काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आउँदा माघ २२ गते करिब सवा २ करोड कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको २ करोड २१...
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ७९ करोड रुपैयाँको १० प्रतिशतले...
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गरिएको मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज माघ १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली...
काठमाण्डौ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ। युवराज सफल र अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको छुट्टाुछट्टै रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले उम्मेदवारी...
काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको छ। आर्थिक वर्ष २०७८–७९ मा त्यस कार्यालयका राजस्व...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेकोे ...
काठमाण्डौ । पछिल्लोे समय अल्पकालीन ऋणको ब्याजदरहरु निरन्तर घट्न थालेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सुधार आउन थालेसँगै अन्तरबैंक ब्याजदरहित ट्रेजरी बिलका ब्याजदरहरु पनि घट्न थालेका हुन्। नेपाल...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा २ दिन बजार घट्यो भने २ दिन बढेको छ। अघिल्लो साता २१७८.८१ को विन्दुमा बन्द भएको बजार यो साता २१८३.२१ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ४.४...
काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ। यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। यसका...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। मुलुकमा पछिल्लो समय व्यवसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको...
काठमाण्डौ । रियल स्टेट कम्पनीहरुले मात्र घर–जग्गाको व्यावसायिक कारोबार गर्न पाउनुपर्ने माग गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष मीनमान श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त भूमि...
काठमाण्डौ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधा आफ्ना ग्राहकमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। कैलाली गेटास्थित नयाँ शाखा धनगढी–१३ मोहनपुरमा खुलेको हो। धनगढी शाखामा...
काठमाण्डौ । पूर्वअर्थसचिव रामेश्वर खनालले बिहीबारदेखि नयाँ वैवाहिक जीवनको सुरुआत गरेका छन्। पूर्वसचिव खनालले सरिता शर्मा पोखरेलसँग नयाँ वैवाहिक जीवनको सुरुआत गरेका हुन्। खनाल र शर्माले दुवैका परिवारको उपस्थितिमा केक...
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउने भएको छ। विशेषगरी नयाँ लगानीकर्तालाई सेयर कारोबार गर्न सिकाउने उद्देश्य ‘सिम्युलेसन ट्रेडिङ’ सञ्चालनमा ल्याउन लागिएको छ। ‘यो...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजार जब बढ्न थाल्छ तब आधारभूत रुपमा कमजोर कम्पनीहरुको सेयरभाउ उचाल्ने काम सुरु हुन्छ। जसका कारण उच्च विन्दुमा त्यस्ता कम्पनीका सेयर खरिद गर्नेहरुको लगानी बजार घट्न थालेपछि...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बीमित स्व. लोकेन्द्रबहादुर बिष्टको मृत्यु दाबी रकम उनकी श्रीमती कलावती बिष्टलाई आज कम्पनीले...
काठमाण्डौ । एनआईबीएल एस क्यापिटलले ४ अर्बभन्दा बढी आकारको लगानी व्यवस्थापन गर्दै आएको छ। एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरुमध्ये लगानी व्यवस्थापन सेवाको सुरुआत २०७१ सालदेखि हुँदै आएको...
काठमाण्डौ । अब विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गर्दै यस्तो...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात...
काठमाण्डौ । नयाँ वर्ष २०२३ को पहिलो महिनामा नै एक अमेरिकी फर्मको रिपोर्ट अडानी समूहका लागि हानिकारक सावित भएको छ। यो रिपोर्टपछि गौतम अडानीको कम्पनीको सेयरमा यस्तो गिरावट आयो कि उनलाई करिब ५० हजार करोडको घाटा व्यहोर्नुपरेको...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ। संस्थाको सञ्चालक समितिको बिहीबार (माघ १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले उक्त आर्थिक वर्षको...
काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको पुस महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३०...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको पुस महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड्...
काठमाण्डौ । लिलामीमा राखिएको नेसनल लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमा खरिद आवेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ। गत माघ ६ गतेबाट प्रुडेन्सियल क्यापिटल म्यानेजमेनट कम्पनीको स्वामित्वमा रहेको...
काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’मा आवेदन दिने म्याद लम्बिएको छ। यो योजनाका इकाइहरु गत माघ १० गतेबाट बिक्री खुला गरिएको थियो। यसको निष्कासन बन्द छिटोमा आज माघ १३ गते...
काठमाण्डौ । सुपर माई हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। जसअनुसार...
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई यही माघ २२ गतेदेखि र सर्वसाधारणलाई...
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर...
काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही...