ग्लोबल मनी विक : पोखरामा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विक : पोखरामा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । ग्लोबल मनी विकअन्तर्गत कृषि विकास बैंकको गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा शनिबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।  विद्यालयमा कक्षा ११ मा विज्ञान...

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहकः राष्ट्रपति

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहकः राष्ट्रपति

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन्।  मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत...

एफएनसीसीआईलाई सबै तहका उद्योगी-व्यवसायीको पहुँचमा पुर्याउँछुः अन्जन श्रेष्ठ

एफएनसीसीआईलाई सबै तहका उद्योगी-व्यवसायीको पहुँचमा पुर्याउँछुः अन्जन श्रेष्ठ

धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफूले संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका...

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन गरेको छ। विश्व वित्तीय सप्ताह २०२३ को...

आजसम्म कायम सेयरधनीले एनएलजी इन्स्योरेन्सको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले एनएलजी इन्स्योरेन्सको लाभांश पाउने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १२ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत १२...

‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३’का इकाइहरु चैत २६ बाट जारी गरिने

‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३’का इकाइहरु चैत २६ बाट जारी गरिने

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३’का इकाइहरु यही चैत २६ गतेबाट बिक्री खुला गरिने भएको छ।  प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँको कुल १२ करोड इकाइमध्ये १०...

एनएमबि बैंकको रु. ४ अर्बको ऋणपत्र चैत २१ बिक्री खुला गरिने, कति पाइन्छ ब्याज ?

एनएमबि बैंकको रु. ४ अर्बको ऋणपत्र चैत २१ बिक्री खुला गरिने, कति पाइन्छ ब्याज ?

काठमाण्डौ । एनएमबि बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही चैत २१ गतेबाट बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘एनएमबि डिबेन्चर १०.७५–२०८९/२०९०’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित...

मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ बाट आईपीओ बिक्री खुला गर्ने

मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ बाट आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८...

सगरमाथा जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

सगरमाथा जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ।  कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता...

आईएमएफले सदस्य राष्ट्रहरुलाई कति ब्याजमा कसरी दिन्छ ऋण ? विश्व बैंकभन्दा कसरी छ फरक ?

आईएमएफले सदस्य राष्ट्रहरुलाई कति ब्याजमा कसरी दिन्छ ऋण ? विश्व बैंकभन्दा कसरी छ फरक ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई ३ अर्ब डलरको बेलआउट कोषका लागि हरियो झन्डा देखाएको छ। तर, आर्थिक संकटमा फसेको पाकिस्तान अझै पनि आईएमएफबाट सहयोगको खोजीमा ...

बेलायतले पनि बढायो ब्याजदर, युरोपेली सेयर बजारमा गिरावट

बेलायतले पनि बढायो ब्याजदर, युरोपेली सेयर बजारमा गिरावट

काठमाण्डौ । बेलायतले ब्याजदर बढाएसँगै शुक्रबार युरोपेली सेयर बजारमा गिरावट आएको छ। अमेरिकाको केन्द्रीय बैंकले फेडरल रिजर्भले ब्याजदर बढाएसँगै बेलायतको बैंक अफ इंग्ल्यान्डले पनि ब्याजदर बढाएको हो। योसँगै शुक्रबार...

युवा उद्यमशीलता प्रवर्द्धन गर्न सीएनआईवाइईएफ र भारतको एफआईसीसीआई-एफवाईएलबीच सहकार्य गर्ने समझदारी

युवा उद्यमशीलता प्रवर्द्धन गर्न सीएनआईवाइईएफ र भारतको एफआईसीसीआई-एफवाईएलबीच सहकार्य गर्ने समझदारी

काठमाण्डौ । युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स...

छिमेक लघुवित्तको वार्षिक साधारणसभाबाट २५.२६% लाभांश अनुमोदन

छिमेक लघुवित्तको वार्षिक साधारणसभाबाट २५.२६% लाभांश अनुमोदन

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित...

ग्लोबल मनी विकमा प्रभु क्यापिटलको सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

ग्लोबल मनी विकमा प्रभु क्यापिटलको सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२३ (ग्लोबल मनी विक २०२३) का अवसरमा पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले काठमाण्डौको मैतीदेवीस्थित युनिभर्सल...

सेयर बजारमा लगानी गर्दा ‘बुक भ्यालु’ र सम्भावित ‘प्रतिफल’को अध्ययन कति आवश्यक ?

सेयर बजारमा लगानी गर्दा ‘बुक भ्यालु’ र सम्भावित ‘प्रतिफल’को अध्ययन कति आवश्यक ?

– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानी गर्नुपूर्व सेयर बजारबारे राम्रो अध्ययन गर्न जरुरी हुन्छ।  नेपालको सेयर बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउनेको संख्या धेरै छ। बजारमा ...

जिरीमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

जिरीमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । कृषि विकास बैंकको प्रदेश कार्यालय बागमतीले दोलखाको जिरीस्थित श्री सरस्वती सामुदायिक विद्यालयमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कृषि विकास बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अर्याल, प्रदेश...

नेपालमा ७३%ले प्रयोग गर्छन् स्मार्टफोन

नेपालमा ७३%ले प्रयोग गर्छन् स्मार्टफोन

काठमाण्डौ । नेपालमा ७३ प्रतिशतले स्मार्ट मोबाइल फोन प्रयोग गर्ने गरेको देखिएको छ।  आज सार्वजनिक जनगणाना २०७८ को अन्तिम नतिजाले यस्तो देखिएको हो। नतिजाअनुसार नेपालमा स्मार्ट मोबाइल फोन चलाउने संख्या ७३ प्रतिशत पुगेको छ...

नेपाल एसबिआई बैंकका ग्राहकलाई सीता प्यालेस होटेलमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई सीता प्यालेस होटेलमा विशेष छुट

काठमाण्डौ । नेपाल एसबिआई बैंकका ग्राहले सर्लाहीको बागमतीस्थित सिता प्यालेस होटेल र हरिवनस्थित सीता प्यालेस होलिडे इनमा विशेष छुट पाउने भएका छन्।  नेपाल एसबिआई बैंक र ती होटेलबीच छुट सम्झौता भएको हो। यो सम्झौतासँगै बैंकका...

नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाण्डौ । नेपाल फाइभ–पी प्रदर्शनी आजदेखि सुरु भएको छ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो...

ट्रिपल बटम बनाउँदै गरेको बजारमा ट्रेन्ड लाइनका आधारमा कहाँ  देखिन्छ बलियो सपोर्ट ?

ट्रिपल बटम बनाउँदै गरेको बजारमा ट्रेन्ड लाइनका आधारमा कहाँ देखिन्छ बलियो सपोर्ट ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता दोस्रो बजारमा ४ दिन कारोबार भएको छ। बजार ३ दिन घट्यो भने १ दिन बढ्यो।  अघिल्लो साता १९३३.३१ मा बन्द भएको बजार यो साता १९१५.१५ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा १८.१६...

अप्सरा चापागाईं : संघर्षले खारिएकी एक सफल अभियन्ता

अप्सरा चापागाईं : संघर्षले खारिएकी एक सफल अभियन्ता

– सरस्वती कटुवाल काठमाण्डौ । ‘एउटा नागरिकको सपना पूरा हुन देशको राजनीतिक, आर्थिक नीति, शैक्षिक स्तर सोसरह महिला–पुरुषबीचमा हुने समानताको उत्तिकै खाँचो छ। पुरुषमात्र सफल र सक्रिय भएर पनि देशको उत्थान सम्भव हुन्न। हरेक...

बेवारिसे अवस्थामा भेटियो साढे ६१ करोडको चेक ! फिर्ता गर्दा टफी उपहार

बेवारिसे अवस्थामा भेटियो साढे ६१ करोडको चेक ! फिर्ता गर्दा टफी उपहार

काठमाण्डौ । एक व्यक्तिले साढे ६१ करोड रुपैयाँ बढीको चेक बेवारिसे अवस्थामा भेटे। चेक पाएपछि व्यक्तिले गरे यस्तो काम कि सबैको मन जिते। तर, चेक मालिकको जबाफले उनलाई छक्क परे।  यो घटना जर्मनीको छ। जर्मनीनिवासी ३८ वर्षीय अनौर...

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्रअंकित क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्रअंकित क्यालेन्डर सार्वजनिक

काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ।  शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक...

नेपालमा आर्थिक काम नगर्नेको संख्या करिब ९० लाख, यस्ता छन् कारण

नेपालमा आर्थिक काम नगर्नेको संख्या करिब ९० लाख, यस्ता छन् कारण

काठमाण्डौ । नेपालमा आर्थिक काम नगर्नेको संख्या करिब ९० लाख रहेको देखिएको छ।  आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार करिब ९० लाख मानिस आर्थिक क्रियाकलापमा संलग्न नरहेको पाइएको हो।  जनगणना २०७८ अनुसार नेपालको...

झन्डै डेढ करोड मानिस आर्थिक क्रियाकलापमा संलग्न, सबैभन्दा बढी कृषि क्षेत्रमा

झन्डै डेढ करोड मानिस आर्थिक क्रियाकलापमा संलग्न, सबैभन्दा बढी कृषि क्षेत्रमा

काठमाण्डौ । नेपालमा झन्डै डेढ करोड मानिस आर्थिक क्रियाकलापमा संलगन रहेको पाइएको छ।  आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार करिब डेढ करोड मानिस आर्थिक क्रियाकलापमा संलग्न रहेको पाइएको हो।  जनगणनाको...

विदेशमा बसोबास गर्ने नेपालीको संख्या करिब २२ लाख

विदेशमा बसोबास गर्ने नेपालीको संख्या करिब २२ लाख

काठमाण्डौ । करिब २२ लाख नेपाली विदेशमा रहेको पाइएको छ।  आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको हो। यो संख्या अघिल्लो राष्ट्रि जनगणना २०६८ को...

महासंघको प्रदेशमा उमेशलाल समूहको क्लिन स्विप, ७ वटै प्रदेशमा सर्वसम्मत अध्यक्ष चयन

महासंघको प्रदेशमा उमेशलाल समूहको क्लिन स्विप, ७ वटै प्रदेशमा सर्वसम्मत अध्यक्ष चयन

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन्। बिहीबारसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समूह समर्थित...

एफएनसीसीआईको सदस्यमा स्टक ब्रोकरका तर्फ पहिलोपटक उम्मेदवारी दिने तयारी, भरत रानाभाटलाई पठाइने

एफएनसीसीआईको सदस्यमा स्टक ब्रोकरका तर्फ पहिलोपटक उम्मेदवारी दिने तयारी, भरत रानाभाटलाई पठाइने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)मा पहिलोपटक स्टक ब्रोकरहरुका तर्फबाट उम्मेदवारी दिइने भएको छ। महासंघको आसन्न ५७ औँ वार्षिक साधारणसभामा एसोसिएटतर्फको सदस्य पदमा स्टक ब्रोकरहरुका तर्फबाट उम्मेदवारी...

नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै काठमाण्डौमा, कम मनाङमा

नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा धेरै काठमाण्डौमा, कम मनाङमा

काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ।  काठमाण्डौको सोल्टी होटेलमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन्।...

सुनको भाउ फेरि अल–टाइम हाई नजिक, चाँदीको स्थिर

सुनको भाउ फेरि अल–टाइम हाई नजिक, चाँदीको स्थिर

काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेर फेरि अल–टाइम हाई नजिक पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र...