काठमाण्डौ । राहदानी विभाग भोलि मंगबार सार्वजनिक बिदाका दिन पनि खुला रहने भएको छ।
सरकारले भोलि घोडेजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
राहदानी विभागले भने आज एक सूचना प्रकाशित गर्दै भोलि मंगलबार कार्यालय खुला रहने जानकारी गराएको हो।
भोलि घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म कार्यालय खोलिने सम्पूर्ण सरोकारवालालाई विभागले सूचित गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19