काठमाण्डौ । अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल ९नाडा०ले भोलि बिहीबार सरकार र राष्ट्र बैंकको नीतिविरद्ध शान्तिपूर्ण धर्ना दिने भएको छ। नाडाले यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार...
काठमाण्डौ । एउटा सानो पसलबाट सुरु भएको व्यापार आज हजारौँ करोडको भएको छ। भारतमा मात्रै नभई विश्वभर नै बिस्कुटलगायत अन्य खाद्यवस्तुको व्यापारमा यसको दबदबा छ। त्यो कम्पनी हो, ब्रिटानिया। खाद्य क्षेत्रको यो ठूलो कम्पनी...
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) हिजो मंसिर २० गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। सेबोनले...
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मोलुङ हाइड्रोपावरलाई गत मंसिर १५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो अटो उत्पादक मारुती सुजुकी इन्डिया लिमिटेडले मंगलबार नोभेम्बर २ र २८ तारिखका बीचमा निर्मित कुल ९ हजार २३५ युनिट कार फिर्ता मगाएको छ। फिर्ता मगाइएका कारमा रियाज, ब्रेजा, अर्थिगा, एक्सएल६ र...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंसिर २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी...
काठमाण्डौ । रुसी कच्चा तेलको मूल्य निर्धारण गर्ने जी–७, युरोपेली संघ र अस्ट्रेलियाले गरेको निर्णय र र ओपेक प्लस मुलुकले उत्पादन नबढाउने अडानले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ। यी निर्णयका कारण...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पर्सि मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज मंसिर २१ गते...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा झरेको छ। यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो। कच्चा तेलको मूल्य ३.५ प्रतिशतले घटेर प्रतिब्यारल...
काठमाण्डौ । भारतमा यही डिसेम्बर ५ बाट सुनको एटीएम सुरु भएको छ। गोल्डसिक्काले हैदराबादस्थित फर्म ओपनक्यूब टेक्नोलोजीको सहयोगमा त्यहाँ रियल टाइम गोल्ड एटीएम स्थापना गरेको हो। मानिसहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग...
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज मंसिर २१ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा यसअघि आयोजना प्रभावित...
काठमाण्डौ । पछिल्लो एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक साता (मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म)को अवधिमा वाणिज्य...
काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीहरुले सरकारले ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र...
काठमाण्डौ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ। पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषदको बैठकले गरेको हो। यसअघि यी ४...
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको छ। आज दिनभरको कारोबारमा बजार लगभग १९२२ को विन्दुसम्म आएर पुनः मध्य ब्यान्डतर्फ नै फर्केको छ। यसबाट बजारले मध्य ब्यान्डमा सपोर्ट लिन...
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा निष्कासनको पहिलो दिन वैदेशिक रोजगारीमा रहेका ४८९ नेपालीले आवेदन दिएका छन्। कम्पनीले आज मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका...
काठमाण्डौ। मंगलम इन्डस्ट्रिजले प्रोड्रेन पाइपहरु बजारमा ल्याएको छ। बजारमा प्रयोगको प्रकार अनुसार छुट्टा–छुट्टै किसिमको ड्रेन पाइपहरु उपलब्ध छन्। जस्तै भूमिगत जल निकासका लागि माटोको पाइप, फोहोर निकासका लागि बेग्लै...
काठमाण्डौ । ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ भन्ने अभियानअन्तर्गत ‘गाउँ–गाउँ सहकारी, घर–घर रोजगारी’लाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत आमजनसमुदायलाई समेटि...
काठमाण्डौ। सानिमा बैंकले १८ औँ वार्षिकोत्सवका अवसरमा १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ। उक्त खाता १८ वर्षभन्दा माथिका युवावर्गलाई लक्षित गरी ल्याइएको बचत खाता हो। शून्य मौजदातमा खोल्न...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ मंगलबार अपराह्नसम्म साढे ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण कोष र उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम...
काठमाण्डौ । विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड–२०२२ बाट जिभी अनलाइन हेल्थ केयर सम्मानित भएको छ। घर–घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालि र बीपी कोइराला स्वास्थ्य विज्ञान...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । देशमा भर्खर सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावको नतिजा पनि आइसकेको छ। अहिले सबैको ध्यान नयाँ सरकार गठनको विषयमा केन्द्रित भएको छ। नयाँ सरकार गठनसँगै लामो समयदेखि स्थिर र संकुचित बनेको...
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता...
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सनराइज फोकस्ड इक्विटी फन्डले निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यो इक्विटी फन्डलाई इकाइहरु निष्कासनका लागि अनुमति दिएको हो। सेबोनको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल खरिद गरेको छ। राष्ट्र बैंकले हिजो सोमबार बोलकबोल गरी आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ। तीमध्ये ६ अर्ब १९ करोेड ९ लाख रुपैयाँबराबरको...
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४२.१२...