काठमाण्डौ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ। डिजिटल्ली एडीबीएल भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ।
आज भदौ २२ गतेबाट कृषि विकास बैंकको मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको छ। बैंकका करिब ५ लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए।
बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङमा निम्नबमोजिमका सुविधा रहने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19