अटो


डेल्टा डिस्ट्रिब्युटर्सद्वारा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ

1705492865pr1.jpeg
काठमाण्डौ । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्सले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ ।  जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रम बीच शोरुमको समुद्घाटन गरेका थिए ।  उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण...

७० सेफ्टी फिचर्ससहित न्यू जेनेरेशन हुन्डाई क्रेटा लञ्च, सुरुवाति मूल्य कति ?

1705396785aatat.jpg
काठमाण्डौ । हुन्डाई मोटर इन्डियाले न्यू जेनेरेशन मिड साइज एसयुभी क्रेटा लञ्च गरेको छ । कम्पनीले आज फेसलिफ्टेड क्रेटा ‘न्यू जेनेरेशन हुन्डाई क्रेटाको लेभल–टु एडभान्स ड्राइभर असिस्टेन्ट(एडीएएस) सहित ७० भन्दा बढी सेफ्टी फिचर्सका साथ लञ्च गरेको हो ।  यो कार ७ वटा भेरियन्ट–ई,एक्स,एस,एस(ओ),एसएक्स,एसएक्स टेक र एसएक्स(ओ) मा उपलब्ध हुनेछ...

सेन्सिङ ब्याट्रीले जित्यो ‘टेक्नोवेष्ट २०२४ अवार्ड’,एकपटक चार्ज हुँदा ७०० किमी कुद्ने

1704779856catl.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माण कम्पनी क्याटएलको सेन्सिङ ब्याट्रीले ‘टेक्नोवेष्ट २०२४ अवार्ड’ जितेको छ ।  अटोवेष्टको अन्तरराष्ट्रिय निर्णायक प्यानलले क्याटएलको सेन्सिङ ब्याट्रीलाई विद्युतीय सवारी(ईभी) को ब्याट्री निर्माणका लागि यो अवार्ड प्रदान गरेको हो । निर्णायक प्यानलमा ३१ वटा युरोपेली राष्ट्रका जुरी...

1695556604Online-Ad.gif

तीन वर्षमा हुन्डाई र कियाको कार चोरी १०००% ले बढ्यो

1704631586auto.jpg
काठमाण्डौ । बितेको तीन वर्षमा हुन्डाई र कियाका केहि निश्चित मोडलका कारहरुको चोरीको घटना १० गुणाले बढेको रिपोर्ट सार्वजनिक भएको छ । सवारी साधनको बीमाको तथ्यांक राख्ने‘हाईवे लस डेटा इन्स्टीच्युट’का अनुसार  सन् २०२० र सन् २०२३ को पहिलो ६ महिनाको अवधिमा हुन्डाई र कियाको कार चारीको बीमा दाबीमा १००० प्रतिशतको वृद्धि भएको हो ।   सन्...

चिनियाँ बजारबाट १६ लाख युनिट बढी कार फिर्ता मगाउँदै टेस्ला

1704615556teslala.jpg
काठमाण्डौ । चिनियाँ बजारबाट विद्युतीय कार निर्माता कम्पनी टेस्लाको १६ लाख युनिट बढी कार फिर्ता मगाइने भएको छ । कारको अटोपाइलट फिचर्स र लकमा आएको समस्यालाई ठीक पार्न चिनियाँ बजारबाट कार फिर्ता मगाउन लागिएको हो। यी दुवै समस्यालाई निःशुल्क रुपमा ‘ओभर–द–एयर’ सफ्टवेयर अपटेडमार्फत समाधान गरिने जनाइएको छ ।   चीनको बजार नियामक...

मधेश प्रदेशमा नयाँ सवारी साधन दर्तामा २३.५०% को गिरावट

17043596341678959587075.png
काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सवारी साधन दर्तामा २३.५० प्रतिशतको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९/८० ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार आव २०७९/८० मा मधेश प्रदेशमा १ लाख २ हजार २८ सवारी साधन नयाँ दर्ता भएका छन् । जुन गत आवको तुलनामा २३.५०...

‘न्यू जेनेरेशन हुन्डाई क्रेटा’ को टिजर सार्वजनिक,यस्ता छन् फिचर्स

1704277253hyundai.png
काठमाण्डौ । हुन्डाई मोटर इन्डियाले न्यू जेनेरेशन मिड साइज एसयुभी क्रेटाको पहिलो आधिकारिक टिजर लञ्च गरेको छ ।  यसका साथै कम्पनीले कारको बुकिङसमेत सुरु गरेको छ । दक्षिण कोरियाली कार निर्माता कम्पनीले फेसलिफ्टेड क्रेटा १६ जनवरीमा लञ्च गर्दैछ । यो कार ७ वटा भेरियन्ट–ई,एक्स,एस,एस(ओ),एसएक्स,एसएक्स टेक र एसएक्स(ओ) मा उपलब्ध हुनेछ...

अटो सेक्टरमा प्रवेश गर्‍यो साओमी,सार्वजनिक भयो ईभी कारको मोडल

170376187590.jpg
काठमाण्डौ । विद्युतिय उपभोग्य सामाग्री निर्माता चिनियाँ कम्पनी साओमीले विद्युतीय कार उत्पादन गर्ने भएको छ । कम्पनीले चिनियाँ इलेक्ट्रिक कार बजारमा प्रवेश गर्ने योजना सार्वजनिक गरेको हो । आफ्नो पहिलो विद्युतीय कार मोडल विकास गर्न कम्पनीले १० बिलियन युआन(१.४ बिलियन डलर) खर्च गर्ने बताएको छ ।  कम्पनीले घरेलु बजारमा टेस्ला र...

७–सीटर अप्सनमा आउँदै मारुति सुजुकी ग्राण्ड भिटारा,यस्ता छन् फिचर्स

1703583797pic1.jpg
काठमाण्डौ । मारुति सुजुकीले ७ सीटर प्रीमियम एसयुभी ल्याउने भएको छ । यो प्रीमियम एसयुभी ग्राण्ड भिटाराको ७ सीटर भर्जन हुन सक्ने कम्पनीले जनाएको छ ।  यो कारले टाटा सफारी र महिन्द्रा एक्युभी ७०० लाई टक्कर दिने अनुमान छ । मिडिया रिपार्टका अनुसार यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम(एडीएस) जस्ता सेफ्टी फीचर्स उपलब्ध हुनेछन् ।  यसको...

टेस्लाले फिर्ता मगायो १.२० लाख युनिट कार,यस्तो छ कारण

1703494607tesla2.jpg
काठमाण्डौ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले १ लाख युनिट बढी कार बजारबाट फिर्ता मगाएको छ । कम्पनीले सुरक्षा कारण देखाउदै बजारबाट १ लाख २० हजार कार फिर्ता मगाएको हो ।  दुर्घटनाका बेला अनलक्ड ढोका खुल्न सक्ने र यसले चोटपटकको जोखिम बढाउन सक्ने भएकाले फिर्ता मगाउन लागिएको कम्पनीले जनाएको छ ।  अमेरिकामा यो समस्याले मोडल एस र एक्स...

नाडामा आलोपालो अध्यक्ष बन्ने सहमति, पहिलो वर्षका लागि करण चौधरी

1702989453aakash.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको अध्यक्षमा अन्ततः करण चौधरीले बाजी मारेका छन् ।  केहीबेरअघि भएको सहमतिअनुसार यो वर्षका लागि अध्यक्षको रुपमा करण चौधरीलाई स्वीकार गर्न अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छा सहमत भएका छन् ।  त्यसपछिको अवधिका लागि भने आकाश गोल्छा नाडाको अध्यक्ष हुनेछन् ।  नाडाको ४७ औं साधारणसभा आगामी...

नाडामा सहमतिको अध्यक्ष चयन हुँदै, करण र आकाशमध्ये कसले मार्ला बाजी ?

1702979875aakash.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको आगामी कार्यकालका लागि सहमतिको अध्यक्ष चुनिइने भएको छ ।  यसका लागि मंगलबार ५ बजे नाडाका पूर्व अध्यक्षहरुको विशेष बैठक बस्दैछ । सोही बैठकले नाडाको आगामी कार्यकालका लागि सहमतिमै अध्यक्षको नाम फाइनल गर्ने स्रोतले बताएको छ ।  नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ । त्यसअघि नै...

टाटाको यो हदसम्मको बद्मासी, खराब गाडी भिडाएपछि भारतीय युवक अदालत जाने तयारीमा

1702538457tata.png
काठमाण्डौ । आकर्षक विज्ञापनको पछाडि दौडिएर तपाईहरुमध्ये कतिजनाले टाटाका गाडीहरु किन्नुभएको छ ? भ्रमपूर्ण विज्ञापन र टाटाका स्थानीय बिक्रेताहरुले ठूलो रकम खर्चिएर विभिन्न मिडियामा गरेको विज्ञापनकै पछि लागेर वा पेड समाचार पढेर तपाईले टाटाका गाडीहरु किनिरहनुभएको छ भने तपाईको गाडी चढ्ने र शानको जिन्दगी जिउने सपनामाथि कुठाराघात हुनसक्छ...

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

1702094619catl.png
काठमाण्डौ । चिनियाँ प्राविधिक कम्पनी कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड(क्याटल)ले आफ्नो नयाँ इलेक्ट्रिक भेहिकल प्लेटफर्मको ड्राइभिङ रेञ्ज ६२१ माइल रहेको खुलासा गरेको छ। अझ राम्रो, यो चार्जको पाँच मिनेटमा १८६ माइल प्राप्त गर्न सक्छ। क्याटल इन्टीग्रेटेड इन्टलीजेन्ट चेसिस(सीआईआईसी) एकीकृत ब्याट्री, इलेक्ट्रोनिक मोटर्स,...

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

1701920594maruti-ev.jpg
काठमाण्डौ । भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकीले बुधबार आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयूभीको विषयमा विशेष घोषणा गरेको छ ।  कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको चार्जमा ५५० किलोमिटरको रेञ्ज दिने समेत बताइएको छ ।  यसका लागि आफ्नो विद्यमान इकाईमा अर्को नयाँ प्लान्ट थपेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध