काठमाण्डौ । एनआईसी एशिया बैंकको शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा को बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले साधारणसभाबाट पारित भएको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता नस सेयर सूचीकृत भएको भएको हो ।

सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।