काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश समेत गरेर कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago