– अर्जुन तिमिल्सिना काठमाण्डौ । सक्रिय लगानीकर्ता एवं पुँजीबजारका अभियान्ता तिलक कोइरालाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकरको व्यवस्था परिवर्तन नभएसम्म लगानीकर्ताको अवस्था परिवर्तन नहुने बताएका छन्। प्रहरी...
काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनले आगामी केही साताभित्रै दोस्रो चरणमा ९ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ। अमेजनले सोमबार यस्तो घोषणा गरेको हो। यसअघि अमेजनले पछिल्ला केही महिनामा १८ हजार कर्मचारीलाई निकालेको...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
काठमाण्डौ । स्किल विक २०२३ चौथो संस्करणमा ४ जना ‘स्किल हिरो’ अवार्डबाट सम्मानित भएका छन्। काठमाण्डौमा आयोजित स्किल विकको समापनमा ४ विधामा ४ जना व्यक्तित्वलाई स्किल हिरो अवार्ड २०२३ उपाधिबाट सम्मानित गरिएको...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको कम्तीमा ६ महिनापछि मात्रै कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्न पाउने व्यवस्था रहेको जनाएको छ। राष्ट्र बैंकले आज एक...
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले स्वतन्त्रतापछिकै सबैभन्दा भयानक आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ। करिब १ वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो...
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै कम्पनीको हिजो चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले यही चैत २२ गते विशेष...
काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने आज चैत ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको...
काठमाण्डौ । चैत कृष्णऔँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाण्डौ उपत्यकामा मनाइँदैछ। घोडेजात्राको दिन आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक...
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले स्थानीयका लागि जारी आईपीओ भर्ने आज चैत ७ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री...
काठमाण्डौ । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक...
काठमाण्डौ । आज सेयर बजार बिहान खुलेदेखि नै झिनो अंकले सकारात्मक बनेको थियो। कारोबारको अन्तिम समयमा बजार २२.६५ अंकले बढेर बन्द भएको छ। हिजोको कारोबारमा बजारमा भोलुम निकै ड्राई अप बनेको थियो। आज कारोबार र भोलुमसँगै सूचक पनि...
काठमाण्डौ । सिटी होटेल लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत ५ गते सिटी होटेललाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो। सेबोनको अनुमतिसँगै अब सिटी होटेलले चुक्तापुँजीको १०...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार घोडेजात्राका अवसरमा सार्वजनिक बिदा दिइए पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी बैंक...
काठमाण्डौ । साताको दोस्रो काराबारको दिन सोमबार दिनभर नै सेयर बजार सकारात्मक भएर अन्तिममा २२.६५ अंकले बढेर बन्द भएको छ। ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले केही दिनदेखि घटेको बजारमा आज प्रधानमन्त्रीले विश्वासको मत...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थामा तद्अनुरुप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वास मत माग्दै राखेको प्रस्तावको पक्षमा १७२ सांसदले मत दिएका...
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब सरकारविरुद्धको आन्दोलन जरुरी रहेको बताएका छन्। ‘हामी उद्यमी व्यवसायीमा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल लाइफ इन्योरेन्स जीवन बीमा कम्पनीमध्ये एक लगानीकर्ताको रोजाइमा पर्न सफल कम्पनी हो। यो कम्पनी २०५८ सालमा स्थापित भएको हो। यो कम्पनीको मुख्य उद्देश्य भनेको लगानीकर्ता तथा बीमकलाई...
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारणसभाको आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा आज ...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धनगढीस्थित निसर्ग हस्पिटल एवं रिसर्च सेन्टर प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात्...
काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिले विगतका वर्षझैँ यस वर्ष पनि तेस्रो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रर्दशनी यही चैत १० गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गर्ने...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी चैत ११ र १२ गते आयोजना गर्न लागेको वुमन्स लिडरसिप समिट २३ (महिला नेतृत्व शिखर सम्मेलन) को तयारी पूरा भएको छ। परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाण्डौमा हुन लागेको दुईदिने...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। बजार २२.६५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९४९.०६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले बीओके क्यापिटल मार्केटलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। समृद्धि फाइनान्सको सञ्चालक समितिले बीओके क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। योसँगै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई विकास बैंकको ६० लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको कुल ६० लाख १४ हजार २९.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा...
काठमाण्डौ । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी...
काठमाण्डौ । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ। कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन्। आजबाट सुरु भएको ‘ग्लोबल मनी विक–२०२३’को ललितपुरमा उद्घाटन गर्दै गभर्नर अधिकारीले...