काठमाण्डौ–चित्लाङ पहिलो एओजी नाइट राइड

काठमाण्डौ–चित्लाङ पहिलो एओजी नाइट राइड

काठमाण्डौ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलोपटक काठमाण्डौदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ।  ३० जना राइडरहरुको सहभागिता रहेको...

‘लङ अप्पर स्याडो’ बनाउँदै खसेको बजारको अबको बलियो सपोर्ट कतिमा ?

‘लङ अप्पर स्याडो’ बनाउँदै खसेको बजारको अबको बलियो सपोर्ट कतिमा ?

काठमाण्डौ । साताको पहिलो करोबार सोमबार आज बजारमा झन्डै १४ अंकले गिरावट आएको छ। कारोबारको पहिलो २ घन्टा बढेका बजार अन्तिम समयसम्म टिक्न सकेन। आज बजार घट्दा अघिल्लो साताको बिहीबारको तुलनामा कारोबार बढेको छ। बजार घट्दा कारोबार...

अर्थ मन्त्रालय र इकोनोमिक मिडिया सोसाइटीबीच जीवन्त सम्बन्ध हुनुपर्छ : अर्थमन्त्री

अर्थ मन्त्रालय र इकोनोमिक मिडिया सोसाइटीबीच जीवन्त सम्बन्ध हुनुपर्छ : अर्थमन्त्री

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र इकोनोमिक मिडिया सोसाइटी नेपालबीच जीवन्त सम्बन्ध हुनुपर्ने बताएका छन्।  आज अर्थ मन्त्रालयमा सोसाइटीका अध्यक्ष रामराजा श्रेष्ठको नेतृत्वमा गएको...

छोरीको विवाहमा जीवन बीमा उपहार

छोरीको विवाहमा जीवन बीमा उपहार

धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन्।  यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान...

वीरगन्जमा नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम

वीरगन्जमा नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम

काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गतेदेखि ८ गतेसम्म मधेश प्रदेशको वीरगन्जस्थित होटल क्लार्क रिसोर्टमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट...

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

काठमाण्डौ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्लाको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञचालनमा ल्याएको छ।  बैंकले आज सोमबार औपचारिक कार्यक्रमको...

बुलिस सेन्टिमेन्टमा रहेको अरुण काबेली पावरको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ?

बुलिस सेन्टिमेन्टमा रहेको अरुण काबेली पावरको सेयरभाउ बढेमा कतिसम्म पुग्ला ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली ‘अरुण हाइड्रोपावर जलविद्युत कम्पनी’को सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत...

रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ।  रेमिट्यान्सको अधिकांश हिस्सा...

आइएमई जनरल इन्स्योेरेन्सको एजीएममा सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

आइएमई जनरल इन्स्योेरेन्सको एजीएममा सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालय भएको सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था...

सीडी रेसियो ९५% कायम गर्न इकोनोमिक मिडिया सोसाइटीको सुझाव

सीडी रेसियो ९५% कायम गर्न इकोनोमिक मिडिया सोसाइटीको सुझाव

काठमाण्डौ । इकोनोमिक मिडिया सोसाइटी नेपालले अहिलेको सीडी रेसियोलाई ९५ प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको छ।  आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै सोसाइटीले यस्तो सुझाव दिएको हो।...

अब अमेजनले ‘हवाई जहाज’बाट सामान डेलिभरी गर्ने, भारतमा सुरु भयो सेवा

अब अमेजनले ‘हवाई जहाज’बाट सामान डेलिभरी गर्ने, भारतमा सुरु भयो सेवा

काठमाण्डौ । अमेजन एक धेरै लोकप्रिय ई–कमर्स कम्पनी हो। यो कम्पनीले भारतमा अमेजन एयर सेवा सुरु गरेको छ।  यो सेवाबाट खरिदकर्ताले छिटो डेलिभरीको सुविधा प्राप्त गर्नुका साथै कम्पनीको यातायात सञ्जाल पनि बढाइनेछ। यसको...

दोहोरो अंकले घटेको बजारमा पौने ४ अर्ब बढीको कारोबार

दोहोरो अंकले घटेको बजारमा पौने ४ अर्ब बढीको कारोबार

काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १३.७१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१६५.१० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घटेर ४१३.०१ को...

नेप्सेमा थपियो पौने १० लाख कित्ता बढी सेयर

नेप्सेमा थपियो पौने १० लाख कित्ता बढी सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने १० लाख कित्ता बढी सेयर थपिएको छ।  नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर थपिएको छ। यो बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस सेयर थपिएको छ।  यो बैंकले आफ्ना...

कान्ति बाल अस्पतालमा हिमालयन बैंकको थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा

कान्ति बाल अस्पतालमा हिमालयन बैंकको थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा गत माघ ४ गतेदेखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।  बैंकले कान्ति बाल...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाण्डौ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। नवनियुक्त उपाध्यक्ष श्रेष्ठले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पद तथा गोपनीयताको...

NRB
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक...

पोखराको चाउथेमा फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा

पोखराको चाउथेमा फोर्स मोटर्सको अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाण्डौ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई बिक्रीपछिको आधुनिक सेवासुविधा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर पोखराको...

नेसनल माइक्रोफाइनान्सको लाभांश घोषणा, नेप्सेले रोक्यो कारोबार

नेसनल माइक्रोफाइनान्सको लाभांश घोषणा, नेप्सेले रोक्यो कारोबार

काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने...

चीनमा कोरोनाको भयावह अवस्था ! एक हप्तामै १३ हजारको मृत्यु

चीनमा कोरोनाको भयावह अवस्था ! एक हप्तामै १३ हजारको मृत्यु

काठमाण्डौ । कोरोनाभाइरसले चीनमा फेरि आतंक मच्चाइरहेको छ। हरेक हप्ता हजारौँ मानिसले ज्यान गुमाइरहेका छन्।  यी सबैको बाबजुद चीनले लगातार तथ्यांक लुकाउने र यहाँको अवस्था सामान्य रहेको बताउँदै आएको छ। डब्ल्यूएचओले डाटा...

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्डका लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्डका लागि सम्झौता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको ...

च्याटजीपीटीलाई लिएर गुगलको ठूलो तयारी, यस्तो छ योजना

च्याटजीपीटीलाई लिएर गुगलको ठूलो तयारी, यस्तो छ योजना

काठमाण्डौ । च्याटजीपीटी पछिल्लो समय निकै चर्चामा रहेको छ। यो वेब भर्जनमा प्रयोग गर्न सकिन्छ।  च्याटजीपीटीका बारेमा भनिएको छ कि यो गुगलसँग प्रतिस्पर्धा गर्न सक्छ। अब गुगलले यसलाई प्रतिस्पर्धा गर्न डिपमाइन्ड लन्च गर्ने...

सुनको भाउ फेरि यो वर्षकै उच्च स्तरमा, तोलाको कति पुग्यो ?

सुनको भाउ फेरि यो वर्षकै उच्च स्तरमा, तोलाको कति पुग्यो ?

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४...

NRB
रु. १०.६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. १०.६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (माघ ९ गते) १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि माघ १० गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो आज सोमबार गर्ने भएको हो।...

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५...

आशा लघुवित्तको १.७० लाख बढी कित्ता सेयर भोलिबाट बिक्रीमा राखिने

आशा लघुवित्तको १.७० लाख बढी कित्ता सेयर भोलिबाट बिक्रीमा राखिने

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७० हजार कित्ता बढी सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले भोलि माघ १० गतेबाट लिलामी प्रक्रियामार्फत १ लाख ७० हजार ३७५ कित्ता सेयर बिक्रीमा राख्ने...

ब्याज आम्दानी ६०%ले बढ्दा पनि प्रोग्रेसिभ फाइनान्स घाटामा, ईपीएस ऋणात्मक

ब्याज आम्दानी ६०%ले बढ्दा पनि प्रोग्रेसिभ फाइनान्स घाटामा, ईपीएस ऋणात्मक

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म भने...

एनपीएलमा सुधार गर्न नसक्दा गुडविल फाइनान्सको नाफामा संकुचन, ईपीएस घट्यो

एनपीएलमा सुधार गर्न नसक्दा गुडविल फाइनान्सको नाफामा संकुचन, ईपीएस घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले ४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४०.७२ प्रतिशतले...

सुपर मादी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

सुपर मादी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख...

एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ।  बैंकले गत पुस २५ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने बिक्री...

रिटेल पेमेन्ट स्विचमार्फत रु. १८०० अर्बबराबरको कारोबार

रिटेल पेमेन्ट स्विचमार्फत रु. १८०० अर्बबराबरको कारोबार

काठमाण्डौ । नेसनल पेमेन्ट स्विचअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत चालु आर्थिक वर्ष २०७९–८० को पुस मसान्तसम्म रु. १८०० अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ। उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले वृद्धि...