काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज जेठ २२ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गरेको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी...
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ २२ गते अन्तिम दिन रहेको छ। यो कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि समीट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्से सेयरमूल्य समायोजन गर्दै समीट लघुवित्त प्रतिकित्ता ८१९.९९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्वसन्ध्यामा दिगो घर कर्जा योजना (Nabil Sustainable Housing Loan) को स्किम अघि सारिएको हो । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक...
काठमाण्डौ । नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपंक्तिमा टीभीएस पनि पर्दछ। निकै पावरफुल र टेक्नोलोजीले भरीपूर्ण बाइकहरु निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हाँसिल गरेको टीभीएस एक यस्तो बाइक निर्माता...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिबार (जेठ २० गते) नुवाकोटको बेलकोटगढी नगरपालिका–२...
काठमाण्डौ । पछिल्लो १५ दिनको अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। गत जेठ ४ गतेसम्म...
काठमाण्डौ । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका आफ्ना ग्राहकलाई काठमाण्डौस्थित बसुन्धारास्थित काठमाण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त...
सुयोग श्रेष्ठ -अध्यक्ष:डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान) -प्रमुख कार्यकारी अधिकृत: सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेड राष्ट्रबैंकले केही समयअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको नौमहिने समीक्षा गरेको छ । यसमा डेभलपमेन्ट...
काठमाण्डौ । सेयर बजार आज दिनभर नै बढेर कारोबार भएको छ। बजारमा आज ५० अंकको बढोत्तरीसहित डेढ अर्ब माथिको करोबार भएको छ। प्राविधिक रुपमा आजको बढाइलाई बुलिस मारुबुजु क्यान्डल बनेको भन्न सकिन्छ। यसले बढ्दो बजारलाई संकेत...
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको आज साँझसम्म करिब १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको छ। कम्पनीले जारी पुँजी २८ करोड...
काठमाण्डौ । हिमालयन एभरेस्ट इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। यो कम्पनीको कुल ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। विशेष साधारणसभा आउँदो असार ७ गते आयोजना गर्ने...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि करको विषयलाई लिएर लगानीकर्ताबीच चर्को बहस नै चलेको थियो। जेठ १५ गते सरकारले बजेट ल्याएपछि खुलेको बजार भारी अंकले घटेको थियो। त्यसपछिका कारोबारमा...
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव...
काठमाण्डौ । सेयर बजारमा आइतबार हरियाली छाएको छ। सरकारले पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर कायम गरेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा उछाल आएको हो। आज बजार ५३.०३ अंकले बढेर १९१९.३७ को विन्दुले उकालो...
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन्। १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो। तीन दिनसम्म चल्ने लिगको पहिलो दिनको...
काठमाण्डौ । कर नीतिमा सरकारलाई ब्याक गराउन सफल भएका सेयर लगानीकर्ताहरुले अब लगानीकर्ताहरुको एउटा महासंघ गठन गर्नुपर्ने आवाज उठाएका छन्। सरकारले आर्थिक विधेयकमार्फत ल्याएको कर नीतिको चर्को विरोध गर्दै सेयर लग...
काठमाण्डो । आगामी असोज दोस्रो साता काठमाण्डौको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्सपो आयोजना हुने भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले असोज १० देखि १४ गतेसम्म एक्सपो आयोजना गर्न लागेको हो। एक्सपोको...
काठमाण्डौ । सरकारले सेयर बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर कायम गरेसँगै सेयर बजारमा हरियाली छाएको छ। सरकारले आर्थिक अध्यादेशमार्फत ल्याएको कर नीतिप्रति असहमति जनाउँदै लगानीकर्ताहरु...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि जेठ २२ गते सोमबार ३० अर्ब ८७ करोड ५० हजार रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पर्सि जेठ २३ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो। नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनहादुर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ३२ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर थपिएको छ। यो लघुवित्तको कुल ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत...
काठमाण्डौ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुलाई आफूहरुले लगाएको ताला फुटाउन आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा आज भएको आन्दोलनरत...
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम करको स्पष्ट पारेको छ। आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र...
काठमाण्डौ । अबको केहीबेरमै अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८०को बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन हुने गरी प्रेस विज्ञप्ति जारी गर्ने भएको छ। आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच भएको छलफलमा...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्। अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा महतले...
काठमाण्डौ । काठमाण्डौका सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरी आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल चलिरहे पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। यद्यपि सेयर कारोबार नगण्य...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६००...