धनगढी । बाजुराको मंगलबार दिउँसो गएको भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ।
बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रविन्दु बनाएर आज दिउँसो ५.९ रेक्टरको भूकम्प गएको थियो।
भूकम्पका कारण जमिन हल्लिँदा माथिबाट खसेको ढुंगा लागेर गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ। जमुना त्यतिबेला घाँस काटिरहेकी थिइन्।
भूकम्पले बाजुराका दजैनौँ घरमा आंशिक र पूर्ण क्षति भएको भएको छ। क्षतिको तथ्यांक संकलन गर्ने काम भइरहेको बाजुरा प्रहरीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19