काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सवा १० लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा कालिका पावर कम्पनीको बोनस सेयर थपिएको हो।
यो कम्पनीको १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
कालिका पावरले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19