– अर्जुन तिमाल्सिना काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्ग इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। यो संस्थामा प्रभु बैंक, नेष्डो नेपाललगायत अन्य ८३ जना संस्थापक सेयरधनीहरु छन्। यो संस्था...
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु. १ लाख रकम सहयोग गरेको छ। अस्तित्व नेपाल एक गैरनाफामुखी संस्था हो। जसले २०१८ देखि एसिड तथा अग्निजन्य ...
काठमाण्डौ । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ। मालपोत कार्यालयमा लागू भएको भूराजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहज रुपमा सेवा पाउने तथा...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले तीन प्रदेशमा रहेका आफ्ना १८ वटा शाखा कार्यालयहरुमार्फत महिला सदस्यहरुलाई निःशुल्क सीपमूलक तालिम प्रदान गरेको छ। गत फागुन ३ गतेदेखि चैत १२ गतेसम्म संस्थाको लुम्बिनी, कर्णाली तथा...
काठमाण्डौ । विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याइएकोे सुराकीका आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको...
काठमाण्डौ । साताको दोस्रो काराबारको दिन सोमबार कारोबार खुलेदेखि नै नकारात्मक रहेको सेयर बजार अन्तिम समयमा १७.७० अंकले बढेर बन्द भएको छ। ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले अब त सेयरमूल्य निकै सस्तो भइसकेकोले अन्तिम समयमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको कुल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको...
काठमाण्डौ । सेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ। बजार आज १७.७० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.०४ अंकले बढेर ३५८.०३ को...
काठमाण्डौ । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन्। साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार ज्याक मा हालै चीन फर्किएका छन्। उनी १...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्दै इन्साइडर ट्रेडिङको छानबिन गर्न भन्दै नेपाल धितापत्र बोर्ड (सेबोन)मा आज चैत १३ गते उजुरी परेको छ। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुईवटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ। सेबोनले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको हो। यी दुवै बन्दमुखी योजना हुन...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरिका विभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ (ग्लोबल मनी विक–२०२३)को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। विश्व...
काठमाण्डौ । नेपाललगायत विश्वका अन्य विकसित तथा विकासोन्मुख मुलुकमा पनि सुशासन तथा भ्रष्टाचार निवारणसमन्धी विभिन्न तरिकाले शिक्षण संस्थाहरुले तल्लो लेभलदेखि नै सुशासनका बारेमा अध्यापन गर्दै आएका छन्। सुशासनका पक्षमा र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज वाणिज्य बैंकहरुसँग खराब कर्जाका विषयमा छलफल गनै बैठक डाकेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज दिउँसो ३ बजे याक एन्ड यती होटेलमा वाणिज्य बैंकका सीईओहरुसँग छलफल...
काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक (एसभीबी) अन्ततः बिक्री भएको छ। फर्स्ट सिटिजन्सले एसभीबीलाई किनेको हो। सम्झौताअनुसार फर्स्ट सिटिजन्सले एसभीबीको निक्षेप र ऋण किनेको छ। दुई बैंकबीच करिब ११९ अर्ब डलरमा यो...
काठमाण्डौ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकमाझ ल्याएको छ। यो ग्राहकमुखी योजना आज चैत १३ गतेदेखि...
काठमाण्डौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा भारी कटौती गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले दोस्रोपटक लाभांशमा...
काठमाण्डौ । हरेक कारको रङले केही न केही संकेत गर्छ ! कहिल्यै सोच्नुभएको छ कि तपाइँको कारको रङले तपाइँको बौद्धिक क्षमताका बारेमा पनि संकेत गर्छ ? यदि अहिलेसम्म यो याद गर्नुभएको छैन भने यो खबर तपाइँका लागि धेरै महत्वपूर्ण...
काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट युरोपमा बढ्दै गएको छ। युरोपमा अर्को बैंकको क्रेडिट डिफल्ट भइरहेको छ। जसको नाम ड्युस बैंक हो। जसका कारण यसको सेयरमूल्यमा भारी गिरावट आएको छ। बैंकले बीमा गरेको कर्जाको...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३०...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले बोनस सेयरका लागि एनलसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५९१.८२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार...
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। सिटी होटेलले वैदेशिक रोजगारीमा रहेकाका लागि यही चैत २१ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। सर्वसाधारणका...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। यो योजनाका इकाइहरु गत चैत ९ गतेबाट बिक्री खुला गरिएको छ। यो...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले महासंघ नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्नुपर्ने बताएका...
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिनसम्म करिब साढे ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज चैत १२ गते बैंकिङ...
काठमाण्डौ । विश्व बजारमा आज गिरावट आएको छ। एसियाली सेयर बजारमा अधिकांश सूचकहरुमा गिरावट आएको छ। यो समचार तयार पार्दासम्म जापानको निक्कीमा २० अंकले गिरावट आएको छ। कोरियाका कोस्पिमा पनि गिरावट आएको छ। यसैगरी हङकङ र...
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ। ...
काठमाण्डौ । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ। उक्त...