काठमाण्डौ । सेयर बजारमा मंगलबार पनि सामान्य गिरावट आएको छ। बजार आज ४.८७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३३.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ३७८.०८ को...
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेका थप दुईवटा वाणिज्य बैंकसहित चारवटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डौ,...
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने कर्जाको धितो लिलामीको संख्या ह्वात्तै बढेको छ। दैनिकजसो ठूलो संख्यामा कर्जाको धितो लिलामीसम्बन्धी सूचनाहरु प्रकाशित भइरहेका छन्। कुनै...
काठमाण्डौ । सानिमा बैंकले भोलि मंसिर २१ गते १८ औँ वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवका अवसरमा सानिमा बैंकले एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत १८...
काठमाण्डौ । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने योजना घोषणा गरेको छ। यी चार्जिङ स्टेसनमा छिटो चार्ज हुने फास्ट–चार्जर उपलब्ध हुनेछन् र...
काठमाण्डौ । एआईको प्रयोग बढेको छ। निरन्तर अपग्रेड पनि भइरहेको छ। अब नयाँ डायलग बेस्ड एआई च्याटबोटको प्रोटोटाइप देखाइएको छ। च्याटजीपीटी प्रोटोटाइप एउटा यस्तो एआई च्याटबोट हो, जसले नेचुरल ह्युमन ल्यांग्वेज बुझ्न सक्छ र...
काठमाण्डौ । सुन–चाँदीको भाउमा लगातारको बढोत्तरीमा ब्रेक लागेको छ। लगातार ५ दिन बढेको सुन–चाँदीको भाउ आज मंगलबार भने ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ।...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५...
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको हिजो मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको हिजो मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम...
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यही मंसिर २९ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’...
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्नेे आज मंसिर २० गते अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि मंसिर २१ गतेदेखि वार्षिक साधारणसभा नभएसम्म बुक क्लोज गर्ने...
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५०...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ जारी गर्ने भएको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ५१ हजार २९३ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो। साधारण सेयर प्रचलित कानुनबमोजिम अकिंत मूल्यमा प्रिमियम...
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। (हेर्नुहोस् कालो एरो) योसँगै अघिल्लो दिन बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको छ। आज बनेको बियरिस मारुबुजु क्यान्डलले यसअघि बनेका ५ वटा ...
काठमाण्डौ । मंसिरको तेस्रो साता बितिसक्दा पनि अझै एक दर्जन वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी नै रहेको छ। हाल २६ वाणिज्य बैंक सञ्चालनमा छन््। तीमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २५ वटा वाणिज्य बैंकमात्रै सूूचीकृत...
काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ आइतबार अपराह्नसम्म साढे ३ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको उल्लेखनीय सहभागिता थियो। कपनको सरस्वती नगरमा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर...
काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। नेपाल एसबिआई बैंकको काठमाण्डौको केशरमहलस्थित केन्द्रीय कार्यालयमा सभा भएको हो। सभाले कम्पनीको आव २०७८–७९को सञ्चालक...
काठमाण्डौ । पछिल्लो ३ दिनमा बैंकहरु निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म बैंकहरुको कुल...
काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २४.४६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९३८.७६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१९ अंकले घटेर ३७९.६४ को...
काठमाण्डौ । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा...
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता टेस्ला आज संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो। यसको सेयर वृद्धिका कारण एलन मस्क विश्वकै धनीव्यक्ति बनेका छन्। एलन मस्क टेस्ला कम्पनीका सीईओ हुन्। यस कम्पनीमा उनको करिब १४ प्रतिशत...
काठमाण्डौ । नेपालको पहिलो डिजिटल सर्भिस मार्केटप्लेस ‘सजिलो सेवा’ले पोखरामा आफ्नो सेवा विस्तार गरेको छ। अब पोखरेली सेवाग्राहीले सजिलो सेवाको एप प्रयोग गरेर विभिन्न घरायसी सेवाहरु जस्तै– प्लम्बिङ, इलेक्ट्रिकलदेखि होम...
काठमाण्डौ । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ। बेनेलीले आफ्ना ग्राहकको पहुँच बढाउन...
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले रु. २००, रु. ५०० र रु. १००० दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो...
काठमाण्डौ । सामसुङ, एलजी, शाओमीजस्ता एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरु होसियार हुन जरुरी देखिएको छ। यी स्मार्टफोनको सेक्युरिटी प्रोग्रामको विवरण लिक भएको छ। जसका कारण यी फोनमा मालवेयर अट्याकको जोखिम बढेको छ।...
काठमाण्डौ । विश्वभरका ५१ प्रतिष्ठित अर्थशास्त्रीले भारतकी वित्तमन्त्री निर्मला सीतारमणलाई खुला पत्र लेखेर आमा बनेपछि महिलालाई सामाजिक सुरक्षा पेन्सन तथा उचित सुविधा दिनुपर्ने र यसका लागि बजेटमा बजेट विनियोजन गर्न माग...