NRB


आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

1705665671World-Bank-and-NPC1.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।   भेटवार्तामा विश्व बैंकको कन्ट्री...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1705637572823-1705465298823-1704768249823-1704680115823-1704593866foreign-exchange1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ५ गते)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बक्रीदर १३३.३० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिददर १४४.५२ रुपैयाँ र बिक्रीदर १४५.१७ रुपैयाँ कायम गरिएको छ ।  एक बेलायति पाउण्डको खरिददर १६८.४२ रुपैयाँ र बिक्रीदर १६९.१८...

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

1705564156nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ। पछिल्लो समय...

1695556604Online-Ad.gif

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब संकलन गर्ने,आजै बोलकबोल

1705558725nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। राष्ट्र बैंकले १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो । बैंक तथा वित्तीय...

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

1705465586nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यधिक तरलता भएपछि  माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले...

बढ्यो डलरको भाउ,यस्तो छ आजको विनिमय दर

1705465298823-1704768249823-1704680115823-1704593866foreign-exchange1.jpg
काठमाण्डौ । आज अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राका लागि आज(माघ ३ गते)का लागि कायम गरेको विनिमय दर अनुसार डलरको मूल्य ०.३ डलरले बढेको हो ।  यो वृद्धिसँगै एक अमेरिकी डलरको खरिद दर १३२.६२ रुपैयाँ र बिक्रीदर १३३.२२ रुपैयाँ कायम भएको छ ।  यसैगरी आज कायम भएको विनिमय दर अनुसार एक बेलायती पाउण्डको खरिद दर...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1705377061823-1704768249823-1704680115823-1704593866foreign-exchange1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आज(माघ २ गते) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हो । जसअनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२.३२ रुपैयाँ र बिक्री दर १३२.९२ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिद दर १४४.८४ रुपैयाँ बिक्री दर १४५.४९ रुपैयाँ तोकिएको छ ।  एक बेलायती...

गभर्नरको नाम र तस्बिर दुरुपयोग गरी खोलियो ह्वाट्सअप अकाउन्ट, सजग रहन राष्ट्र बैंकले गर्‍यो अनुरोध

1705219385nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ। राष्ट्र बैंकले आइतबार एउटा सूचना प्रकाशित गर्दै गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग भइरहेको जानकारी दिएको हो । गभर्नर अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएको...

घट्यो मुद्रास्फीति, सबैभन्दा महँगी हिमाली क्षेत्रमा

1704976532market.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को मंसिर महिनामा मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा समग्र मुद्रास्फीति ४.९५ प्रतिशत कायम  छ ।  गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकका अनुसार चालू आवको कात्तिक महिनामा पनि...

आयात र निर्यात दुवैमा कमी,भारतबाट हुने आयात १.३% ले घट्यो

1704976354823-1692782285export-import.jpg
काठमाण्डौ । चालु आव २०८०/८१ को पाँच महिनामा आयात र निर्यात दुवैमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।  समिक्षा अवधिमाल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रु.६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...

पाँच महिना २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

1704975481823-1677229478remmitance.jpg
काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो पाचँ महिनामा रेमिट्यान्स(विप्रेषण आप्रवाह) २७.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।  प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३...

चालू खाता करिब डेढ खर्बले बचतमा, शोधनान्तर बचत पनि २ खर्बले बढी

1704975154nrb.jpg
काठमाण्डौ । नेपालको चालू खाता करिब १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० /०८१ को पाँच महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा भने मुलुकको चालू खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो।   केन्द्रीय बैंकका अनुसार ...

विदेशी मुद्रा सञ्चिती १५.६% ले वृद्धि,१४.१ महिनाको वस्तु आयात धान्ने

1704974445nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिती पाँच महिनाको अवधिमा १५ .६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार...

जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन ७७ अर्ब डलर आवश्यक, ‘बैंक तथा वित्तीय क्षेत्रको लगानी अपरिहार्य’

1704952683nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने बताएको छ। बुधबार  ‘नेपाल ग्रीन फाइनान्सियल ट्याक्सोनोमी’ मस्यौदा सार्वजनिक गर्दै केन्द्रीय बैंकले जलवायु परिवर्तनको लक्ष्य भेट्टाउन कम्तिमा सो रकम चाहिने उल्लेख गरेको छ। राष्ट्र बैंकका अनुसार विश्वव्यापीरुपमा...

तरलता व्यवस्थापनमा राष्ट्र बैंक,बैंकिङ प्रणालीबाट रु.२० अर्ब निक्षेप संकलन गर्दै

1704939474nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते) देखि बैंकिङ प्रणालीबाट रहेको २० अर्ब रुपैयाँ तरलता संकलन गर्न लागेको छ । बजारमा रहेको अधिक तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको हो ।   बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध