agriculture development bank limited

मंसिरका लागि कृषि विकास बैंकले पनि घटायो ब्याजदर

1699759091adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले पनि मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको...

खराब कर्जा चुलिँदा कृषि विकास बैंक घाटामा, ईपीएस पनि ऋणात्मक

1698980786adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास घाटा व्यहोरेको छ।  बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो।  बैंकको वितरणयोग्य मुनाफा ४३...

२२.५ मेवाको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे र कृषि विकास बैंकको लगानी

16974569541697454326575.jpg
काठमाण्डौ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो। यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ। आज भएको लगानीसम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका...

1695556604Online-Ad.gif

दशैंअघि कृषि विकास बैंकले दिंदैछ 'गूड न्यूज', कति आउला लाभांश ?

1695189092adbl.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत कम्पनीहरुबाट लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ ।  नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता अरुको तुलनामा धेरै नै रहेकोले उनीहरुले घोषणा गर्ने लाभांश पनि सधैं चर्चामा आउने गर्छ ।  बैंकहरुको अवस्था केही खस्किएका कारण यो वर्ष कुन बैंकले कति लाभांश घोषणा गर्लान् भन्ने विषयमा चासो...

सरकारी लगानीका तीनवटा बैंकका सीइओको एउटै स्वर–‘ब्याजदर घटाउँदैछौं’

169477150633333333.jpg
काठमाण्डौ । सरकारको लगानी रहेको तीनवटा वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने ब्याजदर घटाउने तयारी गरेका छन् ।  सरकारी लगानीका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी गरेका हुन् ।  राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...

कृषि विकास बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसको मोबाइल बैंकिङ सुरुआत, यस्ता छन् सुविधा

1694163842adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ। डिजिटल्ली एडीबीएल भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ।  आज भदौ २२ गतेबाट कृषि विकास बैंकको मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको छ। बैंकका करिब ५ लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको...

कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, यो सूचकमा भएको थियो त्रुटि

1691378171adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सच्चाएको छ।  बैंकले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयरमा भएको त्रुटि सच्चाएको हो।  गत साउन २० गते बैंकले चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको थियो। वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर...

कृषि विकास बैंकको ३९.२५%ले बढ्यो नाफा, वितरणयोग्य मुनाफा २ अर्ब बढी

1691205626adb.jpg
काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ।  आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३९.२५ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म...

कृषि विकास बैंकमा जागिर खुल्यो, १७९ जनालाई अवसर

1685678282adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न दरखास्त आिह्वान गरेको छ।  बैंकले आज एक सूचना जारी गर्दै चौथो तहको सहायकदेखि नवौँ तहको अधिकृतसम्म १७९ जना कर्मचारी भर्ना दरखास्त आह्वान गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कर्मचारी दरखास्त आहवान गरेको छ।  इच्छुकले...

कृषि विकास बैंकको नाफामा भारी गिरावट, ४.३५% पुग्यो एनपीएल

1681968670adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५.३६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर १ अर्ब ४ करोड रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य...

कृषि विकास बैंकको वार्षिक साधारणसभा आज, यस्ता छन् अजेन्डा

1679975962adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आज आयोजना गर्दैछ।  सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश रहेका छन्।  बोनस सेयर...

ग्लोबल मनी विक : पोखरामा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1679801531adbl2.jpg
काठमाण्डौ । ग्लोबल मनी विकअन्तर्गत कृषि विकास बैंकको गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषय लिई अध्ययनरत विद्यार्थीहरुलाई कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रेमकुमार श्रेष्ठ र नेपाल राष्ट्र...

जिरीमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1679653383adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थित श्री सरस्वती सामुदायिक विद्यालयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, शाखा प्रमुख सुदीप भक्त आचार्यसमेतको उपस्थितिमा...

कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच साइकोमेट्रिक स्कोरिङ सलुसनसम्बन्धी सम्झौता

1678945565agr.jpg
काठमाण्डौ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  वित्तीय प्रणालीमा कर्जा...

कृषि विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, १३% लाभांश अनुमोदन गर्ने

1677818767adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको फागुन १८ गते (बिहीबार) बसेको बैठकले आउँदो चैत १४ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध