काठमाण्डौ । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच रणनीतिक सहकार्य भएको छ। दुवै कम्पनीले बैंक तथा वित्तीय संस्थालाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ। आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नका लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको...
काठमाण्डौ । भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम सञ्चालन हुने भएको छ। इको प्यानल जडानसम्बन्धी दुईदिने निःशुल्क तालिम सञ्चालन हुन लागेको हो। तालिम माघ १९ र २० गते हुने जनाइएको छ। नेपाल इको प्यानल...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. ४ तातोपानीमा बैंकको ६३औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई...
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ११ गते अपराह्नसम्म झन्डै ७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको...
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको सगरमाथा इन्स्योरेन्स र लुमिबनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको छ। नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको सेयर...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । एउटै उद्देश्य बोकेर क्रेता र बिक्रेताको जम्काभेट हुने ठाउँलाई बजार भनिन्छ। चाहे त्यो सेयर बजार होस् वा तरकारी बजार। त्यहाँ क्रेता र बिक्रेताको भेट हुन्छ। सेयर बजारमा पनि सेयर...
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ। एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर...
काठमाण्डौ । अब नेपालमा पनि संगठित संस्थाहरुले वार्षिक साधारणसभा (एजीएम)पछि मात्र बुक क्लोज गर्ने व्यवस्था गर्न लागिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अहिलेको बुक क्लोजको व्यवस्था अव्यवहारिक रहेको भन्दै नयाँ व्यवस्था...
काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ। बजार आज १०.३७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१८३.६२ को विन्दुमा उक्लिएको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.३ अंकले घटेर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तामैत्री मोवाइल एप निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको छ । नेप्सेले मोवाइलबाटै सेयर कारोबार गर्न मिल्ने, बैंकलाई लिंक गरी भुक्तानी गर्न र पाउन मिल्ने लगायतका फिचर्स राखेर...
काठमाण्डौ । ह्वाट्सएपले धेरै फिचरहरु परीक्षण गरिरहेको छ। यससँगै यसलाई सोसल मिडिया एपको विकल्प पनि बनाउन सकिन्छ। अहिले रिपोर्टका अनुसार ह्वाट्सएपले नयाँ फिचरको परीक्षण गरिरहेको छ। यसले तस्बिर पठाउनेलाई धेरै फाइदा हुनेछ।...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३० औँ वार्षिकोत्सवका अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित माछापुच्छ्रे...
काठमाण्डौ । वि.सं. २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ। आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन,...
काठमाण्डौ । अन्तरबैंक ब्याजदर घटेर ६ प्रतिशत तल आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ ८ गते अन्तरबैंक ब्याजदर घटेर ५.८० प्रतिशतमा झरेको हो। गत माघ ३ गते अन्तरबैंक ब्याजदर ७.२२ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआईसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ। कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर...
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ पहिलो चरणको एकमहिने कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन...
काठमाण्डौ । खर्च कटौती गर्न खोजिरहेका अर्बपति एलन मस्कका लागि कानुनी कठिनाइ बढेको छ। सानफ्रान्सिस्कोमा रहेको ट्विटरको मुख्यालय र बेलायतमा रहेका कार्यालय भवनका मालिकहरुले भाडा नदिएको भन्दै अदालत जाने तयारी गरिरहेका...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना आरपीएस तथा कनेक्टआईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ। आरपीएसमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गरेको हो। कम्पनी...
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा...
काठमाण्डौ । नेपाल प्रहरीले बोतल र जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने पम्प सञ्चालकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौले एक सूचना जारी गर्दै यस्तो...
काठमाण्डौ । कुमारी बैंकको सवा ३ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ९०६ कित्ता सेयर बिक्रीमा राखिएको छ। सेयरधनी मनिलाकुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखिएको...
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको तुलनामा ३७.२५...
काठमाण्डौ । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरको ताथलीस्थित काठमाण्डौ क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२...
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा योगदान गर्नुपर्ने बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको आज ५८ औँ वार्षिकोत्सव...
धनगढी । बाजुराको मंगलबार दिउँसो गएको भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ। बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रविन्दु बनाएर आज दिउँसो ५.९ रेक्टरको भूकम्प गएको थियो। भूकम्पका कारण जमिन हल्लिँदा माथिबाट...
काठमाण्डौ । नेपाल बैंकर्स अशोसिएसन(एनबीए)का उपाध्यक्ष सन्तोष कोइरालाले विश्वव्यापी आर्थिक मन्दीको प्रभावलाई कम गर्न बेलैमा बुद्धिमतापूर्वक कदम नचालिए नेपालको बैंकिङ क्षेत्रमा सिस्टेमिक रिस्क आउनसक्ने चेतावनी दिएका छन्...