इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिकोत्सवका अफर

इसेवा १५औँ वर्षमा प्रवेश, यस्ता छन् वार्षिकोत्सवका अफर

काठमाण्डौ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ वर्ष पुरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ।  नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको...

Sunil Kc

१% ब्याज बढ्दा चाहिनेभन्दा बढी हल्ला भयो: एनबीए

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था नेपाल बैंकर्स अशोसिएसन(एनबीए)ले १ प्रतिशत हाराहारीमा बेसरेट बढ्दा चाहिनेभन्दा बढी हल्ला भएको दाबी गरेको छ ।  मंगलबार काठमाण्डौमा आर्थिक...

नेप्सेको चार्टमा बन्यो ह्याम्मर आकृति, के यो ट्रेन्ड रिभर्सलको संकेत हो ?

नेप्सेको चार्टमा बन्यो ह्याम्मर आकृति, के यो ट्रेन्ड रिभर्सलको संकेत हो ?

काठमाण्डौ । केही दिन लङ अप्पर स्याडो बनेको नेप्सेको चार्टमा आज ह्याम्मर आकृति बनेको छ।  आज दिनभर घटेको बजार कारोबारको अन्तिम समयमा सम्हालिँदा यस्तो आकृति बनेको हो। आज दिनभरको कारोबारमा बजार घटेर २१४० सम्म आएको थियो। तर,...

डिजी पे र द नेपाल टपबीच सहकार्य गर्ने सम्झौता

डिजी पे र द नेपाल टपबीच सहकार्य गर्ने सम्झौता

काठमाण्डौ । डिजी पे प्रालि र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा बिज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन्। डिजी पेले आफ्नो बजार र सेवा विस्तार...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बुधबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर बुधबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । दुई जीवन बीमा कम्पनी मर्ज भएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि बुधबारबाट खुल्ने भएको छ।  साबिक सूर्य लाइफ र ज्योति लाइफ आपसमा मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत...

जनकपुरमा डिशहोम फाइबरनेटको वितरण शोरुम खुल्यो

जनकपुरमा डिशहोम फाइबरनेटको वितरण शोरुम खुल्यो

काठमाण्डौ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले जनकपुरमा पनि वितरण शोरुमको खोलेको छ।  शोरुम उद्घाटन, डिशहोमका तर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिब कार्की र...

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्ने चेम्बरको माग

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा व्यवहारिक रुपमा कार्यान्वयन हुनुपर्ने चेम्बरको माग

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग सिंहदरबारमा आज भेटवार्ता गरेको छ।  मन्त्री लिङ्देनसँग चेम्बरले ‘नेपालको पानी जनताको लगानी’...

नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै...

बजारमा सामान्य सुधार, ३ अर्ब माथिको कारोबार

बजारमा सामान्य सुधार, ३ अर्ब माथिको कारोबार

काठमाण्डौ । सेयर बजार मंगलबार उकालो लागेको छ। आज बजार ८.१५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१७३.२५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५३ अंकले बढेर ४१५.५४ को विन्दुमा पुगेको छ।...

निर्धन उत्थान लघुवित्त पनि अब एनपीएसमा आबद्ध

निर्धन उत्थान लघुवित्त पनि अब एनपीएसमा आबद्ध

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई...

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले दाहाललाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।...

सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन नाडाको आग्रह

सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन नाडाको आग्रह

काठमाण्डौ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन अर्थमन्त्री विष्णु पौडेलसँग आगह गरेको छ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्व गएको प्रतिनिधिमण्डलले सोमबार अर्थ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सनमा ४८ कर्मचारी सम्मानित

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सनमा ४८ कर्मचारी सम्मानित

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ।  देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिभ र कार्यालय...

ब्याज आम्दानी ४९%ले बढाएको समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि ऋणात्मक

ब्याज आम्दानी ४९%ले बढाएको समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही...

मारुती सुजुकीले फेरि फिर्ता मगायो ११ हजार बढी ग्रान्ड भिटारा कार

मारुती सुजुकीले फेरि फिर्ता मगायो ११ हजार बढी ग्रान्ड भिटारा कार

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो अटो निर्माता मारुती सुजुकीले ग्रान्ड भिटाराका ११ हजार १७७ युनिट कार बजारबाट फिर्ता मगाएको छ।  कम्पनी २०२२ अगस्ट ८ देखि नोभेम्बर १५ बीचमा बनाइएको उक्त एसयूभीको पछाडिको सिटको सिट बेल्टमा...

एप्पल वाचले बचायो महिलाको ज्यान, ‘वरदान’ बन्यो यो फिचर

एप्पल वाचले बचायो महिलाको ज्यान, ‘वरदान’ बन्यो यो फिचर

काठमाण्डौ । एप्पल वाचका कारण ज्यान बचाउने खबरहरु आइरहेका छन्। एप्पल वाचमा धेरै सुविधा दिइएको छ। जसले प्रयोगकर्ताको मुटुको धड्कन बढेको, भुइँमा लडेको वा वा अन्य अवस्थाबारे जानकारी दिन्छन्।  अब एउटा नयाँ रिपोर्टअनुसार...

सुनको मूल्यमा नयाँ कीर्तिमान, भाउ हालसम्मकै उच्च स्तरमा

सुनको मूल्यमा नयाँ कीर्तिमान, भाउ हालसम्मकै उच्च स्तरमा

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ।  सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेर नयाँ कीर्तिमान बनेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले...

सीडीएससीको प्रणालीमा समस्या आएपछि माघ ५ को सेटलमेन्ट प्रभावित, आज राफसाफ हुने

सीडीएससीको प्रणालीमा समस्या आएपछि माघ ५ को सेटलमेन्ट प्रभावित, आज राफसाफ हुने

काठमाण्डौ । सीडीएससीको एप्लिकेसनमा प्राविधिक समस्या आएपछि गत माघ ५ गतेको सेयर सेटलमेन्ट प्रभावित भएको छ।  एप्लिकेसनमा प्राविधिक समस्या आएपछि माघ ५ गतेको सेयर कारोबार सेटलमेन्ट प्रभावित भएको सीडीएससीले जनाएको छ। उक्त...

ब्याज आम्दानी बढे पनि एक्सेल डेभलपमेन्ट बैंकको नाफामा संकुचन, एनपीएल झनै बढ्यो

ब्याज आम्दानी बढे पनि एक्सेल डेभलपमेन्ट बैंकको नाफामा संकुचन, एनपीएल झनै बढ्यो

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ करोड ३२ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४...

स्वावलम्बन लघुवित्तको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

स्वावलम्बन लघुवित्तको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको डेढ लाख कित्ता बढी सेयर आज माघ १० गतेबाट लिलामीमा राखिएको छ।  नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर माघ १० गतेबाट लिलामीमा...

आशा लघुवित्तको १.७० लाख बढी कित्ता सेयर बिक्रीमा

आशा लघुवित्तको १.७० लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७० हजार कित्ता बढी सेयर आज माघ १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।  कम्पनीले १ लाख ७० हजार ३७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। यो लिलामी सेयरमा...

जानकी फाइनान्सको नाफा ५८.९९%ले घट्यो, ईपीएसमा पनि भारी गिरावट

जानकी फाइनान्सको नाफा ५८.९९%ले घट्यो, ईपीएसमा पनि भारी गिरावट

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जानकी फाइनान्स कम्पनी लिमिटेडले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५८.९९...

मेटलाइफ नेपाल पनि अब एनपीएसमा आबद्ध, ग्राहकलाई भुक्तानी प्राप्त गर्न थप सहज

मेटलाइफ नेपाल पनि अब एनपीएसमा आबद्ध, ग्राहकलाई भुक्तानी प्राप्त गर्न थप सहज

काठमाण्डौ । मेटलाइफ नेपालले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस)का लागि...

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा महिला सशक्तीकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

एनसेल र शिक्वल फाउन्डेसनको सहकार्यमा महिला सशक्तीकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

काठमाण्डौ । शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा...

सर्वसाधारणका लागि शुभम पावरको आईपीओ माघ १८ बाट बिक्री खुला गरिने

सर्वसाधारणका लागि शुभम पावरको आईपीओ माघ १८ बाट बिक्री खुला गरिने

काठमाण्डौ । शुभम पावर लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि आईपीओमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८०...

स्थानीयका लागि जारी मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद फेरि थपियो

स्थानीयका लागि जारी मोलुङ हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद फेरि थपियो

काठमाण्डौ । आयोजत प्रभावित स्थानीयका लागि बिक्री खुला गरिएको मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद फेरि थप गरिएको छ।  कम्पनीले गत पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली...

‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आज माघ १० गतेबाट बिक्री खुला गरिएको छ।  यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको हो। जसमा कुल...

web image

एफएनसीसीआईका विशिष्ट सदस्य उद्योगी मुरारकासहितको विभूषण रद्ध हुने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाका विशेष सल्लाहकार तथा रणनीतिकार उद्योगी पशुपति मुरारकालाई दिइएको विभूषण रद्ध गर्ने प्रक्रिया सुरु भएको छ ।  एफएनसीसीआईमा अध्यक्ष शेखर गोल्छालाई...

पुँजीगत खर्च बढाउन सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

पुँजीगत खर्च बढाउन सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्।  अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका...

नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

काठमाण्डौ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ। आफ्नो पहिलेको हुन्डाई भेन्यूको...