काठमाण्डौ । ट्विटरपछि अब मेटाले पनि शुल्क लिएर भेरिफिकेसन सेवा सुरु गरेको छ। कम्पनीले अमेरिकामा यो सेवा सुरु गरेको हो। यसअन्तर्गत फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले शुल्क तिरेर भेरिफिकेसन सेवा प्राप्त गर्न सक्छन्। एलन...
काठमाण्डौ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय...
काठमाण्डौ । राहदानी विभाग भोलि मंगबार सार्वजनिक बिदाका दिन पनि खुला रहने भएको छ। सरकारले भोलि घोडेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिएको छ। राहदानी विभागले भने आज एक सूचना प्रकाशित गर्दै भोलि मंगलबार कार्यालय...
काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर दोस्रो बजारमा बुधबारबाट कारोबारमा आउने भएका छन्। मायाखोला र सुपरमाई हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत...
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोशी र मधेस प्रदेशका लागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ११७ जना कर्मचारीलाई आइतबारबाट १४ दिने प...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ। सेबोनले दुवै लघुवित्त संस्थालाई आइतबार (चैत ५ गते) पत्र पठाउँदै...
काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। गत चैत ४ गते शनिबार आयोजना भएको...
काठमाण्डौ । युरोपेली बैंक क्रेडिट सुइस बैंकलाई संकटबाट बचाउन यूएसबी अगाडि आएको छ। स्विस अधिकारीहरुका अनुसार यूबीएसले विश्वव्यापी बैंकिङ क्षेत्रमा बजार कठिनाइहरु रोक्न प्रयासमा क्रेडिट सुइस प्राप्त गर्न सम्झौता गरेको...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजा...
काठमाण्डौ । कुमारी बैंकको साढे ३८ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी पेगी पाण्डेको ३३ हजार...
काठमाण्डौ । के तपाइँ सम्झना गर्न सक्नुहुन्छ ? विगतका दिन जब एसएलसीको नतिजा हेर्न घन्टौँ लाइन बसेर पत्रिका किन्नुपर्थ्यो। तर, अहिले नतिजा हेर्न होस् या अन्य धेरै कामका लागि होस् त्यस्तो लाइन बस्ने झन्झट गर्नुपर्दैन। अहिले केही...
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित आफ्नो २६ औँ वार्षिक साधारणसभा फेरि डाकेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (चैत ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुनः आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको...
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको शनिबार (चैत ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय...
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय...
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बनधी अन्तिम सम्झौता भएको छ। एक कार्यक्रमबीच सम्झौतापत्रमा आइएमई जनरलका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। सिटिजन लाइफले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो कम्पनीले सेबोनसँग ३...
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूहमध्ये एक रमेश कर्पोरेसनले आफ्नो तेस्रो संस्थापक दिवस कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमका साथ अनाथालयमा मनाएको छ। विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको...
काठमाण्डौ । साताको पहिलो काराबारको दिन आइतबार दिनैभर नकारात्मक रहेको सेयर बजार ६.९ अंकले घटेर बन्द भएको छ। ब्रोकर हाउसहरुमा भेटिएका केही लगानीकर्ताले तरलता सहज हुँदै जानु र ब्याजदर पनि घट्दै जानुले सकारात्मक संकेत गरे...
काठमाण्डौ । दोस्रो बजारमा आज ३ महिनापछिकै सबैभन्दा कम कारोबार तथा भोलुम देखिएको छ। आज दोस्रो बजारमा जम्मा १ अर्ब ७ कारोड रुपैयाँमात्रै कारोबार भएको छ। यो भनेको गत वर्षको डिसेम्बरपछिकै सबैभन्दा कम हो। पछिल्लोपटक ७...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत ६ गते) २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले चैत ८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको...
काठमाण्डौ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले कम्पनीको मापदण्डअनुसार काठमाण्डौको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै अत्याधुनिक दुइवटा शोरुम खुलेको छ। दुवै...
काठमाण्डौ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेस्ट बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। ...
– प्रकाश न्यौपाने काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार काठमाण्डौका ब्रोकर हाउस पुगेका लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज सेयर बजार खुलेदेखि नै झिनो अंकले ओरालो लागेको थियो।...
काठमाण्डौ । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। चैत १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट,...
काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भक्तापुरको सूर्यविनायकस्थित ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवाहरुमा विशेष छुट...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको सधैँ भीडभाड हुने गर्छ। देशका ७७ वटै जिल्लाबाट राहदानीलगायत पुलिस रिपोर्ट बनाउनेको घुइँचो नै हुने गर्छ। राहदानी विभागको...
काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा शनिबारका कावासोतीको नवलपुरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भिजनले उक्त कार्यक्रमको आयोजना...