काठमाण्डौ । काठमाण्डौमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बिक्रीवितरण हुँदै आएको खुलासा भएको छ। काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीवितरणमा संलग्न ३ जनालाई पक्राउ गरेपछि...
काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले आफ्नो वार्षिकोत्सवमा राहत वितरण गरेको छ। फोरमले रुपन्देहीको कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा गएर खाद्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको हो। फोरमले सेयर बजार विकास र...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. १ उदयपुर जिल्लास्थित श्री सिद्धवती माध्यमिक विद्यालय खाँबुमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको...
– रेखा चन्द काठमाडौ । नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गर्दै मनपरी रुपमा ऋणीबाट उठाएको रकम अन्ततः वाणिज्य बैंकहरुले फिर्ता गरेका छन्। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले सम्झौताविपरीत प्रिमियम बढाएर आफ्ना ऋणीहरुबाट...
काठमाण्डौ । विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ राइलाई ब्रान्ड हिरोका रुपमा आबद्ध गरेको...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यसै सिलसिलामा आज हामीले त्रिपुरेश्वर र...
काठमाण्डौ । वाह१ अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन–अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरुसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ। पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावरको निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ। इक्राले मुक्तिनाथ कृषि कम्पनीलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीलाई १४ दिने पूर्वसेवाकालीन तालिम...
काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयरको सार्वजनिक निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ। आयोगले अपी पावरलाई आज (माघ १५ गते) पत्र पठाउँदै आयोगको गत माघ १०...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पछिल्ला दिनहरुमा उद्यमी–व्यवसायीले आत्मदाह/आत्महत्या गरेको दुःखद् घटनाले नेपाली समाज र उद्योगी–व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको जनाएको छ। परिसंघले आज एक...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकल ओरालो लागेको छ। आज बजार १४.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २१६८.५३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । पर्यटन प्रवर्द्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ। काठमाण्डौको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी–व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ...
काठमाण्डौ । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ। अर्थ मन्त्रालयको कार्ययोजनामा धितोपत्र बजारसम्बन्धी कानुनमा सुधार गर्ने, धितोपत्र दोस्रो बजार तथा...
काठमाण्डौ । रवि लामिछानेले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट नागरिकताको प्रमाणपत्र लिएका हुन्। उनले २०५० सालमा लिएको नागरिकता नम्बर नै कायम गरिएको...
काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ। धितोपत्र बोर्डले आज आइतबार एक सूचना जारी गर्दै बिनाअनुमति वस्तुको विनिमय बजार र सोसँग सम्बन्धित...
काभ्रे । साना तथा मझौला व्यवसायीहरुले नीति–नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन्। नेपाल साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कर्यक्रममा व्यवसायीहरुले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अब विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल भित्र्याउन निवेदन प्राप्त भएको १५ कार्यदिनभित्रै निर्णय गर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी...
काठमाण्डौ । एलन मस्कको प्रवेशपछि ट्विटरमा हरेक दिन कुनै न कुनै नयाँ परिवर्तन भइरहेका छन्। कम्पनीले अकाउन्ट निलम्बन गर्ने नीति परिवर्तन गरेको छ। कम्पनीले शुक्रबार यसबारे जानकारी दिएको हो। नयाँ परिवर्तन फेब्रुअरी १...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (माघ १६ गते) सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ १७ गते मंगलबार जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल...
काठमाण्डौ । एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ। यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ। वाई०२...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी...
काठमाण्डौ । अडानी समूहको सेयरमा आएको गिरावटले लगानीकर्ताहरुको पोर्टफोलियोमा केवल दुई कारोबार सत्रमा ठूलो क्षति पुर्याएको छ। देशको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी भारत)...
काठमाण्डौ । समयमै काम नगर्ने १२ वटा कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो...
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप (एएमएल/सीएफटी)सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। नेपाल धितोपत्र बोर्डद्वारा निर्देशित ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...