काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।

कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) कार्यालयका लागि एक जना अफिसर माग गरेको हो । 

उक्त पदका लागि सीए,एसीसीए,फाइनान्समा एमबीए वा व्यवस्थापनमा स्नाकोत्तोर गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 
इच्छुक आवेदकले अनलाइन फर्म भर्नुपर्नेछ र त्यहाँ भनेबमोजिमका कागजात पेश गुर्नपर्नेछ । अथवा कम्पनीको कमलादीमा रहेको कर्पोरेट कार्यालयको एचआर विभागमा आवेदन पेश गर्न सक्नेछन् ।   

इच्छुक आवेदकले आगामी पुस १७ गतेभित्र आवेदन दिई सक्नु पर्नेछ । आवेदकको उमेर ३० वर्ष वा सो भन्दा कम हुनु पर्ने कम्पनीले जनाएको छ ।