महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम बैंकलाई

काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो। फाइनल खेलको म्यान अफ द म्याच...

धितोपत्रको ‘मृत्यु नामसारी’ गर्न यस्ता छन् प्रक्रिया, के-के चाहिन्छ कागजपत्र र कति लाग्छ समय ?

धितोपत्रको ‘मृत्यु नामसारी’ गर्न यस्ता छन् प्रक्रिया, के-के चाहिन्छ कागजपत्र र कति लाग्छ समय ?

– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र पनि एक प्रकारको सम्पत्ति हो। यसमा पनि घर–जग्गामा जस्तै नामसारी हुने गर्छ। तर, यसका लागि भने केही आवश्यक कागजपत्र र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। धितोपत्र नामसारी खासगरी...

हकप्रद जारी गर्न छ्याङ्दी हाइड्रोपावरले सेबोनमा पेस गर्यो विवरणपत्र र आवश्यक कागजपत्र

हकप्रद जारी गर्न छ्याङ्दी हाइड्रोपावरले सेबोनमा पेस गर्यो विवरणपत्र र आवश्यक कागजपत्र

काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।  कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेबोनमा सोमबार (जेठ २२...

सांग्रिला मोटर्सद्वारा नेपालमा नयाँ सिट्रोन ई-सी३को बुकिङ सुरु

सांग्रिला मोटर्सद्वारा नेपालमा नयाँ सिट्रोन ई-सी३को बुकिङ सुरु

काठमाण्डौ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले बहुप्रतिक्षित ई–सी३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। सिट्रोन ई–सी३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन...

बजाजको २५ वर्ष लिडरसिप योजना सम्पन्न

बजाजको २५ वर्ष लिडरसिप योजना सम्पन्न

काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको...

सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले काठमाण्डौको नयाँबानेश्वस्थित नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टर प्रालिमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स...

हल्ट प्राइज प्रतियोगितामा भाग लिन ५ नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

हल्ट प्राइज प्रतियोगितामा भाग लिन ५ नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

काठमाण्डौ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ।  यस कार्यक्रमले नयाँ सामाजिक...

दोहोरो अंकले उकालो लाग्यो बजार, सबै समूहमा हरियाली

दोहोरो अंकले उकालो लाग्यो बजार, सबै समूहमा हरियाली

काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज २५.६६ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९२७.६५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८७ अंकले बढेर ३६५.०९ को...

नेप्सेमा थपियो सवा १० लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा १० लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा १० लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर थपिएको हो।  यो कम्पनीको १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।  कालिका पावरले गत आर्थिक...

अर्थमन्त्रीको जबाफ-‘करको दरबारे हामीले निर्णय गरेका हौँ, श्रेष्ठले इन्ट्रीमात्र गरेका हुन्’

अर्थमन्त्रीको जबाफ-‘करको दरबारे हामीले निर्णय गरेका हौँ, श्रेष्ठले इन्ट्रीमात्र गरेका हुन्’

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूहरुकै निर्णयबाट करको दर हेरफेर गरिएको स्पष्ट पारेका छन्।  बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा जबाफ दिँदै अर्थमन्त्री महतले...

व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?: स्वर्णिम वाग्ले

व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?: स्वर्णिम वाग्ले

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद स्वर्णिम वाग्लेले यो वर्ष बजेट निर्माणका क्रममा षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ? भन्ने...

इजी सर्भिस नेपालले ल्यायो रु.९९९ मै एसी इन्टलेसन गर्ने सुविधा

इजी सर्भिस नेपालले ल्यायो रु.९९९ मै एसी इन्टलेसन गर्ने सुविधा

काठमाण्डौ । २०८० जेठ २३ गते। गर्मी बढेसँगै एयर कन्डिसनर (एसी) को माग अत्याधिक बढी रहेको अवस्थालाई मध्यनजर गरेर एसी जडान गर्नलाई सहुलियत होस भन्ने उद्देश्यले एलजी, सामसङ, पानासोनिक, टीसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाजलगायतका...

ग्लोबल आइएमई बैंकको रु. ५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको रु. ५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको रु. ५ अर्बको ऋणपत्र सूचीकृत भएको छ।  ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको...

नेप्सेमा ‘प्रभु स्मार्ट फन्ड’का सूचीकृत

नेप्सेमा ‘प्रभु स्मार्ट फन्ड’का सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘प्रभु स्मार्ट फन्ड’ सूचीकृत भएको छ। योजना व्यवस्था प्रभु क्यापिटल र नेप्सेबीच आज प्रभु स्मार्ट फन्डका इकाइहरु सूचीकरण गर्ने...

वुलिङ एयर ईभी किन्दा इलेक्ट्रिक साइकल उपहार

वुलिङ एयर ईभी किन्दा इलेक्ट्रिक साइकल उपहार

काठमाण्डौ । बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटर तथा वुलिङ ब्रान्डको इलेक्ट्रिक कार बिक्रीवितरण गर्दै आइरहेको छ। इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजार २०० र ३००...

ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन दिँदैनौँ : नेपाल टेलिकम

ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन दिँदैनौँ : नेपाल टेलिकम

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ।  कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल...

NRB
असार मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकले राष्ट्र बैंकबाट पाउनेछन् यस्ता ६ सुविधा

असार मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकले राष्ट्र बैंकबाट पाउनेछन् यस्ता ६ सुविधा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तभित्र मर्जरमा गएर एकीकृत कारोबार सञ्चालन गरेमा वाणिज्य बैंकहरुलाई ६ वटा सुविधा दिने भएको भएको छ।  राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई...

फेरि एलन मस्कको सम्पत्ति २०० अर्ब डलर माथि, धेरै कमाउनेमा शीर्ष स्थानमा

फेरि एलन मस्कको सम्पत्ति २०० अर्ब डलर माथि, धेरै कमाउनेमा शीर्ष स्थानमा

काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको सम्पत्ति फेरि रकेटको स्पिडमा बढ्न थालेको छ।  धेरै समयपछि फेरि एकपटक मस्कको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि उक्लेको छ। ब्लुमबर्ग बिलिनेयर इक्डेक्सका अनुसार सोमबार मस्कको...

युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँडको कार्यक्रम राखिएको छ। बिहान ९ बजे एफपीओ...

सिंगटी हाइड्रोले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, हकप्रद मुख्य अजेन्डा

सिंगटी हाइड्रोले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, हकप्रद मुख्य अजेन्डा

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जीले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को १२औँ र १३औँ वार्षिक साधारणसभा आउँदो असार १३ गते आयोजना...

रु. ९००ले महँगियो सुन, तोलाको कति पुग्यो ?

रु. ९००ले महँगियो सुन, तोलाको कति पुग्यो ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित...

आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय

आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय

काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ।  करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी समाचारप्रति मन्त्रालयले...

NRB
परियोजना धितो कर्जामा अतिरिक्त २०% कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने

परियोजना धितो कर्जामा अतिरिक्त २०% कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले परियोजना धितोमा ५ करोड रुपैयाँसम्मको कर्जाका लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान रहेको जनाएको छ।  राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि जारी...

सेयर लगानीकर्ताको ‘महासंघ’ खोल्न गर्न वार्ता समिति गठन, को-को छन् टिममा ?

सेयर लगानीकर्ताको ‘महासंघ’ खोल्न गर्न वार्ता समिति गठन, को-को छन् टिममा ?

काठमाण्डौ । सेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ।  काठमाण्डौको कमलपोखरीमा सोमबार भएको लगानीकर्ताको भेलाले महासंघ गठनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि छलफल र वार्ता गर्न समिति गठन गरिएको...

नयाँ सारथी लघुवित्तको करिब २३ हजार कित्ता सेयर बिक्रीमा

नयाँ सारथी लघुवित्तको करिब २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको करिब २३ हजार कित्ता सेयर आज जेठ २३ गतेबाट बिक्रीमा राखिएको छ।  संस्थाले २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। जसमा संस्थापक सेयरधनी पूर्णबहादुर खत्रीको नाममा...

दोस्रो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीको वित्तीय प्रदर्शन कस्तो ?

दोस्रो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीको वित्तीय प्रदर्शन कस्तो ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ४६ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ...

मूल्य समायोजनपछि जाल्पा सामुदायिक लघुवित्तको सेयरभाउ कति ?

मूल्य समायोजनपछि जाल्पा सामुदायिक लघुवित्तको सेयरभाउ कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै जाल्पा सामुदायिक लघुवित्तको प्रतिकित्ता १४३४.५७...

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, नबिल सेक्युरिटिजलाई धितोपत्र व्यवसायीको अनुमति

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, नबिल सेक्युरिटिजलाई धितोपत्र व्यवसायीको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ।  सेबोन सञ्चालन समितिको आज जेठ २२ को बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो। योसँगै नयाँ ब्रोकर लाइसेन्स...

ग्लोबल आइएमई बैंकले वृक्षरोपण गरी मनायो विश्व वातावरण दिवस

ग्लोबल आइएमई बैंकले वृक्षरोपण गरी मनायो विश्व वातावरण दिवस

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षरोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ। बैंकले ‘एक कर्मचारी, एक बिरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट तथा बिरुवाहरु रोपेर विश्व...