काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ५ गते)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बक्रीदर १३३.३० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिददर १४४.५२ रुपैयाँ र बिक्रीदर १४५.१७ रुपैयाँ कायम गरिएको छ । 

एक बेलायति पाउण्डको खरिददर १६८.४२ रुपैयाँ र बिक्रीदर १६९.१८ रुपैयाँ रहेको छ । 

यसैगरी एक कतारी रियालको ३६.४० र बिक्रीदर ३६.५६ रुपैयाँ निर्धारण गरिएको छ ।