काठमाण्डौ । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ। आफ्ना देशभरिका शाखाहरु र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना...
काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। बजार आज १२.४१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१८.४१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक २.४९ अंकले बढेर ३६०.५२ को विन्दुमा पुगेको...
काठमाण्डौ । सानिमा बैंकले २०७९ चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ अभियानअन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीनदिने भर्चुअल तालिमको...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन्। नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा साधना लघुवित्त, आरएसडीसी लघुवित्त, अपी पावर र नेको इन्स्योरेन्सको कुल ६७ लाख ६२ हजार ९५७.२४ कित्ता बोनस...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग काठमाण्डौको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यावसायिक समस्या समाधान र महासंघ भित्र बस्तुगत संघलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएर अघि...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अरुण काबेली पावर लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरु दक्षिण एशियाकै बलियो र राम्रो अवस्थामा रहेका दाबी गरेका छन् । हिजो(सोमबार) बैंकका सीइओहरुबाट बैंकिङमा देखिएका समस्याहरु सुनेपछि आफ्नो कुरा...
काठमाण्डौ । अब भुक्तानी प्रदायक संस्थाले १ लाख रुपैयाँसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत...
काठमाण्डौ । यस वर्षको विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)का अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ। आउँदो चैत २५ गते...
कपिलवस्तु । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन्। लुम्बिनी...
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेसनल बायोटेक प्रालिबीच सस्ंथागत परामर्श सेवाअन्तर्गत रोडम्याप फर आईपीओ सम्झौतामा भएको छ। सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा...
काठमाण्डौ । लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनको भाउ घटेको हो। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार...
काठमाण्डौ । विश्व अर्थतन्त्रमा मन्दीको कालो बादल मडारिरहेको छ। अमेरिका र युरोपमा बैंकिङ संकटले मन्दी आउने डर झनै बढाएको छ। यही बेला विश्व बैंकले सन् २०३० सम्ममा विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून हुन सक्ने चेतावनी...
काठमाण्डौ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुवै लघुवित्तबीच सोमबार (चैत १३ गते) प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै...
काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आज आयोजना गर्दैछ। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...
काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२,...
काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख १४ हजार कित्ता बढी सेयर आज चैत १४ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धधक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड्...
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने कर्जाको सेवा शुल्कका विषयमा विभिन्न कुरा उठेका थिए। राष्ट्र बैंकबाटै यस विषयमा अनुसन्धान गरेर बढी सेवा शुल्क लिने बैंक तथा वित्तीय संस्थालाई रकम फिर्ता गर्न...
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम मौका रहेको छ।0 वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ संस्थाले भोलि चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको छ। लामो समयको छलफलपछि आज भएको बैंठकबाट उमेशलाल श्रेष्ठको टिमले पूर्णता पाएको हो। उक्त...
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीलेआज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ। उत्कृष्ट तस्बिरहरुका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन, स्लिम...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले महालक्ष्मी विकास बैंकलाई ‘महालक्ष्मी डिबेन्चेर २०८९’ नामक ऋणपत्र निष्कासनको अनुमति...
काठमाण्डौ । सेयर बजार आज कारोबार खुलेदेखि नै ओरालो लागेको थियो। करिब ३ घन्टा नकारात्मक रहेको बजार कारोबार अन्तिम घन्टामा भने सकारात्मक बनेर दोहोरो अंकले बढेर बन्द भएको छ। बजारमा आज कारोबार र भोलुम दुवै बढेको छ। प्राविधिक...
काठमाण्डौ । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। वित्तीय पहुँच बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत...
काठमाण्डौ । डिजिटल अर्थतन्त्र निर्माणका लागि सार्वजनिक सेवामा व्यापक सुधार गर्नुपर्ने सरोकारवालले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमका...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलन योजनाका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी,...