बिमा


सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

1705660193citzenlife.png
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाएको छ ।   कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले सूचीकत कम्पनीको धितोपत्रमा लगानीको दायरा बढाएको हो ।    कम्पनीले २० वटा कम्पनी तथा १८ वटा म्युचुअल फण्डहरुमा लगानी गरेको छ । गत...

यूनाइटेड अजोड इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा,बोनस कति ?

1705644972c.jpg
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश समेत गरेर कुल  १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने...

सिटिजन लाइफमा कान्तिपुर पब्लिकेशन र अग्रवालको सबैभन्दा धेरै सेयर,अन्यको कति ?

1705579963823-1704420341930-930-930-823-1596947443citizen.png
काठमाण्ठौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ । कम्पनीले आगामी माघ १४ गते आयोजना गर्न लागेको वार्षिक साधारण सभामा पेश गर्न लागेको आव २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ ।  प्रतिवेदन...

1695556604Online-Ad.gif

मिर्मिरे लघुवित्तले दियो २.२५ लाख बीमा दाबी भुक्तानी

1705578302Insurance-Claim.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बीमा दाबी भुक्तानी गरेको छ ।  संस्थाको बनेपा शाखा कार्यालयले कर्जाको म्यादी जीवन बीमावापत रु. २ लाख २५ हजार दाबी भुक्तानी गरेको हो ।  संस्थाले बनेपा शाखा कार्यालयको केन्द्र नं २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्युपश्चात उनका श्रीमान भुवन थापालाई...

माघ महिनामा ५ बीमा कम्पनीको साधारणसभा बस्दै, क–कसले दिंदै छन् लाभांश ?

1705573370agm.jpg
काठमाण्डौ । पाँच वटा अलग- अलग बीमा कम्पनीले माघ महिनामा वार्षिक साधारण सभा आह्वान गरेका छन् ।   तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित सभा डाकेका हुन् ।   सानिमा रिलायन्स लाइफ, नेको इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांशलगायतका ...

बजार घट्दा ५ बीमा कम्पनीका सेयरधनीले कमाए, हिमालयन रिको करिब २ अर्बको कारोबार

1705571616insurance1.jpg
काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको  छ । नेप्से परिसूचक ११.२८ अंकले घटेर २ हजार १५१ विन्दुमा कायम भएको छ ।  बजार घट्दा बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसमूह ०.५२ प्रतिशत र निर्जीवन बीमा उपसमूह १.१३ प्रतिशतले घटेको छ ।  आज दुई पुनर्बीमा कम्पनी र तीन वटा जीवन बीमा कम्पनी...

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

1705567841823-1705287764823-1704021823Health-Insurance-Board-Notice.png
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।  बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन् । कँडेलका अनुसार...

लालसागर संकट : अमेरिका र बेलायतका व्यापारिक जहाजलाई बीमा कभर प्रदान गर्न अस्विकार

1705566310vessel.jpg
काठमाण्डौ । केहि जहाज बीमकहरुले अमेरिका र बेलायतका व्यापारिक जहाजलाई बीमा कभर प्रदान गर्न अस्विकार गरेका छन् । लालसागर भएर व्यवसायीक यात्रा गर्ने अमेरिकी,बेलायती र इजरायली जहाजहरुलाई युद्ध जोखिम अन्तरगतको बीमा कभर प्रदान गर्न बीमा कम्पनीहरुले अस्विकार गरेका  हुन् ।  हुथी समूहले बितेका केहि दिनदेखि लालसागरमा व्यवसायीक जहाजमाथि...

नेशनल लाइफ इन्स्योरेन्सले पायो ४ सीओटी, ग्लोबल कन्फ्रेन्समा सहभागी हुने योजना

1705491249mdrt.jpg
-मनिष सोती काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सबाट कोर्ट अफ द टेबल (सीओटी) २०२४ मा चार जना अभिकर्ता क्वालिफाइड भएका छन् ।   प्रकाश श्रेष्ठ, टंक बहादुर क्षेत्री, मोहन तिमिल्सिना र जीवनकुमार खत्री २०२४ का लागि सीओटी क्वालिफाइड भएका हुन् । सन् २०२३ मा कुल १ करोड २५ लाख १४ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरि २०२४ का लागि सीओटी योग्य भएको...

बजार घट्दा ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

1705485309insurance1.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३०० कम्पनीको ३ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका १३ उपसूचकमध्ये चार वटा उपसमूहमा हरियाली छाएको छ,...

नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग बीच समझदारी

1705476306bima.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय अर्थशास्त्र विभाग बीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ ।   समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिव राज अधिकारीले  मंगलबार...

आइएमई लाइफले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी,कहिलेसम्म दिन सकिन्छ आवेदन ?

1705457858823-1695549379imelife.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेश शाखा कार्यालहरुका लागि ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट असोसियट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत बसन्तपुर,बुधबारे,गौरादह र सोलुखुम्बु शाखा कार्यालय,मधेश...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

1705456623823-1696987861siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयर आज(माघ ३ गते) देखि बोलकबोलमार्फत बिक्रीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार

1705398772insurance1.jpg
काठमाण्डौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५४.५४ अंकले बृद्धि भई २१७५ विन्दुमा पुगेको छ ।सेयरबजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ । नेप्सेमा सूचीकृत ३०४ वटा कम्पनीको २ अर्ब ३३ करोड ७० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २ करोडमाथिको कारोबार भएको छ ।    नेप्सेमा रहेका...

हवाई यातायातका लागि युद्ध जोखिम बीमाको बारेमा बीमा ब्रोकरसँग छलफल गर्दै युक्रेन

1705398652war.jpg
काठमाण्डौ । युक्रेनले बीमा ब्रोकर मार्श र परामर्श कम्पनी ओलिभर वाइम्यानसँग हवाई यातायातको लागि युद्ध जोखिम बीमाको बारेमा छलफल गरिरहेको छ । युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषदले हवाई यातायातको लागि युद्ध जोखिम बीमाको बारेमा छलफल भइहेको जनाएको हो ।  सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेपछि युक्रेनी आकाशमा हवाई यातायात...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध