बैंकिङ

वाणिज्य बैंकहरुको आधारदर धमाधम सिंगल डिजीटमा, कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ ?

वाणिज्य बैंकहरुको आधारदर धमाधम सिंगल डिजीटमा, कुन बैंकबाट

काठमाण्डौ । निक्षेपको ब्याजदर घटेसँगै वाणिज्य बैंकहरुको आधारदर...
प्राइम र माछापुच्छ्रेले गरे ब्याजदरमा व्यापक कटौति, अरु बैंकले के गरे ?(टेबलसहित)

प्राइम र माछापुच्छ्रेले गरे ब्याजदरमा व्यापक कटौति, अरु

काठमाण्डौ । बीस वाणिज्य बैंकमध्ये १७ वटाले माघका लागि नयाँ ब्याजदर...
मुक्तिनाथ विकास बैंकका एजीएमबाट लाभांश पारित, नयाँ सञ्चालक समिति चयन

मुक्तिनाथ विकास बैंकका एजीएमबाट लाभांश पारित, नयाँ सञ्चालक

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले पुस २८ गते शनिवारका दिन...
महालक्ष्मी बैंकले विदेशी रणनीतिक साझेदारलाई भित्र्याउने

महालक्ष्मी बैंकले विदेशी रणनीतिक साझेदारलाई भित्र्याउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाईसौं वार्षिक...


NRB

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

1705665671World-Bank-and-NPC1.jpg
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।   भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६ औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1705637572823-1705465298823-1704768249823-1704680115823-1704593866foreign-exchange1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ५ गते)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७० रुपैयाँ र बक्रीदर १३३.३० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै एक युरोको खरिददर १४४.५२ रुपैयाँ र बिक्रीदर १४५.१७ रुपैयाँ कायम गरिएको छ ।  एक बेलायति पाउण्डको खरिददर १६८.४२ रुपैयाँ र बिक्रीदर १६९.१८ रुपैयाँ रहेको छ ।  यसैगरी एक कतारी रियालको ३६.४० र बिक्रीदर ३६.५६ रुपैयाँ निर्धारण गरिएको छ ।  ...

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

1705564156nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ। पछिल्लो समय बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढीरहेको छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। उक्त अवधिसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.१४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।   पुस महिनामा मात्रै बैंक तथा...
1695556604Online-Ad.gif

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब संकलन गर्ने,आजै बोलकबोल

1705558725nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज अर्थात् पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। राष्ट्र बैंकले १४ दिनका लागि अपरान्ह २ बजे बोलकबोल गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। यो निक्षेप संकलन उपकरणको आगामी माघ १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने पनि राष्ट्र बैंकले बताएको छ। बुधबार पनि...

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

1705465586nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यधिक तरलता भएपछि  माघ ३ गते ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण बोलकबोलमार्फत् १४ दिने अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन पेश गर्न सक्ने बताएको छ । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा...

Development Bank

सिन्धु विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1705380121sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको गत पुस २९ गते  बसेको समितिको बैठकले सेयरधनीलाई लाभांश  वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु अनुमोदन गर्ने प्रयोजनका लागि स्वीकृतिको दिन राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृतीपछि कम्पनीले साधारणसभा बोलाउने छ । ...

महालक्ष्मी विकास बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

1705283408823-mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।  बैंकले गत पुस २८ गते सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट पारित ६.४० प्रतिशत नगद लाभांस(कर सहित)  पुस २८ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको बैंकले जनाएको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका  र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न बैंकले आह्वान गरेको छ।  ...

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, १०% लाभांश पारित

1705237101garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको १७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले कम्पनीको अधिकृतपूँजी बृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।  हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश सेयर वितरणपश्चात चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल

1705209400lamsal.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।  बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो । लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।  साथै, सञ्चालक समितिले कम्पनीका सीईओ बोधराज देवकोटा पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज...

कामना सेवा विकास बैंकको ब्याजदरमा कटौति,कतिले घट्यो ?

1705029190823-1699417115ksbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि ब्याजदरमा कटौति गर्न सुरु गरेका छन् ।  यसै क्रममा कामना सेवा विकास बैंकल पनि ब्याजदरमा कटौति गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपको ब्याजदरमा ६.२५ प्रतिशतले कटौति गरेको छ ।  बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ २ वर्षभन्दा माथिको अवधिका लागि ९ प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ९.६० प्रतिशत थियो ।  बैंकले संस्थागत तर्फ ६ देखि १ वर्ष मुनिको अवधिका लागि ६.९०...

Finance

आइसिएफसि फाइनान्सको साधारणसभा सम्पन्न, ३ जना सञ्चालक चयन

1705238542icfc.jpg
काठमाण्डौ ।आइसिएफसि फाइनान्सले २० औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ। उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट चुक्तापूँजीको ६.५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ । सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टराई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएका छन् । चुक्तापूँजी १अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २१ वटा एटीएममार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिंदै आएको बताएको...

पोखरा फाइनान्सको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति पनि चयन

1705237482pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्सको २७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।    सभा कम्पनीका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आव २०७९/८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् । आइतबारनै सम्पन्न साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट निर्विरोध रुपमा नियुक्त भएका नवनियुक्त सञ्चालकहरु क्रमशः...

मेरो माइक्रोफाइनान्सले डाक्यो साधारण सभा,लाभांसको छैन अजेण्डा

1704766547823-1672281698mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहलाई कुनै पनि लाभांस वितरण नगर्ने भएको हो । संस्थाको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांस नदिने निर्णय गर्दै ११ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  सभा नुवाकोटको विदूरस्थित क्राउन सिद्धार्थ होटल भ्युमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  उक्त सभामा हाल कायम रहेको पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ३०.६० प्रतिशत बाट परिवर्तन...

गुडविल फाइनान्सको साधारण सभा माघमा,यस्ता छन् मुख्य अजेण्डा

1704684845823-1583039212gfil.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।   कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभाका लागि नयाँ मिति तय गरेको हो । बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आगामी माघ १५ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रमा उदेश्य थप गर्ने र नियमनकारी निकायबाट कुनै सुझाव आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने प्रस्ताव पारित गरिनेछ । संस्थापक सेयरधनीका तर्फबाट एक जना महिलासहित २ जना...

गुडविल फाइनान्सले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने

1703391572ga.jpg
काठमाण्डौ । गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितकावित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्नको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । ...

वाणिज्य बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

1705647537c.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।    कम्पनीले साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले नलिएको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानूनी व्वस्था भएको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७४/७५ देखिको नगद लाभांश एक महीनाभित्र भुक्तानी प्राप्त गर्न पनि कम्पनीले सेयरधनीलाई भनेको छ ।   साथै कम्पनीले अन्यथा सो अवधि पश्चात भुक्तानी हुन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बताएको छ । हालसम्म नगद लाभांश लिन बाँकी सेयरधनीहरुले ...

माछापुच्छ्रे बैंकको नाफा २१.४५% ले घट्यो,खूद ब्याज आम्दानीमा पनि गिरावट

1705640092823-1589253485machha-MBL-fb.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको खूद नाफा २१.४५ प्रतिशतले घटेको छ । आज सार्वजनिक चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा २१.४५ प्रतिशतले घटेको हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड २५ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले चालू आवको समिक्षा अवधिसम्म ८० करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २१.४५ प्रतिशतले कम हो । समिक्षा अवधिमा कम्पनीको निक्षेप समेत घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको निक्षेप १.१० प्रतिशतले घटेको छ । यो अवधिमा बैंकले १ खर्ब ५२ अर्ब...

लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित ४ जना निर्वाचित

1705476887manoj.jpg
काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको सञ्चालकमा मनोजकुमार भट्टराईसहित चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमामा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व पनि हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए । उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ ।...

नेपाल बैंकको साधारण सभा सम्पन्न

1705289954img060112KKXtbFa9.jpg
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो ।  त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप...

कुमारी बैंकले गर्‍यो लाभांश नदिने निर्णय,साधारण सभा माघ २८ गते

1705282017823-1704939275kbl1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लगानीकर्तालाई लाभांश नदिने भएको छ ।  बैंकको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो ।  उक्त बैठकले आगामी माघ २८ गतेका लागि बैंकको २३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । सभा काठमाण्डौमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे आयोजना हुनेछ ।  सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ । यस्तै सभामा संस्थापक...

Cooperative

कालभैरव सहकारीका सञ्चालक पक्राउ, १ अर्ब २१ करोड हिनामिना गरेको आरोप

1704782907sahakari.jpg
काठमाण्डौ । प्रहरीले बचतकर्ताको बचत फिर्ता नगरेपछि कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।   सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा राखिएको छ । सहकारी सञ्चालक समितिका सचिवसमेत...

कोशी प्रदेशमा सहकारी क्षेत्रको कुल कर्जा घट्यो,कस्तो छ बचतको अवस्था ?

1704441642sahakari.jpg
काठमाण्डौ । कोशी प्रदेशमा सहकारी क्षेत्रको कुल कर्जामा ४.८ प्रतिशतको गिरावट आएको छ ।  नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार समिक्षा वर्षमा कोशी प्रदेशबाट सहकारी क्षेत्रले प्रवाह गरेको कुल कर्जा ४.८ प्रतिशतले घटेको हो । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी २.१ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी १२.७ प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारीको कुल बचत ६.८...

चार करोड ठगी आरोपमा रियल गोर्खा बचत सहकारीका अध्यक्ष पक्राउ

170427956625457.jpg
काठमाण्डौ ।  रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो ।  कठायतविरुद्ध ४ करोडभन्दा बढी ठगी गरेको भन्दै १३७ जना भन्दा बढी बचतकर्ताले उनीविरुद्ध उजुरी दिएका छन् । प्रहरीले उक्त सहकारीका संचालक सदस्य विनोद कुमारलाई समेत पक्राउ गरेको छ ।  ...

शिव शिखर सहकारीका बचतकर्तासँग रकम दाबी माग, ३५ दिनभित्र माग दाबी पेश गर्नुपर्ने

1704263658shiva.jpg
काठमाण्डौ।सरकारले सर्बसाधारणको ठूलो परिमाणको रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग  पाउनु पर्ने रकमको विवरण मागेको छ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो। आवेदन अनलाइनमार्फत स-प्रमाण बुझाउनुपर्ने बुधबार प्रकाशित सूचनामा छ। बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले गत असारमा...

गुराँस लघुवित्तको साधारण सभा आज,सेयरधनीको हात खाली हुने

1704247517gurans.png
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । संस्थाले लाभांशको अजेण्डा बिना नै आफ्नो वार्षिक साधारणसभा गर्न गईरहेको हो । सभा आज बिहान ११ बजे धनकुटाको भेडेटार भिलेज रिसोर्टमा आयोजना हुन लागेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश बाँड्ने छैन । यहीकारण एजीएममा समेत सोसम्बन्धी कुनै अजेण्डा राखिएको छैन ।  सभामा आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध