal.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।  बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो । लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख...

महालक्ष्मी बैंकले विदेशी रणनीतिक साझेदारलाई भित्र्याउने

1705139058Photo-of-22nd-AGM.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा पुस २८ गते शनिवार सम्पन्न भएको छ ।  बैंकको साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्केटस्थित नेपाल स्काउट कम्पाउन्डमा सम्पन्न भएको हो ।  यस अवसरमा आ.व. २०७९/८० को संचालक समितिको वार्षिक...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

1704711727Newroad.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरुले विद्यालय, सामाजिक संस्था र धार्मिक संघसंस्थालाई सहयोग गरेका छन् ।  बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोगका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।   बैंकको न्यूरोड शाखाले न्यूरोडमा रहेको हिमालय माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर प्रदान गरेको छ ।...

सेयर बजार र साना ऋणिको पक्षमा मौद्रिक नीति, यसकारण सन्तुलित

1690443216rrrr.jpg
-राजेश उपाध्याय  नेपाल राष्ट्रबैंकले हालै मौद्रिक नीति सार्वजनिक गरेको छ । यो नीति सर्वसाधारणको पक्षमा देखिन्छ । यसले साना ऋणिलाई निकै राहात दिएको छ भने सामान्य मानिसको दैनिक आर्थिक क्रियाकलापमा समेत सपोर्टको काम गर्नेछ ।  आम मानिसमा डिपोजिटर पनि पर्छन् र ऋणि पनि । हिजोको दिनमा बैंकको ब्याज बढ्दा भयङ्कर विरोधहरु भए, तर आम मानिसले...

....अनि महालक्ष्मी बैंकको ऋणपत्र ओभरसब्सक्राइब्ड भयो !

1681785481mahalaxmi.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत हाराहारीमा घटाएकै बेला महालक्ष्मी विकास बैंकले ल्याएको ऋणपत्र करिब १.५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।  कतिपय बित्तीय संस्थाहरुको यस्ता लगानी उपकरणहरु बिक्री हुन सकस परिरहेको बेला महालक्ष्मी विकास बैंकको ऋणपत्र भने तोकिएको समयअगावै बिक्री भएको हो...

मेन्छियाम हाइड्रोपावरको आईपीओ पहिलो दिनै ३.३८ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1681738295men.jpg
काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै सवा ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १०...

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

1681282445Mahendranagar-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ...

महालक्ष्मी बैंकले ल्यायो १० वर्षसम्म ढुक्कले ११% दरले रिटर्न पाउने लगानी उपकरण

1681267930mbbl.jpg
काठमाण्डौ । पछिल्लो समय निक्षेपको ब्याजदर बढेर उच्च विन्दूमा पुगिसकेको छ । उच्च विन्दूमा पुगेको निक्षेपको ब्याजदर माघदेखि क्रमशः घटिरहेको छ । अर्थतन्त्रमा सुधार हुँदै जाँदा, आर्थिक गतिविधि बढ्दै जाँदा र बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा अहिले कायम निक्षेपको उच्च ब्याजदर आउँदा दिनमा अझै घट्ने निश्चित छ । तर, के तपाई आजकै मितिमा...

महालक्ष्मी विकास बैंकको ४ वटा संस्थासँग सहकार्यको सम्झौता, ग्राहकले पाउनेछन् छुटैछुट

1680604396Samriddhi-Saloon.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।   सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष...

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक काम

1676899959Basundhara-CSR.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा नं ९ मा अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा १ देखि...

महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो, वितरणयोग्य मुनाफा रु.२२.७ करोडले ऋणात्मक

1666576090mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको खूद नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो ।  यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ३४ करोड ५७ लाखबाट घटेर १६ करोड ८४ लाखमा सीमित बन्न पुगेको छ ।  खूद मुनाफा ह्वात्तै घट्दा...

विकास बैंकमा मुक्तिनाथको एकछत्र राज, गरिमा र महालक्ष्मी पछ्याउँदै(टेबलसहित)

165044489004568-Comp-Banner.png
काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा फेरि पनि मुक्तिनाथ विकास बैंकले नै अधिकांश वित्तीय सूचकमा अरुलाई टपेर नम्बर वानको पोजिसन कब्जा गरेको छ ।  मुक्तिनाथ विकास बैंकका वित्तीय सूचकतर्फका प्रगति कतिपय वाणिज्य बैंकको भन्दा पनि राम्रो छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४ वटा वाणिज्य बैंकलाई समेत टपेर मुक्तिनाथ विकास...

महालक्ष्मी बैंकद्वारा कैलारी उवासंघलाई फर्निचर प्रदान

1645086970mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बीच फर्निचर हस्तान्तरण गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा...

महालक्ष्मी बैंकको नाफा ३१.५४% ले बढ्यो, खराब कर्जामा तीव्र सुधार

1642742145PPPP.jpg
काठमाण्डौ । तरलता संकट र कोरोना प्रभावबाट पूर्ण मुक्ति नपाएको अवस्थामा समेत महालक्ष्मी विकास बैंकले नाफा बढाएको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४५ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ३१.५४ प्रतिशतले बढी हो ।  यस्तै, अघिल्लो वर्षको यही अवधिसम्म ४८ करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध