काठमाण्डौ । सिटी होटेल लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चैत ५ गते सिटी होटेललाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो।
सेबोनको अनुमतिसँगै अब सिटी होटेलले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार होटेलले सर्वसाधारणका लागि १०० अंकित दरका कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
सिटी होटेलको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19