पर्यटन

विश्वका सबैभन्दा खराब ३ एयरलाइन्सको सूचीमा नेपालको यति एयरलाइन्स

विश्वका सबैभन्दा खराब ३ एयरलाइन्सको सूचीमा नेपालको यति

काठमाण्डौ । हालैका वर्षहरूमा, उड्डयन उद्योगले हवाइजहाज ...
२६ वर्षमा प्रवेश गर्दा मनकामना केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति, सुविधासम्पन्न रिसोर्टको निर्माण धमाधम

२६ वर्षमा प्रवेश गर्दा मनकामना केबुलकार डिजिटल प्रविधिमा

काठमाण्डौ । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष...
मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द...
पर्यटन बोर्डमा शनिबार चित्रकलामा साइकल संस्कृति  कार्यशाला हुने

पर्यटन बोर्डमा शनिबार चित्रकलामा साइकल संस्कृति कार्यशाला

काठमाण्डौ । साइकल कल्चर कम्युनिटीले मुठ्ठीदानमार्फत चित्रकलामा...


Aviation

अन्तत : किन्ने भयो नेपाल वायुसेवा निगमले ३ थान जहाज, बोलपत्र आह्वान

1697949990ra.jpg
काठमाण्डौ। नेपाल वायुसेवा निगमले अन्तत : तीन थान नयाँ जहाज खरिद गर्ने भएको छ । निगमले जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीन थान जहाज किन्न बोलपत्र आह्वान गरिएको उल्लेख छ ।आइतबार प्रकाशित सूचनमा उक्त बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ सम्म छ । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएको थियो । निगमले सीधै जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्ने गरी योजना अगाडि बढाएको हो । केहि दिन अघिमात्र संस्कृति,...

हवाईयात्रुको चाप: त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

1697599368tia.jpg
काठमाण्डौ। त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्।  सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी ११३ उडान र अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ ११० उडान भएका छन्। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। नेपालमा पर्यटकीय याम सुरु...

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

1695729944kailash.jpg
काठमाण्डौ । कैलाश हेलिकोप्टर सर्भिसेसले आईपीओ ल्याउने भएको छ।  निजी क्षेत्रको यो हेलिकोप्टर कम्पनी हालै पब्लिक कम्पनी लिमिटेडमा परिणत छ। पब्लिक कम्पनीमा परिणत भएसँगै पुँजीवृद्धि गरी कम्पनीको सेवा अझै विस्तार गर्न आईपीओ ल्याउने तयारी गरेको हो।  २०७३ साल फागुन १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई प्राइभेट कम्पनीको रुपमा २३ मार्च २०१८ मा सेवा आरम्भ गरी ३ वटा एअरबस एएस३५०बाट सेवा प्रदान गर्दै आएको यो कम्पनीलाई गत असार २४ गतेको निर्णयबाट प्राइभेट कम्पनी ( प्रालि) बाट पब्लिक कम्पनी (लिमिटेड) मा परिणत भएको थियो। गत असार ३१ गतेदेखि कम्पनी ऐन, २०६३ को...
1695556604Online-Ad.gif

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

1695376685tia.jpg
काठमाण्डौ । काठमाण्डौस्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध गरिएको छ। अटेर गरेमा कारबाही हुने भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। दसैँको बेला चंगा उडाउने गरिन्छ। यस्तो बेला सम्भावित घटनालाई लिएर विमानस्थल कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको हो।  कार्यालयले चंगा, बेलुन र ड्रोन उडान तथा लेजर लाइट नबाल्न सूचित गरेको छ। ‘यस्ता कार्यले विमानस्थल सुरक्षामा असर गर्न सक्छ’, सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा...

हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु

1694325955IMG5522.jpg
काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज सेप्टेम्बर १० देखि लामो समयदेखि प्रतीक्षारत काठमाण्डौै–छिन्ताओ–काठमाण्डौ उडान सेवाको उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ। यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ। एअरलाइन्सले हरेक आइतबार सेप्टेम्बर १० देखि निर्धारित यस रुटका लागि...

Hotel

महासंघ र कानून मन्त्रीबीच भेट, होटल व्यवसायलाई प्राथमिकता प्राप्त उद्योगमा राख्न माग

1704427373MinistryMeeting.jpg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेटवार्ता गरेको छ । संघकोे पर्यटन तथा हवाई यातायात समितिले मन्त्रि गुरुङलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह गरेका हुन् । भेटका क्रममा समितिले होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा पुर्याएकाले यस क्षेत्रलाई उच्च प्राथमिकता राख्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई उड्यन समितिका सभापति देशबन्धु वस्नेत (अजित) को नेतृत्वमा प्रत...

आम्दानी घट्दा सोल्टी होटलको नाफामा संकुचन, साढे ३२%ले बढ्यो रिजर्भ

1699764070soaltee.jpg
काठमाण्डौ । आम्दानी घटेसँगै सोल्टी होटलको नाफामा संकुचन आएको छ।  सोल्टी होटल आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार होटलले १० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा होटलको नाफामा ८.६३ प्रतिशतको संकुचन आएको छ।  सोल्टी होटलको कुल आम्दानी पनि ३.८४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३९ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको...

आम्दानी बढे पनि सिटी होटल घाटामा, साढे १४%ले बढ्यो खर्च

1699760304city-hotel.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिटी होटलले घाटा व्यहोरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटल ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  सिटी होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष होटलको कुल आम्दानी १० करोड ४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ।  होटलका कुल खर्च १४.५९ प्रतिशतले बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल खर्च ७ करोड ५२ लाख रुपैयाँ थियो।  चुक्तापुँजी १ अर्ब ६७...

चन्द्रागिरी हिल्सको नाफामा ६३.०७%को बढोत्तरी, ईपीएस पनि बढ्यो

1699590238cgh.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफामा ६३.०७ प्रतिशतले बढोत्तरी भएको छ।  यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशतले बढेर २० करोड ६१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।  चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ तथा...

बजार अनुगमनमा सक्रिय हुँदै उपभोक्ता संरक्षण विभाग, एकैदिन करिब ५ लाख जरिवाना

1697699115banijya.jpg
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँ नजिकिएसँगै बजार अनुगमनमा सक्रिय भएको छ । विभागले बुधबार बजार अनुगमनका क्रममा  विभिन्न स्थानका व्यापारिक फर्म तथा पसलमा छड्के चेक जाँच गर्दा ४ लाख ८७ हजार ५०० रुपैयाँ  जरिवाना गरेको हो । विभागले बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही गरेको हो । विभागका प्रवक्ता आनन्द पोखरेलका अनुसार ५ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको भने अर्को एउटा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ । यसैगरी, विभागले चितवनस्थित रामनगरको एउटा होटेललाई १० हजार जरिवाना गरेको...

Travel & Tours

तलब वृद्धिसहित १५ बुँदे माग राख्दै युनिट्राभले टानमा बुझायो ज्ञापनपत्र

1673260490Unitrav-gyapan-photo1.jpg
काठमाण्डौ । तलब वृद्धिलगायत १५ बुँदे मागपत्र राख्दै नेपाल ट्रेकिङ ट्राभल्स, र्‍याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा ज्ञापनपत्र बुझाएको छ।  पर्यटन क्षेत्रमा विगत लामो समयदेखि कार्यरत श्रमिकहरुको पारिश्रमिक तथा सेवासुविधा वृद्धि नभएको हुँदा नेपाल राष्ट्र बैंकले जारी गरेको मुद्रास्फीति दर तथा खाद्यवस्तुमा भएको मूल्यवृद्धिको आधारमा पारिश्रमिक र सुविधा वृद्धि हुनुपर्ने युनिट्राभको माग छ। जलवायु परिवर्तनका कारण कार्यक्षेत्रमा दिनानुदिन उच्च रुपमा जोखिम वृद्धि हुँदै गएका कारण पर्वतारोही र...

यी कारणले भारत भ्रमणमा नजान आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी

1643179563tour1.jpg
काठमाण्डौ । अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान चेतावनी दिएको छ।  कोभिडको बढ्दो प्रकोप, बलात्कारका घटना र जम्मु–कश्मीरमा बढिरहेको आतंकवाद गतिविधिलाई ध्यानमा राख्दै अमेरिकी प्रशासनले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान चेतावनी दिएको हो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोभिड संक्रमणलाई मध्यनजर गर्दै लेभल–३ स्तरका यात्रा र स्वास्थ्य सूचना जारी गरिसकेको अवस्थामा अमेरिकी प्रशासनले आफ्ना नागरिकलाई भारत भ्रमणमा जानुअघि पुनर्विचार गर्न सुझाएको हो।  बाइडेन प्रशासनद्वारा जारी यात्रा परामर्शमा भनिएको छ, ‘अमेरिकी नागरिकले...

प्रथम त्रैमासमा चन्द्रागिरी हिल्सको वित्तीय अवस्था कस्तो छ ?

1635479832chandragiri.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको सञ्चालन मुनाफाबाट ९१ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ७८ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।  यो अवधिकामा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको सञ्चालान आम्दानी ४४ लाख २० हजार रुपैयाँमात्रै...

साउदी अरबद्वारा एक दर्जन बढी मुलुकमा जान रोक, गएको पाइए ३ वर्ष यात्रा प्रतिबन्ध

1627477740saudi.jpg
काठमाण्डौ । साउदी अरब सरकारले आफ्ना नागरिकलाई भारतसहित एक दर्जन मुलुकमा जान रोक लगाएको छ।  साउदी सरकारले सीधै ती देशमा वा अन्य मुलुकहुँदै ती देशमा जान पूर्ण रुपमा रोक लगाएको हो। कोरोनाभाइरस र यसको नयाँ भेरियन्टबाट हुने खतरालाई टार्न साउदी अरब सरकारले यस्तो आदेश जारी गरेको बताइएको छ।  साउदी अरबले भारत, पाकिस्तान, आफगानिस्तान, टर्की, यूएई, दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्राजिल, मिस्र, इथियोपिया, इन्डोनेसिया, लेबनान र भियतनाममा जान प्रतिवेदन लगाएको छ। यदि कोही साउदी नागरिकले सरकारको आदेश उल्लंघन गरी यी देशमा गए त्यस्ता नागरिकमाथि ३ वर्षका लागि यात्रा...

साउदी अरबद्वारा भारतसहित तीन देशमाथि यात्रा प्रतिबन्ध

1600920608saudi.jpg
काठमाण्डौ । साउदी अरबले आफ्नो देशमा भारतसहित तीन देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको छ। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार भारत, ब्राजिल र अर्जेन्टिनामाथि यात्रा प्रतिबन्धको घोषणा गरेको हो। त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ। तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन।  पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि नै लागू हुने गरी गरिएको छ। साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध