 
                     
                                
                             
                                    काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ ।
यो अवधिमा सुनको मूल्य ०.६८ प्रतिशत अर्थात १३.६५ डलरले बढेको हो ।
यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२३.४४ डलर कायम भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य ०.५७ प्रतिशतले बढ्दै प्रतिऔंस २२.७३ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19