काठमाण्डौ । दिनभर नकारात्मक रहेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको छ। १९१५ बाट खुलेको बजार १८८१ सम्म आएको थियो। यस हिसाबले बजारमा ३५ अंकको उतारचढाव भएको छ। यो विन्दु भनेको अघिल्लोपटकको सबैभन्दा उच्च विन्दु हो। आज...
काठमाण्डौ । राकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्यायअन्तर्गत ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डूमार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको छ। यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन...
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी यस वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा पहिलो नम्बरमा छन्। हिन्डनबर्ग रिसर्चको प्रतिवेदन जनवरी २४ मा बाहिर आउनुअघि अडानी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा थिए तर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीले आफ्ना...
– प्रकाश न्यौपाने काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने–बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज बजार खुलेदेखि नै घटेको थियो। दिनभर नकारात्मक रहेको बजार...
काठमाण्डौ । मल्टिब्यागर स्टकमा सट्टेबाजी जोखिमपूर्ण छ। तर, यदि दाउ सही जान्छ भने तपाइँ धनी बन्न सक्नुहुन्छ। मल्टिब्यागर सेयरहरुले आफ्ना लगानीकर्ताहरुलाई बलियो प्रतिफल दिन्छ। यस्तै एउटा स्टक पिडिलाइट इन्डस्ट्रिजको हो,...
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका दुई जीवन बीमा कम्पनीका कर्मचारीहरुले आफूहरुसँग छलफल र सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन माग गरेका छन्। मर्जर प्रक्रियामा रहेका प्राइम लाइफ र गुराँस लाइफ इन...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत महिनामा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले पोखरा महानगरपालिका–२६ ढलेपिपलस्थित...
काठमाण्डौ । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई हौसला प्रदान गर्न हालमैमात्रै घर सार्वजनिक गरिएको ...
धनगढी । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफूले संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे २९ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल एसबीआई बैंकको बोनस सेयर थपिएको हो। यो बैंकको कुल २९ लाख ४७ हजार ७५५.९३३८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले गत...
काठमाण्डौ । साता पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९०० को विन्दुबाट तल झरेको छ। आज बजार २६.८७ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८८८.२७ को विन्दुमा झरेको छ। राम्रा र...
धनगढी । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार आयोजित...
काठमाण्डौ । बजार घट्दै जाँदा पछिल्लोपटक प्रथामिक सेयरमा आकर्षक पनि घट्दै गएको छ। बजार ३२०० को इन्डेक्समा पुग्दा आईपीओमा २५ लाखसम्म आवेदन परेको रेकर्ड थियो। केही दिनअघि बाँडफाँड भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको...
काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को व्यवस्थापन तथा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आयोजनामा शनिबार शिवराज–२ वालपुरस्थित सिद्धार्थ लुम्वीनी ग्रिन रिसोर्टमा लगानीकर्ता सचेतना...
काठमाण्डौ । समृद्धि फाइनान्सको हेटौँडा शाखा कार्यालयले चैत ११ गते (शनिबार) रोड हाउस रेस्टुरेन्टमा स्थानीय युवामाझ र चैत १२ गते (आइतबार) बनेपा शाखा कार्यालयले बनेपास्थित मिलिनियम कलेजमा विद्मार्थीहरुमाझ युवावर्गलक्षित...
काठमाण्डौ । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म हो। तपाइँले यो प्लेटफर्म विन्डोज, एन्ड्रोइड र आईओएस तीनवटै प्लेटफर्ममा प्रयोग गर्न सक्नुहुन्छ। विन्डोज प्रयोगकर्ताले लामो समयदेखि...
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले शनिबार ‘ग्लोबल मनी विक—२०२३’ का अवसरमा युवा केन्द्रित विविध पुँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्देश्यसहित काठमाण्डौ बहिरा संघ नेपालको सहयोगमा सेयर बजारसम्बन्धी १...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाण्डौमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बागमती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत १३ गते) २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत १४ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सूचीकरण खारेज गरेको छ। नेप्सेको चैत १० गतेको निर्णयअनुसार उक्त योजनाको सूचीकरण खारेज गरिएको...
काठमाण्डौ । नेपाली कार्गो व्यवसायीहरुको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवार्डस् एसोसिएसन (नेफा) द्वारा हवाई सेवामार्फत सुरक्षित तवरले मालबस्तु आयात–निर्यातका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी...
काठमाण्डौ । आईटी ग्लोबल प्रालिले काठमाण्डौमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ। डेल टेक्नोलोजिजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनका रुपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो। सेन्टरमा लेटेस्ट...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा कैँची चलाएको छ। गत पुस २५ गते बसेको महुली लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (चैत ९ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको गत चैत ९ गते(बिहीबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी २५ करोड २५ लाख...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।...
काठमाण्डौ । नेपाल उद्योग परिसंघको आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन शनिबारबाट काठमाण्डौमा सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उद्घाटन गर्नुभयो। परिसंघ महिला नेतृत्व...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजी क्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताएका छन्। ‘अहिले तीनवटै...