काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताएका छन्। उनले मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान...
काठमाण्डौ । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन्। उनलाई ३२९ प्रदेशसभा सदस्य र...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार ४ दिन घट्यो भने १ दिन झिनो अंकले बढेको छ। अघिल्लो साता २००२.७० मा बन्द भएको बजार यो साता १९३३.३१ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले मिति २०७९ चैत ३ गते आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ। कास्कीको पोखरामा प्रधान कार्यालय रहेको संस्थाले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपालभर सञ्चालित...
काठमाण्डौ । डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन्। एसोसिएसनको आज चितवनमा सम्पन्न १७ औँ वार्षिक साधारणसभाले...
काठमाण्डौ । बिपिडब्लु लघुवित्तको वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भरेका विदेशमा रहेका श्रमिकहरुको आवेदन रद्द भएको छ। संस्थाले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने १०० अंकित दरका...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि यथाशीघ्र कारबाही गर्न माग गरेको छ। नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका सक्रिय लगानीकर्ता तिलक कोइराला र नयन बास्तोलालगायतलाई आज प्रहरीले गिरफ्तार गरी अहिले सिंहदरबार...
काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ। इसेवाले ६ महिनाअघि ‘मेरो...
काठमाण्डौ। विगतदेखि नै ग्राहकको रुचि एवं चाहनाअनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले यस क्रममै आज चैत ३ देखि लागू हुने गरी नयाँ अफरका रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज...
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी...
– प्रकाश न्यौपाने काठमाण्डौ । पुँजीबजार सुधार र विकासको माग गर्दै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका सक्रिय लगानीकर्ता तिलक कोइरालालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ। पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा...
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा गरिएको हो। बिहान ११ बजे आईपीओ बाँडफाँड...
काठमाण्डौ । यो साता नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ६०० रुपैयाँ कायम...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था...
काठमाण्डौ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच आपसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ। बिहीबार एक कार्यक्रमबीच दुवै लघुवित्त आपसमा मर्जरमा जानेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। ...
काठमाण्डौ । ललितपुर महानगरपालिकाको वडा नं. २० ले आफ्ना वडावासीका लागि सेयर बजारसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ। वडा नं. २० ले स्थानीय बासिन्दालाई लक्षित गरी ७ दिने सेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने भएको...
काठमाण्डौ । च्याटजीपीटी गत वर्ष नोभेम्बरमा प्रस्तुत गरिएको थियो। त्यसबेलादेखि नै यो व्यापक चर्चामा छ। लन्च भएदेखि नै एआई च्याटबोटको लोकप्रियता लगातार बढिरहेको छ। तर, एउटा कम्पनीले यो च्याटबट आउनुअघि नै एउटा बोटलाई आफ्नो...
काठमाण्डौ । अमेरिकापछि युरोपमा पुगेको बैंकिङ संकटका कारण विश्वमा आर्थिक मन्दीको डर बढेको छ। युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइस बैंकको अवस्था नाजुक छ। क्रेडिट सुइस स्विट्जरल्याण्डको दोस्रो ठूलो बैंक हो। जसको सेयर...
काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन यहि चैत्र ४ र ५ गते सामाखुसी कपुरधारा...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले चौथो तहदेखि नवौ तहसम्म २४ जनाका लागि जागिर खुलेको हो। कम्पनीले प्रशासन सहायकदेखि प्रशासन व्यवस्थापकसम्म खुला प्रतियोगितात्मक...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाण्डौभित्रका स्टोरहरुबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। यस...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि एक लघुवित्तसहित ३ कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले स्वाभिमान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सको आर्थिक वर्ष...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सुपरिवेक्षकीय सूचना प्रणाली(एसआईएस) विधिवत रुपमा राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ। आज...
काठमाण्डौ । साताको अन्तिम काराबारको दिन बिहीबार दिनभर नकारात्मक रहेको बजार अन्तिम समयमा ५.४४ अंकले घटेर बन्द भएको छ। ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले तरलता सहज हुँदै गएको र ब्याजदर पनि केही घटे पनि अन्तर्राष्ट्रिय...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आज म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको...
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चैत १ एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ अर्ब रुपैयाँले घटेको छ। गत फागुन ३० गतेसम्म बैंक तथा वित्तीय...
काठमाण्डौ। एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ। यस नयाँ स्टार्टर प्याक...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन (एटीएम) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै प्वइन्ट अफ सेल (पीओएस) मेसिनका माध्यमबाट ग्रीन पिन...
काठमाण्डौ । नेप्सेमा आज पनि सामान्य अंकको गिरावट आएको छ। यो साता साना–साना राता क्यान्डलहरु बनेका छन्। बजारमा डाउ थेउरीमार्फत हेर्दा मूल्यरेखाले नयाँ लोवर लो बनाएको छ। बजारलाई आरएसआईमार्फत हेर्दा भने लोवर हाई नै छ।...