nepse

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

1705656112mou.jpg
काठमाण्डौ।लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक  रहेको छ । यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोससँगको सहकार्यमा विकास गरेको हो । कम्पनीका अनुसार यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी...

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

1705653781main.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ । चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ । जसअनुसार यो साता ६६.८३  अंकले बजार बढेको छ । अघिल्लो साता  पनि बजार करिब ४० अंकले बजार बढेको थियो ।    यो...

ओटिसि बजारमार्फत ६३.६५ करोडको कारोबार,नेपाल हस्टिट्यालिटीको सबैभन्दा धेरै

1705573505otc.jpg
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नेप्सेको ओटिसि बजारमा ६३ करोड ६५ लाख बढीको कारोबार भएको छ ।  नेप्सेले आज जारी गरेको तथ्यांक अनुसार चालू आवको दोस्रो त्रैमासमा ओटिसि बजारमार्फत ६३ करोड ६५ लाख ७ हजार ३२८.८ रुपैयाँबराबरको कारोबार भएको हो । यो अवधिमा २२ वटा कम्पनीले ओटिसि बजारमा कारोबार गरेका थिए ।  नेपाल...

1695556604Online-Ad.gif

बजार घट्दा ५ बीमा कम्पनीका सेयरधनीले कमाए, हिमालयन रिको करिब २ अर्बको कारोबार

1705571616insurance1.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको  छ । नेप्से परिसूचक ११.२८ अंकले घटेर २ हजार १५१ विन्दुमा कायम भएको छ ।  बजार घट्दा बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसमूह ०.५२ प्रतिशत र निर्जीवन बीमा उपसमूह १.१३ प्रतिशतले घटेको छ ।  आज दुई पुनर्बीमा कम्पनी र तीन वटा जीवन बीमा कम्पनी...

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द,विद्युतीय प्रणाली अद्यावधिक गर्ने योजना

1705571311823-1704869379nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ। नेप्सेले बिहीबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो। दोस्रो चरणको विद्युत मर्मतसम्भार कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६  गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली...

७.२४ अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार,बजारमा उत्साह कायमै

1705571147nepse.png
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ७.२४ अंकले घटेर २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९३.६२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९८ वटा कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार...

नेप्सेको चार्टमा सप्लाई जोनमा शुटिङ स्टार, कति- कतिमा छ अबको बलियो सपोर्ट ?

1705496863ta.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार बजारमा करिब ६१ अंकको उत्तार चढाव आएको छ ।   यो दिन कारोबार खुलेको चार घण्टाको कारोबारमा बजार पहिलो दुई घण्टा २ हजार २१५ विन्दुसम्म बढेको थियो भने त्यसपछिको दुई घण्टामा बजारमा करेक्सन देखियो । यो दिन नेप्से उपसमूह अन्तर्गत हेर्दा लगभग सबै समूहमा बजारमा अन्तिम दुई घण्टामा बिक्री दबाब परेको...

बजार घट्दा ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

1705485309insurance1.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३०० कम्पनीको ३ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसूचकमध्ये चार वटा उपसमूहमा हरियाली छाएको छ,...

दोहोरो अंकले घटेको बजारमा करिब १० अर्बको कारोबार, किन टिक्न सकेन २२०० माथि ?

1705484804nepse.png
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन बुधबार बजार १२.१० अंकले घटेर २ हजार १६३.०६ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ३९६.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार...

धितोपत्र बजारले गति लिंदै, लगानीकर्ता भन्छन्- बजारमा उच्च मनोबल छ

1705472699bull.jpg
काठमाण्डौ। बैंकहरूले सहज तरीकाले कर्जा प्रवाह गर्न थालेपछि लगानीकर्ता बजारप्रति उत्साहित बनेका छन् । यसका साथै पुस मसान्तमा धेरै कम्पनीले साधारणसभा सम्पन्न गरी नगद लाभांशसमेत वितरण गर्न शुरू गरेकाले बजार केहि दिनयतादेखि निरन्तर बढीरहेको छ । दोस्रो बजारमा मंगलबार मत्रै करिब २ वर्षपछि ८ अर्ब रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच...

५४.५४ अंकले बढ्यो नेप्से, २ वर्ष यताकै उच्च कारोबार

1705398342bull.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन मंगलबार बजार ५४.५४ अंकले बढेर  २ हजार १७५.१७ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९.२६ अंकले बढेर ३९७.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ कम्पनीको २३ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको ...

६ हाइड्रोसहित ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, घटेको अपर तामाकोशी उर्लियो !

1705392946bazaar.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन मंगलबार ६ वटा हाईड्रोसहित ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कारोबार खुलेको दुई घण्टाको अवधिमा ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  यो समाचार तयार पार्दाको समय अपरान्ह २ बजेसम्ममा हिमालयन पावर पार्टनर,अपर तामाकोशी,यूनाइटेड मोदी हाइड्रोपावर,ङादी...

मनी फ्लो इन्डेक्समा ‘तमोर हाइड्रो’ मा देखियो वियरिस डाइभर्जेन्स, आधारभुत रुपमा कस्तो ?

1705307606main.jpg
अर्जुन तिमिल्सिना काठमाण्डौ । सानिमा मिडिल तमोर कम्पनी सानिमा ग्रूप र गैरआवासीय नेपाली(एनआरएन) द्वारा सञ्चालित सानिमा कम्पनीको भगिनि संस्था हो ।  यो जलविद्युत् कम्पनीको उत्पादन तापलेजुङ जिल्लाको तमोरखोलामा अवस्थित छ । कम्पनीले ७३ मेगावट विद्युत् उत्पादन गर्ने लाइसेन्स पाएको छ  । दोस्रो बजारमा उक्त कम्पनीको सेयर कारोबार ‘तमोर’...

आइतबार मात्रै गरे दर्जनौं कम्पनीले साधारणसभा, कर्मकाण्डी भएको लगानीकर्ताहरुको आरोप

1705236544agm.jpg
काठमाण्डौ ।विभिन्न पत्रपत्रिकामा प्रकाशित सूचनालाई आधार मान्ने हो भने आइतबार मात्रै तीन दर्जनभन्दा बढी कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेका  छन् । साना किसान विकास लघुवित्त,छिमेक लघुवित्त संस्था,घलेम्दी हाइड्रो,हिमालयन बैंकलगायतका दर्जनौं कम्पनीहरुले आइतबार साधारणसभा सम्पन्न गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

1705226426insurance1.jpg
काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.६२ अंकले बृद्धि भई २१२० विन्दुमा उक्लिएको छ ।    नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध