विश्व अर्थतन्त्र


खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

170566732501000000-c0a8-0242-4815-08dc17d2211bw1023r1s.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा महत्त्वपूर्ण व्यापार मार्गहरू मध्ये एक पानामा नहरमा पानीको सतह घट्दा पानी जहाजको आवतजावतमा ३६ प्रतिशत कटौति गरिएको छ । गत वर्ष देखिएको भिषण खडेरीका कारण नहरमा पानीको सतह घट्दा अधिकारीहरुले नहर भएर यात्रा गर्ने जहाजको यात्रा कटौति गरेका हुन् ।   पानामाका अधिकारीहरूले बुधबार नयाँ कटौती घोषणा गरेका...

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

1705651772tata-steels.jpg
काठमाण्डौ । टाटा गुप्र अन्तर्गतको कम्पनी टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्ने भएको छ । कम्पनीले बेलायतमा रहेको सबैभन्दा ठूलो कारखानाका विष्फोटक भट्टीहरु बन्द गर्ने योजना अगाडी सारेसँगै ३ हजार कर्मचारीको रोजगार जोखिममा परेको हो ।  रिपोर्टका अनुसार कम्पनीले पोर्टटालबोट स्टिलवक्स युनिटमा रहेका विष्फोटक भट्टीहरु बन्द गर्ने...

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

170564968510.jpg
काठमाण्डौ । तपाईं हामीले चार या पाँच तारे होटलको नाम त सुनेकै छौं । तर कमैले १० तारे होटलको नाम भने सुनेको हुनुपर्छ । के तपाईं उक्त होटलमा जानका लागि यात्रा गर्न उत्साही हुनुहुन्छ त ? जसलाई विलासिता मन पर्छ । ठूला होटलहरूमा बास बस्न र महँगो बसाइमा पाइने सबै सुविधाहरूको आनन्द लिन चाहनुहुन्छ त ? तपाईंको यो गन्तव्य दुबईस्थित बुर्ज अल अरब...

1695556604Online-Ad.gif

पूर्व विमान परिचारिका जापान एयरलाइन्सको पहिलो महिला अध्यक्ष नियुक्त

1705570681tottori.jpg
काठमाण्डौ । जापानको हवाई विमान कम्पनी‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व विमान परिचारिका नियुक्त भएकि छन् ।  जापान एयरलाइन्सको अध्यक्षमा पूर्व क्याबिन परिचारिका तथा वरिष्ठ प्रबन्ध कार्यकारी अधिकृत मित्सुको तोतोरी नियुक्त भएकि हुन् । तोतोरी सन् १९८५ मा जापान एयरलाइन्स प्रवेश गरेकि थिइन् । यस वर्ष कम्पनीले हवाई...

एशियन पेन्ट्सको मुनाफामा उल्लेख्य वृद्धि, १४.४८ अर्ब भारु आर्जन

1705494446asian-paints.jpg
काठमाण्डौ । भारतको शीर्ष पेन्ट निर्माता कम्पनी एशियन पेन्ट्सको मुनाफा ३५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले भारतको चालु वित्त वर्षको तेस्रो त्रैमाससम्ममा १४.४८ अर्ब भारु खुद मुनाफा आर्जन गरेको हो ।  जुन गत वर्षको सोहि अवधिको तुलनामा ३५ प्रतिशतले धेरै हो । विश्लेषकहरुले कम्पनीले यस अवधिमा १४.०४ अर्ब भारु मुनाफा आर्जन गर्ने प्रक्षेपण...

चीनको अर्थतन्त्रमा सुधार नहुँदा तेलको मूल्यमा व्यापक गिरावट,डलर बन्यो बलियो

1705491342oil.jpg
काठमाण्डौ । आज कच्चा तेलको मूल्य १ अमेरिकी डलरभन्दा बढीले घटेको छ । विश्वकै दोस्रो ठूलो कच्चा तेल प्रयोगकर्ता चीनको अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएपछि भविष्यमा माग कमजोर बन्ने भएकाबिच कच्चा तेलको मूल्य घटेको हो ।  आज ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.८६ प्रतिशत अर्थात १.४६ डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य...

चीनको जीडीपी अपेक्षा गरेभन्दा कम,रियल स्टेट क्षेत्रमा लगानी घट्दो

1705482146china1.jpg
काठमाण्डौ । सन् २०२३ को पछिल्लो तीन महिनाको अवधिमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) ५.२ प्रतिशतले वृद्धि भएको छ । चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार गत वर्षको चौथो त्रैमाससम्ममा चीनको जीडीपी ५.२ प्रतिशतले वृद्धि भएको हो ।  जुन वृद्धि रोयटर्सले प्रक्ष्ोपण गरेको ५.३ प्रतिशतको वृद्धिभन्दा कम हो । तथ्यांकका...

भारतीय जहाजको शौचालयमा एक घण्टासम्म थुनिए एक यात्रु,कम्पनीले पैसा फिर्ता गर्ने

1705479221spicejet1.jpg
काठमाण्डौ । हजारौं फिटमाथि उडिरहेको जहाजको शौचालयमा एक घण्टाभन्दा बढी समयका लागि थुनिनु पर्दा कस्तो अनुभुति होला ? तपाई हामीलाई यसबारे सुन्दा पनि डर र असहज महशुस हुन सक्छ । तर भारतीय विमान कम्पनी स्पाइसजेटको जहाजमा एक यात्रु एक घण्टासम्म शौचालयमा बन्द भएको घटना सार्वजनिक भएको छ ।  मुम्बईबाट बेङ्ग्लोरका लागि १०५ मिनेटको...

सामसङलाई पछि पार्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो फोन निर्माता

1705482322plane.jpg
काठमाण्डौ । स्मार्टफोन निर्माता कम्पनी सामसङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बनेको छ । पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा बढी स्मार्टफोन बजारमा पठाउने कम्पनी बनेको हो । त्रैमासिक रूपमा मोबाइल फोन ट्रयाक गर्ने कम्पनी इन्टरनेशनल डेटा कर्पोरेसन (आईडीसी) का अनुसार पहिलो पटक बजारमा स्मार्टफोन...

‘मैले चुनाव नजिते सेयर बजार क्र्यास हुन्छ’

1705393780donald.jpg
काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले सन् २०२४ को निर्वाचन नजिते अमेरिकी सेयर बजार क्र्यास हुने बताएका छन् । फक्स न्युज टाउन हलमा बोल्दै रिपब्लिकन पार्टीका नेता ट्रम्पले यस्तो बताएका हुन् ।   उक्त अवसरमा बोल्दै ट्रम्पले सेयर बजारबाहेक अमेरिकाको अर्थतन्त्रको अवस्था एकदमै खराब रहेको बताएका छन् । उनले...

लालसागर अवरोधले बढायो मुद्रास्फीतिको चिन्ता, पारवहन अधिकार हनन् गरेकोमा सर्बत्र विरोध

1705389047ship.jpg
काठमाण्डौ । यमनको विद्रोहि हुथी समूहले लालसागरमा व्यवसायिक जहाजलाईआक्रमणको निशाना बनाउने क्रम बढेसँगै निर्यातकर्ताहरुले लागत बढ्ने चेतावनी दिएका छन् ।  लालसागरको अवरोध नरोकिए भारतलगायत विश्वको अर्थतन्त्र प्रभावित हुने चेतावनी अर्थशास्त्रीहरुले यसअघि नै दिइसकेका छन् । विद्रोही समूहको निरन्तरको आक्रमणका कारण कतिपय मालबाहक...

सन् २०२४ मा विश्व अर्थतन्त्र कमजोर रहने डब्लूईएफको प्रक्षेपण,५६% अर्थशास्त्रीको समान मत

1705313911World-Economic.jpg
काठमाण्डौ । सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर र सुस्त रहनेमा विश्व बैंक र विश्व आर्थिक मञ्च(डब्लूईएफ) ले समान धारणा व्यक्त गरेका छन् ।  डब्लूईएफको ताजा अनुमानका अनुसार सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेछ । विश्व अर्थतन्त्रको खस्कदो अवस्था,भू–राजनीति टकराव र कृत्रिम बौद्धिकताको प्रभावका कारण यस वर्ष विश्वको अर्थतन्त्र...

विश्वका ५ धनाढ्यको सम्पत्ति ४ वर्षमा दुई गुणाभन्दा बढीले वृद्धि, गरिबी उन्मुलन हुन २३० वर्ष लाग्ने !

1705310060rich.jpg
काठमाण्डौ । विश्वका शीर्ष ५ धनाढ्यको सम्पत्ति ४ वर्षको अवधिमा दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । अक्सफामको आइतबार सार्वजनिक भएको वार्षिक असमानता प्रतिवेदनका अनुसार सन् २०२० देखि अहिलेसम्म विश्वका ५ धनाढ्यको सम्पत्ति ११४ प्रतिशतले वृद्धि भएको हो । प्रतिवेदनका अनुसार यो अवधिमा ५ जना धनाढ्यको सम्पत्ति ८६९ अर्ब डलरले बढेको हो...

भारतीय सेयर बजार कीर्तिमानी उचाईमा, सेन्सेक्स पहिलो पटक पुग्यो ७३ हजार माथि

1705309853sen.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले सोमबार अहिलेसम्मकै कीर्तिमानी उचाई कायम गरेको छ । यो दिन सेन्सेक्सले उच्च विन्दु चुम्दै कीर्तिमानी उचाई छोएको छ  । यो दिन कारोबारको क्रममा बम्वई स्टक एक्सचेन्ज सेन्सेक्स ७३ हजार २८८ र नेशनल स्टक एक्सचेन्ज निफ्टी २२ हजार ८१ विन्दुमा पुगेको छ ।  सोमबार धितोपत्र बजारमा कारोबार सुरुवाती भएसँगै बीएसई...

विश्वभर २० हजार रोजगारी कटौती गर्ने योजनामा सिटी बैंक,३ त्रैमासमा १ अर्ब ८० करोड डलर घाटा

1705304009citi.jpg
काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रूपले हजारौं कर्मचारी कटौती गर्ने भएको छ । बैंकले विश्वभर रहेका आफ्नो कुल कर्मचारीमध्येबाट १० प्रतिशतलाई हटाउने योजना बनाइरहेको छ । यो योजनामा करिब २० हजार कर्मचारीले जागिर गुमाउने देखिएको छ । गएको वर्ष कम्पनीका प्रमुख एवंम् प्रमुख कार्यकारी अधिकृत जेन फ्रेजरले गरेको प...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध