काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सनको भाउ सोमबार सुनको भाउ बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन  छापावाला सुन तोलामा ३०० रुपैयाँ बढेर १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो दिन चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ ।सुनको मूल्य यो दिन ०.४४प्रतिशतले बढेर प्रतिऔंस २०५६.४७ डलर पुगेको छ ।