काठमाण्डौ । गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहितकावित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्नको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।