ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट रु. १ मा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट रु. १ मा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने मौका

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।  यस योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन...

विराटनगरमा एनआईबिएल एस क्यापिटलको ‘रोड टु आईपीओ’ कार्यशाला

विराटनगरमा एनआईबिएल एस क्यापिटलको ‘रोड टु आईपीओ’ कार्यशाला

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान  कोशी प्रदेश कमिटी र पायोनियर ल एसोसिएट्सको सहकार्यमा विराटनगरको बञ्जारा चोकस्थित होटेल ह्यारिसन प्यालेसमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ।  कोशी प्रदेशका...

बजारमा सामान्य गिरावट, यसकारण सुस्तायो कारोबार

बजारमा सामान्य गिरावट, यसकारण सुस्तायो कारोबार

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ।  बजार आज ६.९० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२६.४० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...

चोभार ड्राई पोर्टको आन्तरिक टर्मिनलमा पहिलो उपभोगकर्ता बन्यो ‘उपाय’

चोभार ड्राई पोर्टको आन्तरिक टर्मिनलमा पहिलो उपभोगकर्ता बन्यो ‘उपाय’

काठमाण्डौ । नेपाल इन्टरमोडल यातायात विकास बोर्डले चोभार सुख्खा बन्दरगाहको नवनिर्मित आन्तरिक टर्मिनलको पहिलो ग्राहक नेपालको अग्रणी लजिस्टिक कम्पनी ‘उपाय’ भएको घोषणा गरेको छ। आन्तरिक टर्मिनलमा १५० ट्रक र कन्टेनर...

रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

काठमाण्डौ । नेकपा (एमाले)ले रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।  एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले गत फागुन २६ गते रासायनिक मलमा दिँदै...

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। नियुक्तिसम्बन्धी...

रुरु जलविद्युत र कर्णाली वाटर पावरबीच सहकार्य : यी दुई आयोजनामा लगानी गर्ने निर्णय

रुरु जलविद्युत र कर्णाली वाटर पावरबीच सहकार्य : यी दुई आयोजनामा लगानी गर्ने निर्णय

काठमाण्डौ । रुरु जलविद्युत परियोजनाले कर्णाली वाटर पावरसँग सहकार्य गरी नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज (चैत ५ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। योसँगै रुरु जलविद्युतले...

वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन उद्योगहरुलाई निर्देशन, अटेर गरे कारबाही

वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन उद्योगहरुलाई निर्देशन, अटेर गरे कारबाही

काठमाण्डौ । वातावरण विभागले देशभरका उद्योगलाई वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको छ।  विभागले आज एक सूचना प्रकाशित गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई उक्त प्रतिवेदन...

उद्योगी-व्यवसायीका समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

उद्योगी-व्यवसायीका समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना–मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेको र ती समस्या समाधान गर्न महासंघको नेतृत्वमा...

क्रेडिट सुइसलाई प्राप्ति गर्ने तयारीमा यूबीएस बैंक, १० हजार कर्मचारी कटौती गरिने

क्रेडिट सुइसलाई प्राप्ति गर्ने तयारीमा यूबीएस बैंक, १० हजार कर्मचारी कटौती गरिने

काठमाण्डौ । यूएसबी बैंकले समस्याग्रस्त क्रेडिट सुइस प्राप्ति गर्न छलफल गरिरहेको छ।  दुई स्विस बैंकहरुबीचको वार्ता यस्तो समयमा भइरहेको छ कि जब ग्राहक र लगानीकर्ता क्रेडिट सुइसप्रतिको विश्वास गुमाइरहेका छन्। यसका लागि...

एनआईबिएल एस क्यापिटलको व्यवस्थित लगानी योजनासम्बन्धी सचेतना कार्यक्रम

एनआईबिएल एस क्यापिटलको व्यवस्थित लगानी योजनासम्बन्धी सचेतना कार्यक्रम

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा सिटीटेकमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फन्डसम्बन्धी सचेतना कार्यक्रम...

नेप्सेमा एक वाणिज्य बैंकसहित २ कम्पनीको १.६१ करोड बढी कित्ता सेयर थपियो

नेप्सेमा एक वाणिज्य बैंकसहित २ कम्पनीको १.६१ करोड बढी कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित दुई कम्पनीको १ करोड ६१ लाख बढी कित्ता सेयर थपिएको छ।  नेप्सेमा सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ६१ लाख ५५ हजार ५३३.५४...

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाकै रु. १ लाख १० हजार पुग्यो

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाकै रु. १ लाख १० हजार पुग्यो

काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र...

रुस र युक्रेनले नवीकरण गरे अन्न सम्झौता, अवधि भने तोकिएन

रुस र युक्रेनले नवीकरण गरे अन्न सम्झौता, अवधि भने तोकिएन

काठमाण्डौ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको महत्वपूर्ण अन्न सम्झौतालाई पुनः नवीकरण गरिएको छ। यद्यपि कति समयदेखि नवीकरण भएको हो भन्ने जानकारी छैन। युक्रेनले उक्त सम्झौतालाई कम्तीमा १२० दिन अर्थात् ४...

प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंकको बिक्रीमा राखेको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ। बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो सेयरमा...

नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौँ : ढकाल

नेपाल एकीकरणजस्तै आर्थिक समृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौँ : ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासका लागि बूढीगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्।  गोरखा उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभालाई...

चमेरोबाट होइन कुकुरबाट फैलिएको थियो कोरोनाभाइरस ! डब्ल्यूएचओले थाल्यो अनुसन्धान

चमेरोबाट होइन कुकुरबाट फैलिएको थियो कोरोनाभाइरस ! डब्ल्यूएचओले थाल्यो अनुसन्धान

काठमाण्डौ । कोरोनाभाइरस उत्पत्तिका विषयमा ३ वर्षपछि चीनको सीडीसीले सर्वाजनिक गरेको एउटा अनुसन्धान प्रतिवेदन अहिले विश्वलाई आश्चर्यचकित बनाएको छ।  सीडीसीको वेबसाइटमा सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा ...

सिलिकन भ्यालीपछि अमेरिकामा अझै १८६ बैंक डुब्ने खतरामा ! दुई दशकमा ५०० बैंक टाट पल्टे

सिलिकन भ्यालीपछि अमेरिकामा अझै १८६ बैंक डुब्ने खतरामा ! दुई दशकमा ५०० बैंक टाट पल्टे

काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट दिनप्रतिदिन गहिरिँदै गएको छ।  एक हप्ताभित्र दुईवटा अमेरिकी बैंक टाट पल्टिँदा तेस्रो बैंक डुब्ने जोखिममा रहेको छ। यो संकटले अहिले युरोपलाई पनि घेरेको छ। युरोपको प्रमुख बैंक...

दराजबाट सामसुङ ग्यालेक्सी एम०४  को डेलिभरी सुरु

दराजबाट सामसुङ ग्यालेक्सी एम०४ को डेलिभरी सुरु

काठमाण्डौ । यही मार्च १३ देखि मार्च १७ सम्मको प्रि-अर्डर अवधिको सफलतापछि दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४  को डेलिभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी आफ्नो...

‘अनलाइन प्रणालीको विकासले नागरिक लगानी कोषको कारोबारमा सहजता’

‘अनलाइन प्रणालीको विकासले नागरिक लगानी कोषको कारोबारमा सहजता’

काठमाण्डौ । अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागानी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन्।  कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि सचिव...

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

काठमाण्डौ । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँुदै गएको छ।  यसै सन्दर्भमा भक्तपुरनिवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई...

‘अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्छ’

‘अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्छ’

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन्।  तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभालाई शनिबार सम्बोधन गर्दै...

विदेशमा रहेका श्रमिकले इङवा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थप

विदेशमा रहेका श्रमिकले इङवा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयका लागि म्याद थप

काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडको आईपीओमा विदेशमा रहेका श्रमिकले आवेदन दिने आज चैत ५ गते अन्तिम रहेको छ। यो आईपीओ स्थानीयका लागि भने आवेदन दिने म्याद थपिएको छ।  धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटलका...

सांग्रिला मोटोर्सबाट प्युजो र सिट्रोन गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

सांग्रिला मोटोर्सबाट प्युजो र सिट्रोन गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

काठमाण्डौ । प्युजो र सिट्रोन आधिकारिक बिक्रेता सांग्रिला मोटोर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ।  बैंक र सांग्रिला मोटोर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा...

वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रंगशालाको सरसफाइ

वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रंगशालाको सरसफाइ

काठमाण्डौ । आईसीसी लिग टुअन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले यूएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ। मैदान...

एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९%मा स्थिर अवधिको घर कर्जा घोषणा

एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९%मा स्थिर अवधिको घर कर्जा घोषणा

काठमाण्डौ । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ।  यो नयाँ कर्जाले घरधनीहरुलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत...

विशेष अदालतबाट ९ सिमेन्ट उद्योगी र २७ जनाले पाए सफाइ

विशेष अदालतबाट ९ सिमेन्ट उद्योगी र २७ जनाले पाए सफाइ

काठमाण्डौ । विशेष अदालतले ९ सिमेन्ट उद्योगी र २७ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।  न्यायाधीश रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको शुक्रबारको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा दाबी नपुगेको...

राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका लागि परिसंघद्वारा सुझाव पेस

राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका लागि परिसंघद्वारा सुझाव पेस

काठमाण्डौ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाइ ज्ञापन गरेको छ।  अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवासमा बधाइ ज्ञापन गरेको...

यस्ता छन् विश्वका १० उत्कृष्ट एयरपोर्ट, हमादलाई पछि पार्दै छाङ्गी उक्लियो शीर्ष स्थानमा

यस्ता छन् विश्वका १० उत्कृष्ट एयरपोर्ट, हमादलाई पछि पार्दै छाङ्गी उक्लियो शीर्ष स्थानमा

काठमाण्डौ । सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट बन्न सफल भएको छ।  बेलायतको यातायत अनुसन्धान विभागले छाङ्गी ‘वर्ल्ड बेस्ट एयरपोर्ट–२०२३’बाट सम्मानित गरेको हो। यसअघिको कतारको हमाद एयरपोर्टलाई पछि पार्दै...

प्रहरी नियन्त्रणबाट छुटे लगानीकर्ता, आइतबारदेखि नेप्से घेराउ जारी राख्ने

प्रहरी नियन्त्रणबाट छुटे लगानीकर्ता, आइतबारदेखि नेप्से घेराउ जारी राख्ने

काठमाण्डौ । दिनभर प्रहरी नियन्त्रणमा रहेका तिलक कोइराला र नयन बास्तोलालगायतका सेयर लगानीकर्ताहरु आज साँझ छुटेका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि...