काठमाण्डौ । विश्वमा हरक्षण प्रविधिले फड्को मारिरहेका बेला नेपालमा पनि ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत थप परिस्कृत गर्नका लागि एक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ। सहरी सेवा प्रबन्धका...
काठमाण्डौ । पछिल्लोपटक सेयर बजारले आधार विन्दु १८५० बाट बढेर गति लिएको थियो। त्यहाँबाट बढेको बजार २२७५ सम्म पुगेको थियो। पुनः केही अंकको करेक्सनपछि बजार आज २१८३ मा बन्द भएको छ। जनावरी महिनाको सुरुआतदेखि हालसम्मको बजारलाई...
काठमाण्डौ । मिड सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ ११ गते निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले...
– रेखा चन्द काठमाण्डौ । कृषि विकास बैंकको खराब कर्जा अनुपात (एनपीएल) अत्याशलाग्दो स्थितिमा पुगेको छ। एक वर्षको अन्तरालमा बैंकको खराब कर्जा डबल अंकले बढेर ४ प्रतिशत माथि पुगेको हो। गत आर्थिक वर्षको दोेस्रो त्रैमासमा २.०८...
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन माघ १२ गतेसम्म झन्डै ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ...
काठमाण्डौ । सातौँ वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टु अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औँ...
काठमाण्डौ । भारत सरकारले दिने भनेको ५० हजार मेट्रिकटन गहुँ तुरुन्त मगाउन सरकारसँग मैदा उद्योगहरुले आग्रह गरेका छन्। नेपाल मैदा उद्योग संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यसतो माग गरेको हो। ‘मैदा उद्योग कृषिमा आधारित...
काठमाण्डौ । सरस्वती पूजाका दिन आज काठमाण्डौको ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नं. ३९)ले आफ्नो नयाँ भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ। आज देशभरका विद्यालय तथा शक्तिपीठहरुमा देवी सरस्वतीको पूजा भइरहँदा...
काठमाण्डौ । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले...
काठमाण्डौ । अब होटेल तथा रेस्टुरेन्टले ग्राहकसँग बिक्री गर्ने खाना तथा खाजाको मूल्यमा १० प्रतिशत सेवा शुल्क उठाउन नपाउने भएका छन्। सर्वोच्च अदालतले होटेल र रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा झिनो गिरावट आएको छ। आज बजार ०.४१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१८३.२१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले ७१ औँ अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ। भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै २२ वटै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन्। जसमा आधा दर्जन बैंकहरुको नाफा आर्थिक वर्षमा गिरावट आएको छ भने एउटा बैंकले घाटा...
काठमाण्डौ । व्यवसायीहरुलाई आफ्नो कारोबार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन सरकारसँग माग गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ आज एक विज्ञप्तिमा जारी गर्दै यस्तो माग गरेको हो। ‘उद्योगी–व्यवसायीहरुले...
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र रुपमा अघि बढेको छ। नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्यांक, ...
काठमाण्डौ । शताब्दियौँदेखि हामीले किनबेचका लागि पैसाको लेनदेन गर्दै आएका छौँ। जब मुद्रा थिएन तब वस्तु विनिमय प्रणाली थियो। अर्थात् बाख्रा चाहियो भने बदलामा आफ्नो भेडा वा त्यति नै मूल्य पर्ने वस्तु दिनुपथ्र्यो। समयसँगै...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज माघ १२ गते ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १२...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २७...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न विभिन्न देशमा सेल्स मिसन सुरु गरेको छ। बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न देशमा यस्ता कार्यक्रहरु भइरहेको र यसले...
काठमाण्डौ । काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेसन निर्माण गर्ने भएको छ। नियमित रुपमा उच्च...
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । नेपालको अग्रणी डिजिटल वालेटमध्येको एक ‘खल्ती’ले आज माघ १२ गते आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदैछ। नेपालीहरुको सामान्य भुक्तानी आवश्यकताहरुमा योगदान पुर्याउँदै २०१७ मा डिजिटल रुपान्तरण सुरुवात गरेको थियो।...
काठमाण्डौ । दुई बैंक आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।...
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज माघ १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ स्थानीय उद्यमी–व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताएका छन्। इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आयातीत तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको छ। ७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तर्क्रियामा परिसंघका...
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजार बुल र बियरको चक्रमा चल्ने गर्छ। नेपालको सेयर बजारमा प्रत्येक बुलमा भिन्न–भिन्न कम्पनीले सबैभन्दा उच्च विन्दु चुमेर रेकर्ड बनाउँदै आएका छन्। लगानीकर्ताले त्यस समयमा मनग्य नाफा...
काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। बजार आज दिनभर नै बढेको थियो। अघिल्लो दिन ८ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको छ। कारोबार र भोलुमका हिसाबले पनि आज बजारमा बढोत्तरी आएको छ। आज पनि बजारले २२०० कै विन्दुमा...