Corruption


‘चेक बाउन्स’का घटनामा वृद्धि, बढ्दै कालोसूचीमा पर्नेको संख्या

1695794181bounced-cheque.jpg
काठमाण्डौ । आर्थिक कारोबारका लागि सुरक्षित मानिने बैंकिङ प्रणालीको वृद्धिसँगै बैंकिङ कसुरका घटनाहरु वृद्धि भइरहेका छन्। खातावालाले कुनै व्यक्तिलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ। नेपालमा हुने विभिन्न बैंकिङ अपराधमध्ये एक हो, चेक बाउन्स।  प्रहरीले...

तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन ल्याएको पाइयो: सीआईबी

1694592673gold.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन नेपाल भित्र्याएको ठहर गरेको छ।  तस्करी ६० किलो सुनबारे अनुसन्धान गरिरहेको सीआईबीले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। सीआर्यबीले आजै सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाउँद...

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

1694344368district.jpg
काठमाण्डौ। जिल्ला अदालत काठमाण्डौले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो। सोही मुद्दामा...

1695556604Online-Ad.gif

काठमाण्डौको बुद्धनगरबाट ब्रोकर नम्बर ७४ को कारोबार सुरु

1693146837kalash.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नम्बर ७४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ ।  भदौ १० गते आइतबार काठमाण्डौ महानगरपालिका वडानम्बर १० बुद्धनगरस्थित कम्पनीको कार्यालयमा बैद्धिक विधिपूर्वक स्वस्ती वाचना गरी कम्पनीले ब्रोकरेज सेवाको औपचारिक सुरुवात...

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो

1692686242cib.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौलाई बुझाएको छ। सीआईबीले आफ्नो काम पूरा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो। अब सरकारी वकिल कार्यालयले थप कारबाही प्रक्रिया अगाडि बढाउनेछ।  ललिता निवासको...

तस्करीको सुनको तौल ६० किलो ७१६ ग्राम

1692097069gold.jpg
काठमाण्डौ । तस्करी गरी नेपाल भित्र्याइएको सुनको तौल ६० किलो ७१६ ग्राम रहेको पाइएको छ।  हङकङबाट ब्रेक शुमा लुकाएर नेपाल भित्र्याइएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका एक अधिकारीले जानकारी दिए। उक्त सुन ब्रेक शुबाट निकालेर राष्ट्र बैंकले गालेको थियो।  गालेपछि सुनका ३४ बिस्कुट तयार...

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ

1691746290gold.jpg
काठमाण्डौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन्। उनी व्यापारी राजेश अकुडियाका छोरा हुन्। भारतको नयाँदिल्लीबाट काठमाण्डौ फर्किएका अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो।  पक्राउ परेका अडुकियालाई...

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारमाथि विभागको एक्सन, रु. ७.१६ करोड राजस्व संकलन

16909605521.jpg
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई कारबाही गरेको छ।  विभागले आर्थिक वर्ष २०७९–८० को अवधिमा ठगी गरेको आरोपमा ती व्यापारीलाई कारबाही गरेको हो। विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता...

चाबहिल नापीका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, रु. १.०४ करोड बिगो दाबी

1690706392CIAA.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते...

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा

1687931050CIB.jpg
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ।  बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका हुन्। उनलाई नेपालगन्ज–१५ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी...

ललित निवास प्रकरणः भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

1687847797min.jpg
काठमाण्डौ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।  ललित निवास जग्गा प्रकरणमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाण्डौको नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेको हो। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा...

कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जनालाई ९ वर्ष कैद, रु.४ अर्बभन्दा बढी जरिवाना

1687266462special-court.jpg
काठमाण्डौ । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय र रु. ४ अर्बभन्दा बढीको जरिवानाको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरु यमुना भट्टराई र...

इसेवा मनी ट्रान्सफर तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसनतर्फ लैजाँदै

1684033406viberimage2023-05-1310-31-02-707.jpg
काठमाण्डौ। तीन वर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रपअन्तर्गत कार्य सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स ...

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

1641115571lalita1.jpg
काठमाण्डौ। ललिता निवास प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौ जिल्ला अदालतबाट गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएकामा अधिकांश कर्मचारी र जग्गा आफ्नो...

यी हुन् सबैभन्दा धेरै/कम भ्रष्टाचार हुने ५/५ देश, नेपालको अवस्था के छ ?

1637485014corruption.jpg
काठमाण्डौ । ट्रेस इन्डेक्सले हरेक वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरुको सूची तयार गर्छ। यो सूची फरकफरक मानकहरुका आधारमा तयार पारिन्छ।  यो वर्ष पनि ट्रेस इन्डेक्सले भ्रष्टाचार बढी र कम हुने देशहरुको सूची तयार पारेको छ। यो सूचीमा कुल १९४ वटा देशलाई समावेश गरिएको छ। सरकारी कामका लागि घुस दिन बाध्य हुने वा पारिने, सरकारी कार्यालयका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध